काठमाण्डु, ५ कात्तिक- ट्रान्सपरेन्सी इन्टरनेसनलले व्यवसायी मीनबहादुर गुरुङबाट एमालेले १० रोपनी १४ आना जग्गा दान लिनुले भ्रष्टाचारको पक्षपोषण भएको ठहर गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले सोमबार विज्ञप्ति जारी गर्दै भ्रष्टाचारमा अदालतबाट दोषी ठहर भएका र मुद्दा चलिरहेका व्यक्तिबाट जग्गा दान लिनु भ्रष्टाचारलाई पक्षपोषण गर्नु...
काठमाण्डु, ५ कात्तिक– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टी फुटको हल्ला निराधार भएको दाबी गरेका छन । आज (सोमबार) कपिलवस्तुमा लुम्बिनी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन । उनले एकीकृत समाजवादी पार्टी फुटको हल्ला निराधार...
काठमाण्डु, ५ कात्तिक– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टी फुटको हल्ला निराधार भएको दाबी गरेका छन । आज (सोमबार) कपिलवस्तुमा लुम्बिनी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन । उनले एकीकृत समाजवादी पार्टी फुटको हल्ला निराधार...
काठमाण्डु, ५ कात्तिक– त्रिभुवन विश्वविद्यालयले आगामी वर्षदेखि अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्न पत्र सोध्ने भएको छ । वार्षिक परीक्षा प्रणालीअनुसार सबै सङ्कायहरूको स्नातक तहका प्रश्न पत्रहरू अङ्ग्रेजी र नेपाली दुवै भाषामा निर्माण गर्ने तयारी गरेको छ । अब हुने प्रथम वर्षको परीक्षादेखि अनिवार्य...
काठमाण्डु, ५ कात्तिक– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को वार्षिक बैठकमा भाग लिन आज सोमबार राति अमेरिकाको वासिङटन डिसी जाने भएका छन् । न्यूयोर्कमा रहँदा अर्थमन्त्री पौडेलले द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ताहरू गर्ने कार्यक्रम रहेको छ ।...
काठमाण्डु, ५ कात्तिक– कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले सरकारले ल्याउने भनिएका दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने विषयमा आफूलाई केही जानकारी नभएको बताएका छन । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग अध्यादेश ल्याउनेबारे...
काठमाण्डु, ५ कात्तिक– सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने तयारी गरिरहेको बेला सत्ताको प्रमुख घटक कांग्रेस भने त्यसको विपक्षमा उभिएको छ । कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले आफ्नो दल दल विभाजन सम्बन्धी अध्यादेशको विपक्षमा रहेको बताएका छन । उनले भने, ‘किन हतारिनु पर्यो...
काठमाण्डु, ५ कात्तिक– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट रुपन्देही लगीएको छ । सूर्यदर्शन सहकारीसँगै बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा समेत अनुसन्धान गर्नुपर्ने भएकाले उनलाई सोमबार बिहान रुपन्देही लगीएको हो । उनलाई सोमबार जहाजमार्फत रुपन्देही लगिएको जिल्ला प्रहरी...
काठमाण्डु, ५ कात्तिक– दाङ तुलसीपुरको जंगल बीचको खोलामा एक महिला मृत अवस्थामा भेटिएकी छन । सल्यान जिल्लाको कपुरकोट गाउँपालिका – ४ डाँडापानी घर भएकी २८ वर्षीया मिना कठायत दाङ तुलसीपुर उपमहानगरपालिका – ३ स्थित जंगलबीचको अंगेरी खोलामा मृत अवस्थामा शनिबार दिउँसो मृत अवस्थामा फेला...
काठमाण्डु, ५ कात्तिक– पूर्वमन्त्री एवं नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अमनलाल मोदीले केपी शर्मा ओलीको सरकारले विवादित पात्रको हातबाट अर्बौंका दान लिनु घुस भएको बताएका छन । मोरङको ग्रामथानस्थित तेतरियामा सोमबार आयोजित पार्टी सम्पर्क कार्यालय उद्घाटन तथा उम्मेदवार घोषणा कार्यक्रममा बोल्दै पूर्व मन्त्री मोदीले...
जुम्ला, ५ कात्तिक- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानन्त्रीले नै वर्सतमान सरकार भ्रष्टाचारीको संरक्षक हो भन्ने पुष्टि गरेको बताएका छन् । पार्टीनिकट पत्रकारको संस्था प्रेस सेन्टर जुम्लाले सोमबार सिंजाको कनकासुन्दरीमा गरेको पत्रकार भेटघाटमा उनले सरकार गठन भएदेखि नै यो सरकार भ्रष्टाचारीलाई बचाउन बनेको...
काठमाण्डु, ५ कात्तिक– आज सोमबारको लागी बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा साँझ पाँच बस्ने गरी बोलाएको मन्त्रिपरिषद् बैठक दिउँसो अचानक स्थगित भएको एक मन्त्रीले जानकारी दिए । ति मन्त्रीले भने, ‘मन्त्रिपरिषद् बैठक साँझ पाँच बजे बोलाइएको थियो...