एमाले उपाध्यक्ष पौडेलले गरे बुटवलमा मतदान

काठमाण्डु टुडे २०८२ फागुन २१ गते ७:४५ मा प्रकाशित

काठमाण्डू, २१ फागुन– एमालेका उपाध्यक्ष एवं रुपन्देही–२ का उम्मेदवार विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचनमा बुटवलबाट मतदान गरेका छन् ।

बुटवल उपमहानगरपालिका वडा नम्बर–८ स्थित सडक डिभिजन कार्यालयमा रहेको मतदान केन्द्रबाट उनले पहिलो मतदान गरेका हुन् । एमाले उपाध्य पौडेल यस निर्वाचन क्षेत्रमा ०६४ यताका सबै निर्वाचनमा विजयी हुँदै आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us