काभ्रेपलाञ्चोक २ मा रास्वपाका बदन भण्डारी विजयी

काठमाण्डु टुडे २०८२ फागुन २३ गते १४:५७ मा प्रकाशित

काभ्रेपलाञ्चोक, २३ फागुन– काभ्रेपलाञ्चोक–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका बदन भण्डारी प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

भण्डारी ५३ हजार ३४४ मतसहित निर्वाचित भएका हुन् ।

भण्डारीका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मधु आचार्य ले १७ हजार ८ सय ६८ मत प्राप्त गरेका छन् । भण्डारीभन्दा आचार्य ३५ हजार ४ सय ७६ मतले पछि छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us