कपिलवस्तु–३ मा कांग्रेसका अभिषेकप्रताप शाहको अग्रता

काठमाण्डु टुडे २०८२ फागुन २२ गते ९:३५ मा प्रकाशित

काठमाण्डू, २२ फागुन– कपिलवस्तु–३ मा नेपाली कांग्रेस अभिषेकप्रताप शाहले अग्रता लिएका छन् । प्रारम्भिक मतपरिणाम अनुसार शाहले १ हजार ८९० मत प्रप्त गरेका छन ।

शाहलाई राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश रजौरियाले ५९१ मतका साथ पछ्याइरहेका छन् । नेकपा एमालेका वीरेन्द्र कनौडियाले ४५९ मत प्राप्त गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us