काठमाण्डू, २१ फागुन– आज (बिहिबार) हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि सम्पूर्ण तयारी पूरा भएको छ । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म देशभर एकैचरणमा मतदान हुने छ । आज हुने प्रतिनिधि सभाको निर्वाचनमा प्रधानमन्त्री सुशीला कार्कीले काठमाण्डू–५ अन्तर्गत धापासीस्थित एक विद्यालयबाट मतदान...
काठमाण्डू, २० फागुन– सिन्धुलीको कमलामाई नगरपालिका–४ हिरापानीस्थित बीपी राजमार्गमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा करिब ३५ वर्षीय पुरुष व्यक्तिको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी सूर्यप्रकाश सुवेदीले जानकारी दिएका छन । बुधबार मध्यान्ह बा.४ ख ३८९४ नम्बरको...
काठमाण्डू, २० फागुन– प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले भोली (बिहिबार) हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न देशभरको सुरक्षा व्यवस्था मजबुत पारिएको बताएका छन । निर्वाचन सुरक्षा व्यवस्थापनका विषयमा जानकारी दिँदै उनले चुनाव बिथोल्ने वा उच्छृङ्खल गतिविधि गर्ने जोकोहीमाथि...
काठमाण्डू, २० फागुन– मौन अवधिमा उम्मेदवारको तस्वीर सामाजिक सञ्जालमा राख्दै आचारसंहिता उल्लंघन गरेको आरोपमा टिकटकर रतन कार्कीमाथि प्रहरीले सोधपुछ गरेको छ । टिकटकर कार्कीलाई सोधपुछ गरेर छाडिएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी तथा प्रवक्ता रवीन्द्र खनालले जानकारी दिएका छन । उम्मेदवारका तस्वीरहरू सामाजिक सञ्जालबाट...
काठमाण्डू, २० फागुन– भोली (बिहिबार) हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा खटिएका बगालुङका एक मतदान अधिकृतको जिम्मेवारी खोसिएको छ । बागलुङ– २ अन्तर्गतको गलकोट नगरपालिका–१० स्थित रमुवा आधारभूत विद्यालयको मतदान केन्द्रमा खटाइएका मतदान अधिकृत प्रकाश गैरेलाई जिम्मेवारीबाट हटाइएको हो । ढोरपाटन नगरपालिकाका प्रशासकीय अधिकृत रहेका...
काठमाण्डू, २० फागुन– भोली हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाहीको पर्सा गाउँपालिका–४, जिगडवास्थित आधारभूत विद्यालय मतदान केन्द्रमा खटिएका रघुनाथ महतो मङ्गलबार अचानक बेहोस भए । रौतहट घर भएका ४२ वर्षीय सिनियर अहेब महतोलाई निर्वाचनमा खटिएका सहकर्मीहरूले अस्पताल पुर्याए । प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा...
काठमाण्डू, २० फागुन– निर्वाचन आयोगले आगामी निर्वाचनका लागि विकट तथा दुर्गम क्षेत्रमा मतपेटिका ढुवानी र संकलनको विशेष कार्ययोजना तयार गरेको छ । भौगोलिक रूपमा विकट मानिएका हिमाली तथा पहाडी जिल्लाहरूमा निर्वाचन सामग्री र जनशक्ति पुर्याउन तथा मतदानपछि मतपेटिका सुरक्षित रूपमा मतगणना स्थलसम्म ल्याउन आयोगले...
काठमाण्डू, २० फागुन– भोली (बिहिबार) हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि दार्चुलाको मतगणना स्ठल पनि तयार पारिएको छ । एक मात्रै निर्वाचन क्षेत्र रहेको दार्चुलामा मतगणनाको लागि महेन्द्र नमुना मावि खलंगाको विद्यालयमा व्यवस्था मिलाइएको छ । मतगणनालाई व्यवस्थित र पारदर्शी बनाइएको मुख्य निर्वाचन अधिकृत भुवन...
काठमाण्डू, २० फागुन– सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी छ । प्रधानमन्त्री सुशीला कार्कीले बुधबार दिउँसो ३ बजे परिषद्को बैठक बोलाएकी थिइन् । केहीबेरदेखि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बसिरहेको प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिएका छन । भोलि हुने प्रतिनिधिसभा...
काठमाण्डू, २० फागुन– हिमाली जिल्ला डोल्पामा प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्था कडा बनाइएको छ । निर्वाचन आउन एकदिन मात्रै बाँकी रहँदा नेपाली सेनाले डोल्पामा निर्वाचनलक्षित विशेष सुरक्षा रणनीति कार्यान्वयनमा ल्याएको जानकारी गराएको छ । जिल्लाभर शान्ति सुरक्षा कायम...
काठमाण्डू, २० फागुन– भोली हुने प्रतिनिधि सभाको निर्वाचनको मौन अवधिको समयमा रकमसहित पक्राउ परेका जनता समाजवादी पार्टी (जसपा) नेपालका सिरहा–३ का उम्मेदवार अशेश्वर यादव हिरासतबाट छुटेका छन । तीन दिनभित्र चित्तबुझ्दो जवाफ बुझाउनेगरी उनलाई छाडिएकोजिल्ला मुख्य निर्वाचन अधिकृत श्रीप्रकाश उप्रेतीले जानकारी दिएका छन ।...
काठमाण्डू, २० फागुन– भोली (बिहिबार) हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि मतदान गर्न काठमाण्डू उपत्यकाबाट साढे ७ लाख जना बढी बाहिरिएका छन् । काठमाण्डूमा रहेका मतदाता मतदान गर्न आफ्नै निर्वाचन क्षेत्रमा जानुपर्ने भएकाले उनीहरू गृहजिल्ला पुग्दा यहाँ भने सुनसान बनेको छ । भदौ २३...