काठमाण्डू, २१ फागुन– दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित गोल्मेश्वर मावि मतदान स्थलबाट नै गायब भएको छ । बिहीबार बिहान प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान सुरु भएपछि मतदान स्थलमा खटिएका कर्मचारीलाई एउटा समूहले हातपात गर्न खोजे । त्यसपछि सुरु भएको विवाद अझै टुङ्गिएको छैन । सर्वदलीय बैठकले...
काठमाण्डू, २१ फागुन– प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत बिहीबार दिउँसो करिब ४ बजेसम्म देशभर ४५ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । प्राप्त अद्यावधिक तथ्याङ्कअनुसार हालसम्म देशभरका कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदातामध्ये ८४ लाख ६० हजार ६...
काठमाण्डू, २१ फागुन– प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदानसम्बन्धी अद्यावधिक विवरण साँझ ६ बजे दिने तयारी गरेको छ । निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले साँझ ६ बजे आयोगमा पत्रकार सम्मेलन गरी अद्यावधिक विवरण जानकारी बताए । ‘मतदान सम्बन्धी अद्यावधिक जानकारी दिन आज बिहीबार...
काठमाण्डू, २१ फागुन– जेनजी आन्दोलनकी अगुवा रक्षा बमले वर्तमान राजनीतिक दलहरूको नियतमाथि गम्भीर प्रश्न उठाएकी छिन् । गत वर्षको आन्दोलनपछि सरकार र जेनजी युवाहरूबिच भएको सम्झौतालाई कुनै पनि राजनीतिक दलले आफ्नो चुनावी घोषणापत्रमा नसमेटेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेकी हुन । मतदानको पूर्वसन्ध्यामा बीबीसीसँग...
काठमाण्डू, २१ फागुन– प्रतिनिधि सभा निर्वाचन अन्तर्गत ३ वटा निर्वाचन क्षेत्र रहेको चितवनमा हालसम्म ४५ प्रतिशत मत खसेको छ । बिहान ७ बजेबाट जारी मतदान कार्यक्रम शान्पिूर्ण रुपमा सञ्चालन भइरहेको चितवनका मुख्य निर्वाचन अधिकृत केदार नाथ पौडेलले जानकारी दिएका छन । अनुसार हाल चितवन–१...
काठमाण्डू, २१ फागुन– राष्ट्रिय स्वतन्त्र पार्टीबाट (रास्वपा) काठमाण्डू क्षेत्र नम्बर १ की उम्मेदवार रञ्जु दर्शनाले मतदान गरेकी छन् । दर्शनाले काठमाण्डू–१ वडा नम्बर १० को मतदान केन्द्रमा मतदान गरेकी हुन् । भर्खरै सुत्केरी भएकी उनी बच्चा बोकेरै मतदान गर्न पुगेकी थिइन ।...
काठमाण्डू, २१ फागुन– हुम्लाको नाम्खा गाउँपालिका९६ हल्जीस्थित सुनखानी प्राथमिक विद्यालयको मतदान स्थलमा विवाद भएको छ । यहाँको हल्जी गुम्बामा रहेका केही मतदाताका लागि गुम्बामै मतपेटिका लैजानुपर्ने माग राखेपछि विवाद बढेको हो । निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीले स्थानीयको माग पूरा हुने खालको नभएको बताएपछि...
काठमाण्डू, २१ फागुन– भक्तपुरको दूध पाटीस्थित भक्तपुर बहुमुखी क्याम्पस मतदान केन्द्रमा मतदान जारी छ । भक्तपुर क्षेत्र नम्बर अन्तर्गत पर्ने यो मतदान केन्द्रमा बिहीबार बिहान सात बजेदेखि सुरु मतदान अहिले पनि जारी छ । यो मतदान केन्द्रको सुरक्षाका लागि खटिएका नेपाली सेना तथा नेपाल...
काठमाण्डू, २१ फागुन– कांग्रेसका सभापति गगन थापा काठमाण्डूमा मतदान गरेर सर्लाही पुगेका छन् । सभापति थापा सर्लाही–४ बाट प्रतिनिधिसभा उम्मेदवार रहेका छन । जहाँ थापा र रास्वपा उम्मेदवार अमरेशकुमार सिंहबीचमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । यसैक्रममा सभापति थापा सर्लाही पुगेर मतदान केन्द्रहरूको...
काठमाण्डू, २१ फागुन– स्याङ्जाको वालिङ नगरपालिका–१० स्थित बालज्योति आधारभूत विद्यालयमा विवाद हुँदा केही बेर रोकिएको मतदान फेरि सुरु भएको छ । निर्वाचन अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि उत्पन्न विवादका कारण मतदान प्रक्रिया अवरुद्ध भएको थियो । मतदान केन्द्रमा १७१ मत खसिसकेपछि विवाद चर्किएको थियो...
काठमाण्डू, २१ फागुन– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ आफ्ना लागि दुई संयोगको दिन भएको बताएका छन । आज (बिहिबार) बिहीबार फेसबुकमार्फत ओलीले दुई संयोगकै कारण आफूले फागुन २१ कहिल्यै बिर्सन नसक्ने बताएका हुन । ओलीले लेखेका छन, ‘आज मेरो...
काठमाण्डू, २१ फागुन– चितवन क्षेत्र नम्बर९३ मा निर्वाचनका लागि खटिएका कर्मचारीले भोट के मा हाल्नुभयो भन्दै मतदातालाई सोधेपछि पक्राउ नियन्त्रणमा लिइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार ती कर्मचारीलाई अहिले प्रहरीको नियन्त्रणमा राखिएको छ । उनी कार्यालय सहयोगी...