गृहमन्त्री अर्यालले ललितपुर-३ मा गरे मतदान

काठमाण्डु टुडे २०८२ फागुन २१ गते १०:५९ मा प्रकाशित

काठमाण्डू, २१ फागुन– गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ललितपुर–३ बाट मतदान गरेका छन् ।

ललितपुर महानगरपालिकास्थित सानेपाको टीका विध्याऋम मावि मतदान केन्द्रमा मतदान गरेका हुन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us