एमाले प्रमुख सचेतकमा ऐन महर

काठमाण्डु टुडे २०८३ वैशाख ११ गते १६:०८ मा प्रकाशित

काठमाण्डू, ११ वैशाख– एमालेको प्रमुख सचेतकमा ऐन महर चयन भएका छन ।

एमाले संसदीय दलका नेता रामबहादुर थापाले उनलाई प्रमुख सचेतक नियुक्त गरेका हुन् ।

महर बझाङबाट प्रत्यक्षतर्फ निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us