काठमाण्डू, २१ फागुन– राष्ट्रिय स्वतन्त्र पार्टीबाट (रास्वपा) काठमाण्डू क्षेत्र नम्बर १ की उम्मेदवार रञ्जु दर्शनाले मतदान गरेकी छन् ।
दर्शनाले काठमाण्डू–१ वडा नम्बर १० को मतदान केन्द्रमा मतदान गरेकी हुन् । भर्खरै सुत्केरी भएकी उनी बच्चा बोकेरै मतदान गर्न पुगेकी थिइन ।