समाचार

नगदसहित पक्राउ परेका सिरहा–३ का उम्मेदवार यादव छुटे

२०८२ फागुन २० गते १५:२०

काठमाण्डू, २० फागुन– भोली हुने प्रतिनिधि सभाको निर्वाचनको मौन अवधिको समयमा रकमसहित पक्राउ परेका जनता समाजवादी पार्टी (जसपा) नेपालका सिरहा–३ का उम्मेदवार अशेश्वर यादव हिरासतबाट छुटेका छन । तीन दिनभित्र चित्तबुझ्दो जवाफ बुझाउनेगरी उनलाई छाडिएकोजिल्ला मुख्य निर्वाचन अधिकृत श्रीप्रकाश उप्रेतीले जानकारी दिएका छन ।...

सुनसान काठमाण्डू

२०८२ फागुन २० गते १५:१४

काठमाण्डू, २० फागुन– भोली (बिहिबार) हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि मतदान गर्न काठमाण्डू उपत्यकाबाट साढे ७ लाख जना बढी बाहिरिएका छन् । काठमाण्डूमा रहेका मतदाता मतदान गर्न आफ्नै निर्वाचन क्षेत्रमा जानुपर्ने भएकाले उनीहरू गृहजिल्ला पुग्दा यहाँ भने सुनसान बनेको छ । भदौ २३...

निर्धक्क भएर मतदान गर्न प्रमुख निर्वाचन आयुक्त भण्डारीको आह्वान

२०८२ फागुन २० गते १४:५९

काठमाण्डू, २० फागुन– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भोली (बिहीबार) हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्धक्क भएर मतदान गर्न सम्पूर्ण मतदातालाई अनुरोध गरेका छन । निर्वाचनको सञ्चालन तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिँदै उनले आफ्नो मताधिकार प्रयोग गर्न अनुरोध...

ट्रान्जिट परेर यूएईमा रोकिएका नेपालीको विवरण संलकन सुरु

२०८२ फागुन २० गते १४:३१

काठमाण्डू, २० फागुन– ट्रान्जिट परेर यूएईमा रोकिएका नेपालीहरूको विवरण संकलन सुरु गरीएको छ । नेपाल फर्किन वा तेस्रो मुलुक जाने क्रममा हालको परिस्थितिका कारण यूएईमा रहेका नेपालीहरूको विवरण संकलन कार्य सुरु गरीएको हो । कन्सुलर सेवा विभागले यूएईमा रोकिएका र कम्पनीको भिसा रद्द गरी...

नेपाल एयरलाइन्सको दमाम र दोहा उडान बुधबार–बिहीबार रद्द

२०८२ फागुन २० गते १४:२२

काठमाण्डू, २० फागुन– नेपाल एयरलाइन्सले साउदीको दमाम र कतारको दोहामा निर्धारित उडान रद्द गरेको छ । नेपाल एयरलाइन्सले बुधबार एक सूचना प्रकाशित गरी दुई गन्तव्यमा निर्धारित उडानहरू रद्द गरीएको बारे जानकारी गराएको हो । दुबई, दोहा र दमाममा हुने आगामी दिनको उडान सम्बन्धमा नेपाल...

धमाधम तयार हुँदैछन् मतदान स्थल

२०८२ फागुन २० गते १४:१७

काठमाण्डू, २० फागुन– भोली (बिहिबार) हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन आयोगले भोलि (फागुन २१) हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ । मतदानका लागि मतदान स्थल र मतदान केन्द्र तयार गर्ने काम भइरहेको छ । सबै मतदान स्थलरकेन्द्रमा...

रोल्पाका सबै मतदान केन्द्रमा पुगे कर्मचारी

२०८२ फागुन २० गते १२:४७

काठमाण्डू, २० फागुन– भोली (बिहिबार) हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रोल्पाका सबै मतदान केन्द्रमा निर्वाचन सामग्री लिएर कर्मचारीहरु पुगेका छन । सोमबार र मंगलबार मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, सहयोगी कर्मचारी र स्वयंसेवकहरु मतदान केन्द्रमा पुगिसकेको सहायक जिल्ला निर्वाचन अधिकृत गोकर्ण लम्सालले...

प्रधानमन्त्रीले बोलाइन् राष्ट्रिय सुरक्षा परिषद्को बैठक

२०८२ फागुन २० गते १२:३४

काठमाण्डू, २० फागुन– प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक आह्वान गरेकी छन । प्रधानमन्त्री सुशीला कार्कीले बुधबार दिउँसो ३ बजे परिषद्को बैठक बोलाएकी हुन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्न लागेको प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिएका छन ।...

७७ जिल्लामा निर्वाचनको सम्पूर्ण तयारी पूराः गृहमन्त्रालय

२०८२ फागुन २० गते १२:१९

काठमाण्डू, २० फागुन– भोली (बिहिबार) हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि गृह मन्त्रालयले सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । मन्त्रालयमा बुधबार बिहान ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँगको भर्चुअल बैठक गरेर निर्वाचन सुरक्षालगायत सम्पूर्ण व्यवस्थापकीय काम पूरा भएको जानकारी गराएको छ । गृह...

सिरहा–३ का जसपा नेपाल उम्मेदवार अशेश्वर यादव पक्राउ

२०८२ फागुन २० गते ९:५४

काठमाण्डू, २० फागुन– प्रहरीले प्रतिनिधिसभा निर्वाचनको मुखैमा जनता समाजवादी पार्टी (जसपा) नेपाल सिरहा–३ का उम्मेदवार अशेश्वर यादवलाई नियन्त्रणमा लिएको छ । मौनअवधिका बेला यादव नगदसहित पक्राउ परेका हुन् ।प्रहरीका अनुसार नेपाल–भारत सीमास्थित माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको प्र. २–०२–००१ च ०८७ नम्बरको स्कारपियो गाडीलाई...

पर्सा– २ का नेकपा उम्मेदवार चौधरी पक्राउ

२०८२ फागुन २० गते ९:४९

काठमाण्डू, २० फागुन– प्रहरीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट पर्सा–२ बाट उम्मेदवार मनोज चौधरीलाई नियन्त्रणमा लिएको छ । नियमित सुरक्षा जाँचका क्रममा बडनिहार क्षेत्रमा चौधरी सवार गाडी रोकेर चौधरीसहित चार जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिसपी हरि बहादुर बस्नेतले जानकारी दिएका...

९ वटा सुतली बम र सुँगुरको टाउकोसहित वीरगञ्जबाट ३ जना पक्राउ

२०८२ फागुन २० गते ९:४३

काठमाण्डू, २० फागुन– प्रहरीले पर्सामा ९ वटा सुतली बम र सुँगुरको टाउको सहित ३ जनालाई नियन्त्रणमा लिएको छ । चुनावको बेला हिंसा भड्काउने उद्देश्यले सुँगुरको टाउको र सुतली बम बोकेर हिँडेकाहरुलाई प्रहरीले गएराति पक्राउ गरीएको जिल्ला प्रहरी कार्यलय पर्साले जानकारी दिएको छ । उनीहरु...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us