काठमाण्डू, ११ वैशाख– कैलाली र कञ्चनपुरमा प्रहरीले लागूऔषधसहित ११ जनालाई पक्राउ गरेको छ । खैरो हेरोइन, चरेश, प्रतिबन्धित औषधि तथा हतियारसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कैलालीमा ६ जना र कञ्चनपुरमा ५ जनालाई पक्राउ गरीएको प्रहरीले जनाएको छ । गोदावरी नगरपालिका–१ बाट...
काठमाण्डू, ११ वैशाख– कांग्रेस सभापति गगन थापाले संविधानको मर्मलाई व्यवहारमा उतार्दै सुशासन र विकासमार्फत् जनताको विश्वास जित्नु आजको आवश्यकता भएको बताएका छन । आज (शुक्रबार) लोकतन्त्र दिवसको अवसर पारेर सामाजिक सञ्जाल फेसबुकमार्फत् शुभकामना सन्देश दिँदै कांग्रेस सभापति थापाले यस्तो बताएका हुन । उनले लोकतान्त्रिक...
काठमाण्डू, ११ वैशाख– सरकारले सुकुमवासी बस्ती खाली गराउने निर्णयको विरोधमा थापाथलीमा प्रदर्शन सुरु भएको । सरकारविरुद्ध नारा लगाउँदै स्थानीयहरुले प्रदर्शन गरिरहेका छन् । उनीहरुले डोजर आतंक बन्द गर, सुकुमवासी आवासको हक सुनश्चित गर, निरंकुश सरकार चाहिँदैन लगायतका नारा लगाउँदै प्रदर्शन गरीरहेका छन । सरकारमा...
काठमाडौं, वैशाख ११ — हर्क साम्पाङ ले सुकुमवासी बस्ती हटाउने सरकारको कदमप्रति आपत्ति जनाउँदै पुनर्बासको सुनिश्चितता बिना अघि बढ्नु नहुने बताएका छन् । श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका साम्पाङले विज्ञप्ति जारी गर्दै सुकुमवासीका घर भत्काउने कार्य संविधानको मर्मविपरीत भएको उल्लेख गरेका छन् । उनले...
काठमाडौं, वैशाख ११ — देशभर आज २०औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रमसहित मनाइँदैछ । विसं २०६३ वैशाख ११ मा तत्कालीन राजा ज्ञानेन्द्र शाह ले जनआन्दोलनपछि विघटित संसद् पुनर्स्थापना गरेसँगै लोकतन्त्रको पुनर्स्थापना भएको थियो । त्यसकै सम्झनामा २०६४ देखि यो दिवस मनाउन थालिएको हो । सात...
काठमाडौं, १० वैशाख- सेयर बजारमा अनियमितता गरेको आरोपमा उद्योगी शेखर गोल्छालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाल धितोपत्र बोर्डको प्रारम्भिक प्रतिवेदनका आधारमा उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो । सीआईबीका अनुसार धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गतका विभिन्न दफाअनुसार...
काठमाण्डू, १० वैशाख–प्रधानमन्त्री बालेन शाहलाई द्वन्द्वपीडित समुदायले खुला आह्वान पत्रमार्फत सङ्क्रमणकालीन न्याय प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन माग गरेका छन । प्रधानमन्त्री शाहलाई द्वन्द्वपीडित समुदायकातर्फबाट ४० वटा संस्थाले पठाएको खुलापत्रमा सङ्क्रमणकालीन न्याय प्रक्रियामा विश्वसनीयता पुनःस्थापित गरी तार्किक निष्कर्षमा पु–याउन माग गरिएको छ । सो पत्रमा...
काठमाण्डू, १० वैशाख– कांग्रेसले संसदीय दलको विधान पारित गरेको छ । बिहीबार सांसदहरूले छलफल गरेर विधान पारित गरेका हुन् । छलफलबाट विधान पारित गरेर अनुमोदनका लागि पार्टी समक्ष बुझाइएको सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ ले जानकारी दिएका छन । उनी कांग्रेसले दलको नेता चयनका लागि...
काठमाण्डू, १० वैशाख– संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाले बल प्रयोग गरेर सरकारले बस्ती उठाउन खोजे प्रतिवाद गर्ने बताएको छ । आज (बिहिबार) दिउँसो शंखमुलस्थित एक कार्यालयमा बसेको मोर्चाको बैठकमा यसबारे छलफल भएको हो । सञ्चारमाध्यममा बस्ती हटाउने सरकारको तयारीबारे समाचार आएपछि बिहीबार दिउँसो बैठक बसेको...
काठमाण्डू, १० वैशाख– संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी छ । प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम साहको संयोजकत्वको कार्यदलको बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी रहेको स्रोतले जानकारी दिएको छ । यो कार्यदलले संविधान संशोधन बहसपत्र तयार पारेर पेस गर्नेछ...
काठमाण्डू, १० वैशाख– एमालेको को विशेष महाधिवेशन पक्षधरले पार्टी पुनर्गठन र रूपान्तरणका लागि भन्दै ‘नेक्स्टजेन एमाले’ को अवधारणा प्रस्तुत गर्दै छलफल सुरु गरेको छ । विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियानसँगै ‘नेक्स्टजेन एमाले’ को अवधारणा (छलफल पत्र) सार्वजनिक गरिएको अभियानकर्ताहरूले जनाएका छन् । छलफल पत्रमाथि...
काठमाण्डू, १० वैशाख– यातायात व्यवस्था कार्यालय भक्तपुरले धमाधम लाइसेन्स वितरणको कार्य सुरु गरेको छ । मंगलबार बिहानैदेखि यहाँ सन् २०२२ देखि २०२५ सम्मका लाइसेन्स वितरण कार्य भइरहेको छ । अहिले लाइसेन्स लिनेहरू लाइन लागेका छन् ।...