ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

काठमाण्डु टुडे २०८२ फागुन २३ गते २२:०५ मा प्रकाशित

काठमाण्डू, २३ फागुन– ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी भएका छन् । थेबेले १३,९६२ मत प्रप्त गरेका छन । उनका नजिकका प्रतिस्पर्धी नेपाली कांग्रेसका गजेन्द्रप्रसाद तुम्याङ लिम्बूले ११,७११ प्राप्त गर्न सफल भए ।

नेपाल कम्युनिस्ट पार्टीका खेलप्रसाद बुढाक्षेत्रीले ६७७५ मत पाउँदा श्रम सँस्कृति पार्टीका सन्तोष राईले ५२०९ र राष्ट्रिय स्वतन्त्र पार्टीका वीरेन्द्र श्रेष्ठले ४१५५ मत प्रप्त गर्न सफल भए । अघिल्लो निर्वाचनमा यस क्षेत्रमा एमालेकै योगेश भट्टराई विजयी भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us