काठमाण्डू, २५ फागुन– राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट धनुषा–१ मा उम्मेदवार बनेका किशोरी साह कमलले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुँदै छ । साहले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय विरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएका हुन् । निर्वाचन आयोगले कालोसूचीमा परेकाले...
काठमाण्डू, २५ फागुन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले निर्वाचन खर्च विवरण निर्वाचन कार्यलयमा बुझाएका छन् । उनले १४ लाख १७ हजार रुपैयाँ खर्च भएको विवरण निर्वाचन कार्यालयमा बुझाएका हुन् । उनले १५ दिनमा दुई वटा सवारी साधन भाडामा २...
काठमाण्डू, २५ फागुन– प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ सल्यानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो दल बन्न सफल भएको छ । प्रत्यक्षमा भने रास्वपा दोस्रो भएको थियो । अन्तिम मत परिणाम अनुसार रास्वपाले २५ हजार ६६५ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको हो । नेपाली कम्युनिष्ट...
काठमाण्डू, २५ फागुन– एमाले उपमहासचिव योगेश भट्टराईले निर्वाचन मार्फत जनताले एमालेको नीति र नेतृत्व अस्वीकृत गरेको तर्क गरेका छन । आज (सोमबार) सामाजिक सञ्जाल फेसबुक मार्फत उपमहासचिव भट्टराईले नीति र नेतृत्व पुनर्गठनको बहसमा सहभागी आमसाधरणसँग अपिल समेत गरेका छन । उपमहासचिव भट्टराईले लेखेका छन,...
काठमाण्डू, २५ फागुन– गुल्मीको बडीगाड खोलामा माछा मार्ने क्रममा डुबेर बेपत्ता युवक मृत अवस्थामा फेला परेका छन । गुल्मीको मुसिकोट नगरपालिका–१ अरेवाका २१ वर्षीय दीपजंग दर्लामी खोलामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जानकारी दिएको छ । प्रहरीका अनुसार दर्लामी शनिबार साँझ...
काठमाण्डू, २५ फागुन– प्रतिनिधिसभाको एक मात्रै निर्वाचन क्षेत्र रहेको धनकुटामा प्रत्यक्ष तर्फ जितेको एमालेले समानुपातिक प्रणालीमा पनि पहिलो दल बन्न सफल भएको छ । धनकुटामा समानुपातिकको मतगणना सम्पन्न हुँदा एमालेले १६ हजार ५६७ मत प्रप्त गर्दै पहिलो दल बन्न सफल भएको हो । धनकुटामा...
काठमाण्डू, २५ फागुन– पूर्व मन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले प्रतिनिधिसभा निर्वाचन–२०८२ मा ऐतिहासिक सफलता हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बधाई दिएका छन । आज (सोमबार) एक भिडियो सन्देश जारी गर्दै उनले रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह...
काठमाण्डू, २५ फागुन– गुल्मीको बडीगाड खोलामा माछामार्न पसेका एक व्यक्ति डुबेर बेपत्ता भएका छन । मुसिकोट नगरपालिका–१ का दीपजंग दलार्मी खोलामा डुबेर बेपत्ता भएका हुन् । आइतबार राति उनी बडिगाड खोलामा माछा मार्न पसेका थिए । बडीगाड खोलाको राक्से खण्डबाट रातिदेखि बेपत्ता दलार्मीको खोजी...
काठमाण्डू, २५ फागुन– एमाले नेता गोकुल बास्कोटाले प्रतिनिधिसभा निर्वाचनमा पार्टीले नराम्रोसँग पराजय भोगेपछि नेतृत्वको कडा आलोचना गरेका छन । एमाले नेता बास्कोटाले सामाजिक सञ्जाल फेसबुकमार्फत लोकप्रिय छौं भनेको नेताको मात्रै प्रिय भइएछ भनेर पार्टीका शीर्ष नेताप्रति नै तिखो टिप्पणी गरेका हुन् । उनले पार्टी...
काठमाण्डू, २५ फागुन– एमाले नेता गोकुल बास्कोटाले प्रतिनिधिसभा निर्वाचनमा पार्टीले नराम्रोसँग पराजय भोगेपछि नेतृत्वको कडा आलोचना गरेका छन । एमाले नेता बास्कोटाले सामाजिक सञ्जाल फेसबुकमार्फत लोकप्रिय छौं भनेको नेताको मात्रै प्रिय भइएछ भनेर पार्टीका शीर्ष नेताप्रति नै तिखो टिप्पणी गरेका हुन् । उनले पार्टी...
काठमाण्डू, २५ फागुन– गत २१ फागुन (बिहीबार) भएको निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फको मतगण्ना गरिब सकिएको छ । समानुपातिकतर्फको मतगण्ना पनि जारी छ । आगामी ५ चैत भित्र मत गणना सकेर समानुपातिकतर्फ निर्वाचित हुने सांसदहरूलाई प्रमाणपत्र दिनेलगायतका कार्य सम्पन्न गरिसक्ने लक्ष्यसहित आयोगले काम गरिरहेको निर्वाचन आयोगका...
काठमाण्डू, २५ फागुन– आज (सोमबार) नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको शपथ हुँदैछ । दिउँसो २ बजेका लागि पद तथा सपथ ग्रहणको समय तय गरिएको संसद् सचिवालय स्रोतले जानकारी दिएको छ । शपथ ग्रहण सिंहदरबार स्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा हुनेछ । राष्ट्रिय...