काठमाण्डु ६ कात्तिक– छिमेकी देश भारतको नयाँदिल्लीबाट काठमाण्डुस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको भारतीय निजी वायुसेवा कम्पनी भिस्टारा एयरवेजको जहाजमा बम राखेको हल्ला फैलिएको छ । भिस्टाराको उडान नम्बर ‘यूके १५५’ भएको उक्त जहाज अहिले ‘अनग्राउन्ड’ रहेको छ । जहाजमा बम राखेको फोन दिल्लीबाटै...
काठमाण्डु ६ कात्तिक– सत्तारुढ दल एमालेले पार्टी केन्द्रीय भवन दानमा स्वीकार्ने निर्णयविपरीत बोल्ने नेताहरुलाई स्पष्टीकरणपत्र पठाएको छ । एमाले महासचिव शंकर पोखरेलले ७ दिनभित्र लिखित जवाफ पेश गर्न स्पष्टीकरण पत्र पठाएको स्रोतले जानकारी दिएको छ । आइतबार साँझ बसेको सचिवालय बैठकले पूर्वउपाध्यक्ष भीम रावल,...
काठमाण्डु ६ कात्तिक– गृह मन्त्रालय गत असोज दोस्रो साता बाढी, पहिरो र डुबानका कारण ज्यान गुमाएकाहरुको परिवारलाई राहत वितरण गरेको छ । विपद्मा परी ज्यान गएका २३८ जना मृतकका परिवारलाई राहत रकम दिइएको मन्त्रालयका प्रवक्ता सहसचिव ऋषिराम तिवारीले जानकारी दिएका छन । उनीहरुलाई प्रतिमृतक...
काठमाण्डु ६ कात्तिक– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको दोस्रो दिनको बयान सम्पन्न भएका छन । आज (मंगलबार) बयानका लागि रविलाई सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराइएको थियो । यसअघि सोमबार पनि जिल्ला प्रहरी कार्यालय...
काठमाण्डु ६ कात्तिक– गएको १० देखी १३ असोज सम्म भएको भारी बर्षापछि बाढी–पहिरोले बगाएको बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको खुर्कोट र रामेछापको मन्थली जोड्ने बेलिबृज पुनः जडानको कार्य सकिएर सञ्चालनमा आएको छ । मंगलबारदेखि बेलिबृज सञ्चालनमा ल्याइएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ...
काठमाण्डु ६ कात्तिक– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बचाउमा आज पनि प्रदर्शन भएको छ । रास्वपाका कार्यकताहरुले पार्टी सभापति लामिछानेको बचाउमा पोखरामा आज मंगलबार (चौथो दिन) पनि प्रदर्शन गरेका हुन । रास्वपाले लामिछाने पक्राउको विरोधमा पोखराको...
काठमाण्डु ६ कात्तिक– स्थानीय बासिन्दाले बालिका बलात्कारका आरोपी पक्राउ नगरेको भन्दै दाङको भालुबाङ बजार बन्द गराएका छन । आज मंगलबार दिउँसो भालुबाङ पुल्चोकमा राजमार्ग विरोध विरोध प्रदर्शन गरेरे उनीहरुले बजार बन्द गराएका हुन । यसका साथै भालुबाङ बजार बन्द गरिएको छ २४ असोजमा सशस्त्र...
काठमाण्डु ६ कात्तिक– धनुषामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा हँसपुर नगरपालिका–६ टिल्हीका २२ वर्षीय अरबिन्दकुमार मण्डल रहेको धनुषा प्रहरीले जानकारी दिएको छ । सोमबार साँझ जनरेटरमा तार जोड्ने क्रममा ११ हजार भोल्टेजको बिजुलीको तारमा छुन गई मण्डलको मृत्यु भएको...
काठमाण्डु ६ कात्तिक- उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल संवत् ११४५ लाई भव्यताका साथ सम्पन्न गर्नु पर्ने बताएका छन । आज (मंगलबार) काठमाण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री सिंहले यस्तो बताएका हुन । उनले आउँदै गरेको नेपाल संवत् ११४५ लाई नयाँ वर्षका रूपमा...
काठमाण्डु ६ कात्तिक– मोरङमा सिटी सफारीबाट लडेर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सफारी चालक सुन्दरहरैँचा नगरपालिका–५ बस्ने ४५ वर्षीय खैरा चौधरी रहेका छन । सुन्दरहरैँचा नगरपालिका९६ दुलारीस्थित सडकमा को–१ ह ७६५८ नम्बरको सिटी सफारीबाट लडेर चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ...
काठमाण्डु, ६ कात्तिक-प्रहरीले ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा संलग्न रहेर फरार भएकी कांग्रेस उपसभापति धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ र ज्योतिबहादुर भण्डारीलाई पक्राउ गर्न अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा नोटिस जारी गरिने भएको छ । सहकारी ठगीबाट बच्न गुरुङले...
काठमाण्डु ६ कात्तिक– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी फुट्ने हल्ला नियोजित रूपमा चलाइएको भन्दै त्यसका पछि नलाग्न नेता कार्यकर्ताहरूलाई आग्रह गरेका छन । आज (मंगलबार) एकीकृत समाजवादीको मुख्यलय आलोक नगरमा बसेको बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेता कार्यकतालाई यस्तो...