काठमाण्डू, २१ फागुन– एमाले महासचिव शंकर पोखरेलले लोकप्रियतावाद र अराजकतावाद मुलुकको राजनीतिक स्थायित्वका लागि चुनौतीका रूपमा रहेको बताएका छन । प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदानपछि पत्रकारहरुलाई संक्षिप्त प्रक्रिया दिँदै एमाले महासचिव पोखरेलले यस्तो बताएका हुन । महासचिव पोखरेलले भने, ‘लोकतन्त्रलाई सही दिशा प्रदान गर्नेछ...
काठमाण्डू, २१ फागुन– एमालेका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री किसान श्रेष्ठले बाराबाट मतदान गरेका छन् । जितपुरसिमरा उपमहानगरपालिका–४ औराहा स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मतदान केन्द्रबाट श्रेष्ठले पहिलो मतदान गरेका हुन् श्रेष्ठ बारा–४ का निवर्तमान सांसद हुन् । २०७९ को निर्वाचनमा उम्मेदवार बन्दा उनी तनहुँको...
काठमाण्डू, २१ फागुन– सर्लाही– ४ मा मतदान सुरु हुनेबितिकै तनावको अवस्था सिर्जना भएको छ । यो क्षेत्रको बसबरिया गाउँपालिका–३ भवानीपुरस्थित जनता माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान सुरु भएको केही समयमै विवाद उत्पन्न भएको बताइएको छ । मतदान केन्द्रमा जम्मा भएका मतदाताहरूबीच हुलदङ्गा भएपछि केही...
काठमाण्डू, २१ फागुन– पूर्व प्रधानमन्त्री एवं नेपली कम्युनिष्ट पार्टी संयोजक संयोजक पुष्पकमल दाहाल प्रचण्डले नयाँ र पुराना भन्ने भाष्य देशको हितमा नभएको तर्क गरेका छन । आज (बिहिबार) चितवन–३ मा पर्ने भरतपुर–१४ स्थित प्रहरी स्कुलमा मतदानपछि संक्षिप्त प्रतिक्रिया दिंदै संयोजक प्रचण्डले यस्तो बताउका हुन...
काठमाण्डू, २१ फागुन– पूर्व प्रधानमन्त्री एवं नेपली कम्युनिष्ट पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डले चितवनबाट मतदान गरेका छन । चितवन– ३ अन्तर्गत भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुरबाट प्रचण्डले मतदान गरेका हुन् । यो क्षेत्रमा उनकी छोरी भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहाल उम्मेदवार छन्...
काठमाण्डू, २१ फागुन– पूर्व उपप्रधान एवं गृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले मतदान गरेका छन । रवि लामिछानेले काठमाण्डू– ३ स्थित उपत्यका खानेपानी लिमिटेडको महांकाल चौरस्थित मतदानस्थलबाट मतदान गरेका हुन् । रवि चितवन–२ बाट प्रतिस्पर्धामा उत्रिएकाले उनले आफूलाई भने मतदान गर्न पाउँदैनन्...
काठमाण्डू, २१ फागुन– एमालेका उपाध्यक्ष एवं रुपन्देही–२ का उम्मेदवार विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचनमा बुटवलबाट मतदान गरेका छन् । बुटवल उपमहानगरपालिका वडा नम्बर–८ स्थित सडक डिभिजन कार्यालयमा रहेको मतदान केन्द्रबाट उनले पहिलो मतदान गरेका हुन् । एमाले उपाध्य पौडेल यस निर्वाचन क्षेत्रमा ०६४ यताका...
काठमाण्डू, २१ फागुन– गत २३ र २४ भएको जेननजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मतदान हुँदैछ । नेपालका ७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान हुन लागेको हो । आज ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन...
काठमाण्डू, २१ फागुन– पूर्व मन्त्री एवं उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मतदान गरेका छन । आज बिहान ७ बजे नै घिसिङले बौद्ध, महाँकालस्थित जनकल्याण माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका हुन् । घिसिङ काठमाण्डू–३ बाट प्रत्यक्षतर्फ उम्मेदवार रहेका छन् ।...
काठमाण्डू, २१ फागुन– प्रतिनिधि सभा निर्वाचन २०८२ को मतदान शुरु भएको छ । निर्वाचन आयोगले आज बिहान ७ बजेदेखि देशभर मतदान शुरु भएको जानकारी गराएको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने, ‘भर्खरै ७ बजेदेखि देशव्यापी रुपमा मतदान शुरु भयो । सबैतिर निर्वाध...
काठमाण्डू, २१ फागुन– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले लोकतान्त्रिक व्यवस्थामा निर्वाचन सबैभन्दा ठूलो अनुष्ठान भएको बताएका छन । आज (बिहिबार) हुनेलागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा अपिल जारी गर्दै उनले यस्तो महत्त्वपूर्ण अनुष्ठानमा सहभागी भएर सम्पूर्ण मतदाताले आ–आफ्नो अधिकार सुरक्षित गर्ने विश्वास...
काठमाण्डू, २१ फागुन– आज (बिहिबार) हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि सम्पूर्ण तयारी पूरा भएको छ । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म देशभर एकैचरणमा मतदान हुने छ । आज हुने प्रतिनिधि सभाको निर्वाचनमा प्रधानमन्त्री सुशीला कार्कीले काठमाण्डू–५ अन्तर्गत धापासीस्थित एक विद्यालयबाट मतदान...