समाचार

सरकारले १०० दिनमा जनतालाई ऋण मात्रै बोकायोः प्रभु साह

२०८१ कार्तिक ७ गते १४:०२

काठमाण्डु, ७ कात्तिक– आम जनता पार्टीका अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको १०० दिने कार्यकाल विपक्षीलाई दबाउने, भ्रष्टाचारीलाई जोगाउने र जनतालाई ऋण बोकाउने काममै सिमित रहेको दाबी गरेका छन । काठमाण्डुमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन । उनले प्रधानमन्त्री ओली...

सरकारको १०० दिनः ओली सन्तुष्ट, देउवा खुसी

२०८१ कार्तिक ७ गते १३:२२

काठमाण्डु, ७ कात्तिक– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको १०० दिन सन्तोषजनक रहेको बताएका छन । आज बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलहरुमा प्रधानमन्त्री ओलीले १०० दिनको मूल्यांकन सुनाएका हुन् । शेयर बजारमा आएको सुधारका साथै अरु सूचकलाई...

सहकारी ठगीमा दुईचार जना जेल पर्ने भए भनेर रुवावासी नगरौँः महामन्त्री शर्मा

२०८१ कार्तिक ७ गते १३:०६

काठमाण्डु, ७ कात्तिक– कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दलहरूका दुईचार जना मान्छे सहकारी ठगीमा जेल पर्ने भए भनेर रुवावासी नगर्न रास्वपा नेता कार्यकर्तालाई आग्रह गरेका छन् । आज (बुधबार) सामाजिक सञ्जाल एक्समार्फत रास्वपाले गरिरहेको सडक प्रदर्शनतर्फ लक्षित गर्दै उनले यस्तो आग्रह गरेका हुन । उनले...

भिड जम्मा पारेर न्याय प्रभावित नपार्न रास्वपालाई सत्तारुढ दलको चेतावनी

२०८१ कार्तिक ७ गते १२:४१

काठमाण्डु, ७ कात्तिक– सत्तारुट दलहरुले सहकारी छानबिन संसदीय समितिको प्रतिवेदन कार्यान्वयनका क्रममा रास्वपाका सभापति रवि लामिछानेलाई पक्राउ गरी अनुसन्धान भइरहेका बेला भिड जम्मा गरेर न्यायिक निरूपणमा बाधा नपुर्‍याउन आग्रह गरेको छ । त्यस्तै  रास्वपाको पछिल्लो गतिविधिले लोकतन्त्रलाई डिरेल गर्ने खतरा बढेको भन्दै संविधान र...

जिप दुर्घटनामा दुई दिने शिशुको मृत्यु

२०८१ कार्तिक ७ गते १२:२०

रेल्पा, ७ कात्तिक- रोल्पामा सुत्केरी बोकेको जिप दुर्घटनामा दुर्घटना हुँदा नवजात शिशुको मृत्यु भएको छ । लु ३ च १६५६ नम्बरको बोलेरो जिप सुनिलस्मृति गाउँपालिका-४ कागडाँडामा मंगलबार बिहान दुर्घटना भएको प्रहरीले जनाएको छ । रोल्पा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक यादवकुमार शाहीले लुंग्री गाउँपालिका-१ छिउधरका...

पूर्वडीआईजी जोशीलाई आज रुपन्देहीबाट पोखरा लगिँदै

२०८१ कार्तिक ७ गते १२:१४

काठमाण्डु, ७ कात्तिक– सहकारी ठगी प्रकरणमा पक्राउ परेका छविलाल जोशीलाई आज रुपन्देहीबाट पोखरा लगिँदै छ । सोमबार पोखराबाट भैरहवा ल्याइएका जोशीसँग सोमबार र मंगलबार दुई दिन बयान लिएपछि आज दिउँसो साँढे १२ बजे बुद्ध एयर मार्फत पोखरा लैजाने तयारी रहेको रुपन्देही प्रहरीले जानकारी दिएको...

रौतहटमा करेन्ट लागेर महिलाको मृत्यु

२०८१ कार्तिक ७ गते १२:१०

रौतहट , ७ कात्तिक– रौतहटको गढीमाई नगरपालिका ७ धनहारी गाउँमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनहारीस्थित महाबिरी झन्डा मेलामा कस्मेटिक पसल गरी बसेका माधवनारायण नगरपालिका ९ का विजय सहनीका श्रीमती २४ वर्षीय रिङकु देवी सहनी रहेकी छन । करेन्ट लागेर...

प्रधानमन्त्रीले ३ बजे सम्बोधन गर्ने

२०८१ कार्तिक ७ गते १२:०२

काठमाण्डु, ७ कात्तिक– प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलको बैठक सकिएको छ । बालुवाटारमा बसेको बैठकमा सरकारको सय दिनका उपलब्धि र आगामी दिनमा गर्ने कामका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो तीन बजे सम्बोधन गर्ने निर्णय गरेको एमाले महासचिव शङ्कर पोखरेलले जानकारी...

अहिले सरकारतिर माओवादी केन्द्रको ध्यान छैन: नारायणकाजी श्रेष्ठ

२०८१ कार्तिक ७ गते ११:४६

काठमाण्डु, ७ कात्तिक– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको सकारात्मक काम गर्न नसकेको दाबी गरेका छन । आज (बुधबार) विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन...

सरकारले सकारात्मक काम गरेन: नारायणकाजी श्रेष्ठ

२०८१ कार्तिक ७ गते ११:४४

काठमाण्डु, ७ कात्तिक– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको सकारात्मक काम गर्न नसकेको दाबी गरेका छन । आज (बुधबार) विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन...

सडकबाट सरकारलाई खबरदारी गर्छौं: उपाध्यक्ष सापकोटा

२०८१ कार्तिक ७ गते ११:३५

काठमाण्डु, ७ कात्तिक– पूर्व सभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले वर्तमान सरकारबाट भएका गलत काममा खबरदारी गर्न यही कात्तिक १० गते काठमाण्डुमा प्रदर्शन गर्न लागीएको बताएका छन । आज (बुधबार) बिहान पार्टी कार्यालय पेरिसडाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीहरुसँगको छलफलमा उपाध्यक्ष सापकोटाले यस्तो...

बालुवाटारमा सत्तारुढ दलको बैठक जारी

२०८१ कार्तिक ७ गते ११:२६

काठमाण्डु, ७ कात्तिक– सत्तारुढ दलहरूको सुरु भएको । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ दलहरूको बैठक केहि बरेअधि सुरु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बैठक बसेको हो । बैठकमा सरकारको एक सय दिनको समीक्षा, आगामी कार्ययोजना र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us