काठमाण्डू, २४ फागुन– एक मात्रै निर्वाचन क्षेत्र रहेको बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरिमोहन भण्डारी विजयी हुन सफल भएका छन । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका चतुरबहादुर चन्दलाई ३ हजार ९४० मतान्तरले पराजित गर्दै भण्डारी विजयी भएका हुन् । अन्तिम मतपरिणाम अनुसार भण्डारीले २२ हजार...
काठमाण्डू, २४ फागुन– सर्लाही ४ मा रास्वपाका अमरेशकुमार सिंह प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुन सफल भएका छन । केहीबेरअघि सम्पन्न मतगणनामा सिंहले ३५ हजार ६८८ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २२ हजार ८३१ मत प्रप्त गरे । यो जितसँगै...
काठमाण्डू, २४ फागुन– सोलुखुम्बुमा नेपाली कांग्रेसका उम्मेदवार प्रकाश सिंह कार्की निर्वाचित हुन सफल भएका छन । मतगणनाको अन्तिम परिणामअनुसार कार्कीले १३ हजार १६६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार असिम राईले ९ हजार ४१४ मत प्राप्त गरेका...
काठमाण्डू, २४ फागुन- मोरङ- ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गणेश कार्की विजयी भएका छन् । कांग्रेस उम्मेदवार सुनिल शर्मालाई १२ हजार बढी मतान्तरले हराउँदै कार्की निर्वाचित भएका हुन् । कार्की ३६ हजार ९ सय २४ सहित निर्वाचित हुँदा निकट प्रतिद्वन्द्वी कांग्रेसका शर्माले...
काठमाण्डू, २४ फागुन- नवलपरासी पश्चिमबाट काँग्रेस उम्मेदवार विनोद चौधरी पराजित भएका छन् । रास्वपाका विक्रम खनालले चौधरीलाई फराकिलो मतान्तरले हराएका हुन् । खनालले ४५ हजार २ सय ४१ मत प्राप्त गर्दा चौधरी ९ हजार ५ सय २ मतमा सीमित रहे । एमालेका रामप्रसाद पाण्डेय...
काठमाण्डू, २४ फागुन- कांग्रेस सभापति गगनकुमार थापा सर्लाही ४ बाट प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका छन् । थापालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अमरेशकुमार सिंहले १२ हजार ८ सय ५७ मतान्तरले पराजित गरेका हुन् । सिंहले ३५ हजार ६ सय ८८ र थापाले २२ हजार...
काठमाण्डू, २३ फागुन– ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी भएका छन् । थेबेले १३,९६२ मत प्रप्त गरेका छन । उनका नजिकका प्रतिस्पर्धी नेपाली कांग्रेसका गजेन्द्रप्रसाद तुम्याङ लिम्बूले ११,७११ प्राप्त गर्न सफल भए । नेपाल कम्युनिस्ट पार्टीका खेलप्रसाद बुढाक्षेत्रीले ६७७५ मत पाउँदा श्रम सँस्कृति पार्टीका सन्तोष...
काठमाण्डू, २३ फागुन– प्रतिनिधिसभा निर्वाचनअन्तर्गत महोत्तरी २ को मतगणना सम्पन्न भएको छ । यस रास्वपाका दीपककुमार साह निर्वाचित हुन सफल भएका छन । उ नले १९ पटक मन्त्री बनेका जनता समाजवादी पार्टी, नेपालका शरतसिंह भण्डारीसहितलाई पराजित गरे । दीपककुमार ३२ हजार ७२२ मत ल्याएर...
काठमाण्डू, २३ फागुन- कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधिसभा निर्वाचनमा पार्टी हारको जिम्मेवारी लिने बताएका छन् । शनिबार सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै उनले पराजयको आफ्नो भागमा पर्ने जिम्मेवारी लिन तयार रहेको बताएका हुन् । शर्माले पुरै दोष बोक्न पनि आफू तयार रहेको...
चितवन, २३ फागुन- चितवनको कालिका नगरपालिका-९ मा शनिबार अटो दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । उपरदाङढीबाट शक्तिखोर आउँदे गरेको बाप्र-०६००१ह०३१५ नम्बरको अटो अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । अटो सडकबाट नालीमा खसेको थियो । मृत्यु हुनेमा अटो चालकसहित राप्ती नगरपालिका-९...
काठमाण्डू, २३ फागुन । एमाले अध्यक्ष केपी ओलीले आफूलाई पराजित गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई बधाई दिएका छन् । ओलीले बालेन काठमाण्डूको मेयर निर्वाचित भएर बालकोटस्थित निवासमा भेट्न जाँदा तबेला उपहार दिएको तस्बिर सामाजिक सञ्जालम सेयर गर्दै बधाई...
काठमाण्डू, २३ फागुन- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अनन्त रोल्पाबाट प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भएका छन् । पुन २७ हजार ४ सय ६० मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका सुदनकुमार वलीले १२ हजार ८ मत ल्याए । रास्वपा बालराम...