काठमाण्डु, ६ कात्तिक-प्रहरीले ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा संलग्न रहेर फरार भएकी कांग्रेस उपसभापति धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ र ज्योतिबहादुर भण्डारीलाई पक्राउ गर्न अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा नोटिस जारी गरिने भएको छ । सहकारी ठगीबाट बच्न गुरुङले...
काठमाण्डु ६ कात्तिक– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी फुट्ने हल्ला नियोजित रूपमा चलाइएको भन्दै त्यसका पछि नलाग्न नेता कार्यकर्ताहरूलाई आग्रह गरेका छन । आज (मंगलबार) एकीकृत समाजवादीको मुख्यलय आलोक नगरमा बसेको बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेता कार्यकतालाई यस्तो...
काठमाण्डु, ६ कात्तिक-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार सुशासनको मामिलामा निकै कमजोर देखिएको टिप्पणी गर्दै आफ्नालाई बचाउने र प्रतिद्वन्द्वीलाई खोजीखोजी हान्ने खेलमा लागेको बताएका छन् । पार्टीले कार्तिक १० गते राजधानीमा गर्ने जनप्रदर्शन र खबरदारीसभाको तयारीका लागि मुख्यालय पेरिसडाँडामा मॅगलबार बसेको बागमती र...
काठमाण्डु ६ कात्तिक– प्रमुख प्रतिपपक्षी दल नेकपा माओवादी केन्द्रले आगामी १० कात्तिकमा खबरदारी सभा गर्ने तयारी गरेको छ । सरकारका गलत कदमको विरोध र गर्नुपर्ने कामका लागि ध्यानाकर्षण गराउन भन्दै देशको संघिय राजधानी काठमाण्डुमा प्रदर्शनीमार्गमा माओवादी केन्द्रले १० कात्तिकमा खबरदारी सभा गर्ने निर्णय छ...
काठमाण्डु, ६ कात्तिक- धनुषामा स्कुल बसको ठक्कराट स्कुले बालिकाको मृत्यु भएको छ । धनौजी गाउँपालिका-२ रामजानकी बोर्डिङ स्कुलमा पढ्ने ११ वर्षीया आरोहीकुमारी मण्डलको मंगलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । बिहान १० बजेतिर बा३प ९०६५ नम्बरको जनज्योति बोर्डिङ स्कुलको बसले विद्यालय जाँदै गर्दा आरोहीलाई ठक्कर...
काठमाण्डु ६ कात्तिक– उदयपुरमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार त्रियुगा नगरपालिका–५ पूर्वी श्रीपुर बस्ने १८ वर्षीय अंशु राई रहेको उदयपुर प्रहरीले जनाएको छ । त्रियुगा नगरपालिका–७ चुहाडेस्थित सडकमा बाग्मती प्रदेश ०१–००६ ख ५३५२ नम्बरको बसले...
काठमाण्डु ६ कात्तिक– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्य्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार सुशासनको मामिलामा निकै कमजोर देखिएको दाबी गरेका छन । साथै उनले वर्तमान सरकार आफ्नालाई बचाउने र प्रतिद्वन्द्वीलाई खोजीखोजी हान्ने खेलमा लागेको आरोप पनि लगाएका छन । पार्टीले कार्तिक १० गते...
काठमाण्डु ६ कात्तिक– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्य्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार सुशासनको मामिलामा निकै कमजोर देखिएको दाबी गरेका छन । साथै उनले वर्तमान सरकार आफ्नालाई बचाउने र प्रतिद्वन्द्वीलाई खोजीखोजी हान्ने खेलमा लागेको आरोप पनि लगाएका छन । पार्टीले कार्तिक १० गते...
काठमाण्डु ६ कात्तिक– सहकारी ठगी पक्ररणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीसँग आज मंगलबार जिल्ला सरकारी कार्यालय रुपन्देहीमा बयान सुरु भएको छ । सूर्यदर्शन सहकारीसँगै बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा समेत अनुसन्धान गर्नुपर्ने भएकाले कास्कीबाट जोशीलाई सोमबार साँझ रुपन्देही ल्याईएको छ । जिल्ला सरकारी वकिल...
काठमाण्डु, ६ कात्तिक– कपिलवस्तुको कृष्णनगरबाट प्रहरीले स्रोत नखुलेको साढे २० लाख भारतीय रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । कृष्णनगर नगरपालिका–२ लिङ्गेटमा चेकिङमा खटिएको टोलीले सोमबार बेलुकी करिब ९ बजे भारतबाट नेपाल आउँदै गरेका सवारी साधन जाँच गर्दा दुई गाडीबाट साढे २० लाख भारतीय...
ललितपुर, ६ कात्तिक–ललितपुर महानगरपालिकाले आगामी शनिबार बाढीपहिरोले नदी किनारामा थुपारेको फोहोर सफा गर्ने भएको छ । महानगरले सोमबार आयोजना गरेको नदी किनारामा थुप्रिएको फोहरमैला सरसफाइसम्बन्धी तयारी बैठकमाप्रमुख चिरिबाबु महर्जनले गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको बाढीले बगाएर ल्याएको प्लास्टिक, कपडा...
काठमाण्डु, ५ कात्तिक- धरानका मेयर हर्क साम्पाङले उच्च अदालत विराटनगरको अल्पकालीन आदेश नमान्ने बताएका छन् । सोमबार सामाजिक सन्जाल फेसबुकमा लेख्दै मेयर साम्पाङले आफूलाई अदालतले नभइ जनताले मेयर चुनेको बताए । लोकतन्त्रमा सार्वभौम नेपाली नागरीकको शासन गर्ने अधिकार मताधिकारबाट ५ बर्षसम्म धरानको प्रमुख चुनिएको...