काठमाण्डू, २१ फागुन– पाँच घण्टाको अवधिमा देशभर करिब ३२ लाख मत खसेको निर्वाचन आयोगले जनाएको छ । विहान ७ बजेबाट सुरु भएको मतदान मध्यान्ह १२ बज्दासम्म ३१ लाख ९० हजार ८८ मत खसेको हो । यो मत कुल मतदाताको १६.८८ प्रतिशत हो । सबैभन्दा...
काठमाण्डू, २१ फागुन– कांग्रेस निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले मतदान गरेका छन् । खड्काले बिहीबार सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ को सूर्यज्योति माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन । कांग्रेसको विशेष महाधिवेशनपछि निस्क्रिय रहेका खड्का त्यसअघि सुर्खेत–१ मै फेरि चुनाव लड्न...
काठमाण्डू, २१ फागुन– आज (बिहिबार) बिहान ७ बजे देखी जारी प्रतिनिधि सभा सदस्यको निर्वाचनमा बिहान ११ बजेसम्म देशभरि १०.१८ प्रतिशत मत खसेको छ । बिहान ११ः०० बजेसम्म देशभरि १९ लाख २३ हजार ८२४ मत खसेको निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका...
काठमाण्डू, २१ फागुन– काठमाण्डू महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले मतदान गरेकी छन । काठमाण्डू महानगरपालिका–२१ स्थित फसिगा लगनटोल मतदान केन्द्रमा डंगोलले विहान ९ बजे मतदान गरेकी हुन । उनले सबैलाई आफ्नो मताधिकार प्रयोग गर्दै मतदान गर्न समेत अनुरोध गरेकी छन ।...
काठमाण्डू, २१ फागुन– सिन्धुपाल्चोकमा अपांगता भएका एक व्यक्तिको भोट आफ्नो इच्छा विपरीतका उम्मेदवारलाई हालेको खुलेको छ । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित गणेश आधारभूत मावि मतदानस्थलमा अपांगता भएका व्यक्ति मतदान गर्न पुगेका थिए । उनको भोट इच्छाविपरीत मतदान अधिकृतले हालेको खुलेको छ । विवाद हुँदा केही...
काठमाण्डू, २१ फागुन– गृह जिल्ला चितवनमा भोट हालेर नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हेलिकप्टरमार्फत रुकुमपूर्व पुगेका छन । चितवन–३ मा पर्ने भरतपुर–१४ स्थित प्रहरी स्कुलमा प्रचण्डले आज (बिहिबार) बिहान मतदान गरेका हुन् । चितवनमा मतदान गरेपछि उनी हेलिकप्टरमार्फत...
काठमाण्डू, २१ फागुन– सर्लाहीको बलरा नगरपालिका–४ को एक केन्द्रमा रोकिएको मतदान पुनः सुरु भएको छ । यो रास्वपा उम्मेदवार अमरेशकुमार सिंहको पालिका हो । केहीबेरअघि रास्वपा उम्मेदवार सिंह उक्त स्थनामा पुगेका थिए । उनी पुगेपछि विवाद भएको विपक्षीले आरोप लगाएका छन् । यसैबीच प्रमुख...
काठमाण्डू, २१ फागुन– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी रहेको बताएका छन । मतदान गरेपछि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिदै उनले यस्तो बताएका हुन । कार्यवाहक निर्वाचन आयुक्त भण्डारीले ७७ वटै जिल्लामा आममतदाताको उत्साहपूर्वक सहभागितामा मतदान भइरहेको जानकारी दिएका...
काठमाण्डू, २१ फागुन– गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ललितपुर–३ बाट मतदान गरेका छन् । ललितपुर महानगरपालिकास्थित सानेपाको टीका विध्याऋम मावि मतदान केन्द्रमा मतदान गरेका हुन्।...
काठमाण्डू, २१ फागुन– ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ का स्थानीयले मतदान बहिष्कार गरेका छन । बिहान १० बजेसम्म कोही पनि मतदाताले मतदान नगरेको प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्रान्ती जानकारी दिएका छन । मानेभन्ज्याङ–७ को शहीद स्मृति आधारभूत विद्यालयमा रहेको केन्द्रमा कोही पनि मतदाता मतदानमा सहभागी...
काठमाण्डू, २१ फागुन– दोलखाको मालु मतदान स्थलमा मतदान नै स्थगित भएको छ। तामाकोशी गाउँपालिका–४ मालु मतदान गर्ने क्रममा विवाद भएपछि मतदान नै रोकिएको हो । निर्वाचनमा खटिएका कर्मचारीमाथि हातपात हुन खोजेपछि प्रहरीले हवाई फायर गरेको थियो । हवाई फायरपछि नाराबाजी सुरु भएको थियो ।...
काठमाण्डू, २१ फागुन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता बालेन शाह चढेको हेलिकप्टर झापामा ल्यान्ड हुन नसकेपछि काठमाण्डूमा नै फर्किएको छ । हेली एभरेस्टको नाइन एन एओबी (काठमाण्डू–झापा) उडान मार्फत रास्वपाका वरिष्ठ नेता शाह लगायत ०५ सदस्यीय टोली ०९ः१२ बजे झापा प्रस्थान गरेको थियो ।...