चितवन–२: १४ हजार गणना हुँदा रविले ल्याए ६ हजार ७ सय

काठमाण्डु टुडे २०८२ फागुन २२ गते १२:३६ मा प्रकाशित

काठमाण्डू, २२ फागुन– चितवन २ मा अहिलेसम्म १४ हजार २२ मतगणना सकिएको छ । अहिलेसम्म रास्वपाका सभापति रवि लामिछानेले ६७०० मत ल्याउँदा यहाँ एमालेका उम्मेदवार अस्मिन घिमिरेले २३२९ मत प्रप्त गरेका छन ।

उनलाई नेपाली कांग्रेसकी उम्मेदवार मीना खरेलले २३२२ मतसहित पछ्याइरहेकी छन् । त्यस्तै नेकपाका प्रताव गुरुङले १५५७ मत प्रप्त गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us