धमाधम लाइसेन्स वितरण
काठमाण्डु टुडे
२०८३ वैशाख १० गते १५:३२ मा प्रकाशित
काठमाण्डू, १० वैशाख– यातायात व्यवस्था कार्यालय भक्तपुरले धमाधम लाइसेन्स वितरणको कार्य सुरु गरेको छ ।
मंगलबार बिहानैदेखि यहाँ सन् २०२२ देखि २०२५ सम्मका लाइसेन्स वितरण कार्य भइरहेको छ ।
अहिले लाइसेन्स लिनेहरू लाइन लागेका छन् ।