काठमाण्डू, १० वैशाख– संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी छ ।
प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम साहको संयोजकत्वको कार्यदलको बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी रहेको स्रोतले जानकारी दिएको छ ।
यो कार्यदलले संविधान संशोधन बहसपत्र तयार पारेर पेस गर्नेछ ।