ललितपुर–२ मा रास्वपाका जगदिश खरेल विजयी

काठमाण्डु टुडे २०८२ फागुन २४ गते १२:१५ मा प्रकाशित

काठमाण्डू, २४ फागुन– ललितपुर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का जगदिश खरेल विजयी भएका छन । अन्तरिम सरकारका सञ्चारमन्त्रीसमेत रहेका खरेलले ३९ हजार ४९१ मत ल्याएर विजयी भएका हुन् ।

खरेलका प्रतिस्पर्धी कांग्रेसका प्रेमकृष्ण महजर्जनले ७४२०, राजाराम तण्डुकारले ५५४७ एमालेका प्रेमबहादुर महर्जनले ४५३६, राप्रपाका रघुवर राज थापाले १७६०, नेकपाका राजेन्द्र अमात्यले १२१७ र श्रम संस्कृतिका सरोज राईले ६०८ मत प्रप्त गर्न सफल भए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us