काठमाण्डू–९ मा रास्वपाका उपसभापति डिपी अर्यालको अग्रता कायमै

काठमाण्डु टुडे २०८२ फागुन २२ गते १३:०७ मा प्रकाशित

काठमाण्डू, २२ फागुन– काठमाण्डू– ९ मा पनि प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी छ । यहाँ रास्वपाका उपसभापतिसमेत रहेका डीपी अर्यालले अग्रता बढाइरहेका छन् ।

उनले ५५५९ मत ल्याउँदा नेपाली कांग्रेसकी नानुमैया बास्तोलाले ११२६ मतसहित पछ्याइरहेकी छन् । त्यस्तै नेकपा एमालेका अजयक्रान्ती शाक्यले ९७० मत प्रप्त गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us