काठमाण्डु, ५ कात्तिक– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पूर्वप्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफलपछि ओलीले अध्यादेश ल्याउने तयारी गरेको स्रोतले जानकारी दिएको छ । आइतबार राति अबेरसम्म भएको...
काठमाण्डु, ५ कात्तिक– पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कांग्रेस महामन्त्री गगन थापाबिच भेटघाट हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेपछि देउवासँग महामन्त्री थापासँग भेटवार्ता गरेका हुन । अध्यादेश ल्याउन प्रधानमन्त्री ओलीले देउवासँग तारनतार...
काठमाण्डु, ५ कात्तिक– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको काम भ्रष्टाचारलाई प्रश्रय दिने रहेको बताएका छन् । आज (सोमबार) जुम्लामा प्रेस सेन्टरले गरेको भेटघाटमा पूर्व प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन । उनले भ्रष्टाचारमा...
काठमाण्डु, ५ कात्तिक– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको काम भ्रष्टाचारलाई प्रश्रय दिने रहेको बताएका छन् । आज (सोमबार) जुम्लामा प्रेस सेन्टरले गरेको भेटघाटमा पूर्व प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन । उनले भ्रष्टाचारमा...
काठमाण्डु, ५ कात्तिक– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको बयान सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसन्धान अधिकृत र सरकारी वकिलले उनीसँग बयान लिन सुरु गरेका हुन । कानुनी प्रक्रिया...
काठमाण्डु, ५ कात्तिक– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जुम्ला पुगेका छन् । अध्यक्ष प्रचण्ड सिँजा उपत्यकामा पर्ने कनकासुन्दरीमा आयोजना गरिएको जनसभालाई सम्बोधन जुम्ला पुगेका हुन् । त्यसअघि उनी मुगु पुगेका थिए । जनसभा सम्बोधनपश्चात उनी आजै काठमाण्डु फर्कने कार्यतालिका रहेको...
काठमाण्डु, ५ कात्तिक– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेको बचाउमा आज पनि प्रदर्शन गरेको छ । पोखरको पृथ्वीचोकमा रास्वपाले लामिछानेको पक्राउको विरोधमा प्रदर्शन सुरु गरेको हो । आज आइतबार पनि सो पार्टीले सहिदचोकमा प्रदर्शन सुरु भएको हो । लामिछानेलाई पक्राउकै दिनदेखि गणना...
काठमाण्डु, ५ कात्तिक– गण्डकी प्रदेशको वन मन्त्रीमा लमजुङका भेषबहादुर पौडेल नियुक्त भएका छन । यसअघि स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले छोडेको यो मन्त्रालयमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई नियुक्त गरेका हुन । योसँगै गण्डकी सरकारले पूर्णता पाएको छ । पौडेल कांग्रेसभित्र संस्थापन इतर...
काठमाण्डु, ५ कात्तिक- एमाले महासचिव शंकर पोखरेलले जनता के चाहन्छन् भन्ने कुरा आफ्नो पार्टीलाई राम्रोसँग थाहा भएको दाबी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले एमालेको भविष्यबारे अरु पार्टीका नेता कार्यकर्ताले चिन्ता लिनुनपर्ने बताए । एमालेको चिन्ता नगरी आफ्नो पार्टी निर्माणमा लाग्न पोखरेलको सुझाव...
काठमाण्डु, ५ कात्तिक– आज सोमबार मन्त्रिपरिषद्को बैठक बस्दै छ । आज साँझ सवा ५ बजे मन्त्रिपरिषद्को बैठक बस्ने तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जानकारी दिएको छ । मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।...
काठमाण्डु, ५ कात्तिक– जिल्ला प्रहरी कार्यालय गुल्मीको टोलीले अवैध घरेलु मदिरा र मदिरा बनाउने कच्चा पदार्थ बरामद गरेर नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यलय गुल्मीले रेसुङ्गा नगरपालिकाका विभिन्न स्थानबाट घरेलु मदिरा बनाउन तयार गरिएको कच्चा पदार्थ ६ सय ५५ लिटर, तयारी मदिरा १...
काठमाण्डु, ५ कात्तिक– काठमाण्डुको सितापाइलामा पार्किङ गरेको कारमा आगलागी भएको छ । बा प्र ०२ ०२९ च ५९५० नम्बरको विद्युतीय कारमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ । काठमाण्डु महानगरपालिका–१५ स्थित सितापाइलामा रहेको विश्वास स्पोर्टस् सर्भिस सेन्टरमा उक्त कार पार्किङमा राखिएको थियो । कारमा...