सुनिता डंगोलले गरिन् मतदान

काठमाण्डु टुडे २०८२ फागुन २१ गते १२:०३ मा प्रकाशित

काठमाण्डू, २१ फागुन– काठमाण्डू महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले मतदान गरेकी छन ।

काठमाण्डू महानगरपालिका–२१ स्थित फसिगा लगनटोल मतदान केन्द्रमा डंगोलले विहान ९ बजे मतदान गरेकी हुन ।

उनले सबैलाई आफ्नो मताधिकार प्रयोग गर्दै मतदान गर्न समेत अनुरोध गरेकी छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us