समाचार

विद्युत महसुल नतिर्ने उद्योगको लाइन नकाट्ने निर्णय गर्ने सरकारको तयारी

२०८१ कार्तिक ८ गते ९:२८

काठमाण्डु, ८ कात्तिक– सरकारले विद्युत महसुल नतिर्ने उद्योगीहरुमा तत्काल लाइन नकाट्ने निर्णय गर्ने तयारी गरेको छ । श्रोतका अनुसार आज बस्ने विद्युत प्राधिकरण सञ्चालक समिति बैठकले त्यसबारे निर्णय गर्ने तयारी छ । यसअघि पनि प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनबापतको महसुल नतिर्ने ४९ उद्योगको लाइन...

अर्थमन्त्री पौडेल र एडिबीका उपाध्यक्षबीच भेटवार्ता

२०८१ कार्तिक ८ गते ९:०२

काठमाण्डु, ८ कात्तिक– विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने सिलसिलमा अमेरिका आएका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र एसियाली विकास बैंक (एडिबी) का उपाध्यक्ष यिगमिन यागसँग भेटवार्ता भएको छ । भेटका क्रममा उनीहरूबीच उक्त भेटघाटमा एसियाली विकास बैंकको वर्तमान पूँजी...

ओलीविरुद्ध प्रदर्शन गर्नेलाई पक्राउ नगरेको आरोपमा चितवनका सिडिओ र एसपी हटाइए

२०८१ कार्तिक ८ गते ८:५०

काठमाण्डु, ८ कात्तिक–प्रधानमन्त्री केपी ओलीको विरोध गर्नेलाई नियन्त्रणमा नलिएको भन्दै चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र प्रहरी प्रमुख एसपीको सरुवा भएको छ । गृहमन्त्री रमेश लेखकले सडिओ इन्द्रदेव यादव र एसपी भावेश रिमालको सरुवा गरेका हुन् । यादवलाई मन्त्रालय र रिमाललाई प्रहरी मुख्यालय तानिएको...

विपक्षी दलले राष्ट्रपतिलाई भनेः दल फुटाउन अध्यादेश आए रोक्नुस्

२०८१ कार्तिक ७ गते २१:२१

काठमाण्डु, ७ कात्तिक- विपक्षी दलका नेताहरुले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटी सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याय रोक्न माग गरेका छन् । प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अगुवाईमा बुधबार सांझ शीतल निवास पुगेका विपक्षी दलका नेताहरुले राष्ट्रपति पौडेललाई उक्त आग्रह गरेका हुन्...

बसको ठक्करबाट साइकलमा सवार हजुरबा र नातिनीको मृत्यु

२०८१ कार्तिक ७ गते २०:२०

झापा, ७ कात्तिक- पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिकाकोको केरखामा बसले ठक्कर दिँदा साइकलमा सवार हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएको छ । प्र १– ०१ – ००१ ख ४३३१ नम्बरको बसले ठक्कर दिंदा कमल गाउँपालिका- ३ का ६० वर्षीय टेकबहादुर लिम्बू र उनकी  १०...

कलंकीको गेस्ट हाउसमा युवती मृत फेला

२०८१ कार्तिक ७ गते १८:१५

काठमाण्डु, ७ कात्तिक– काठमाण्डुको कलङ्कीमा रहेको गण्डकी गेस्ट हाउसमा एक महिला मृत अवस्थामा फेला परेकी छन । काठमाण्डु महानगरपालिका–२१ जैसीदेवल घर भएकी २९ वर्षीया कञ्चन गौतम गेस्ट हाउसको कोठा नम्बर–२०३ मा मृत अवस्थामा भेटिएकी हुन । मृतकले क्युटिपिम आर–३०० नामको ७० ट्याब्लेट औषधी सेवन...

दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेकोमा राष्ट्रपतिसँग विपक्षीको गुनासो

२०८१ कार्तिक ७ गते १७:५६

काठमाण्डु, ७ कात्तिक– प्रतिपक्षी दलहरुले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी सरकारले ल्याउन लागिएको दल विभाजनसम्बन्धी अध्यादेशबारे ध्यानाकर्षण गराएका छन् । आज (बुधबार) प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डसहितका शीर्ष नेताहरूले राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलको ध्यानाकर्षण गराएको स्रोतले जानकारी दिएको छ । विपक्षी...

काठमाण्डुको चाल्नाखेलमा एकजना महिलालाई अपहरण गरेर बन्धक बनाइयो

२०८१ कार्तिक ७ गते १७:५१

काठमाण्डु, ७ कात्तिक–काठमाण्डुको चाल्नाखेलमा एकजना महिलालाई अपहरण गरेर बन्धक बनाइएको खुलेको छ । लेनदेनको ‘विवाद’ भएपछि एकजना महिलालाई बन्धक बनाएको सूचना आएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले जानकारी दिएका छन । घटनास्थलमा प्रहरीलाई पठाइएको एसपी आचार्यले जानकारी दिएका छन । विदेश...

म्यानेजरलाई बम हान्ने धम्की दिएको आरोपमा कामदार पक्राउ

२०८१ कार्तिक ७ गते १७:१७

काठमाण्डु, ७ कात्तिक– काठमाण्डुको कागेश्वरी मनहरा नगरपालिका–८ मा एक चिनियाँ नागरिकले सिसुवान याङ टेक्टटायल प्रा.लि नामको कपडा उद्योग सञ्चालन गर्दै आएका छन् । उक्त कम्पनीको म्यानेजरमा नेपाली महिला मिङवुती शेर्पा रहेकी छन । शेर्पाको मोबाइल नम्बरमा २१ असोजको राति ८ः ४० बजे एउटा म्यासेज...

बलात्कार आरोपमा चालक र सहचालकविरुद्ध मुद्दा

२०८१ कार्तिक ७ गते १७:१०

 काठमाण्डु, ७ कात्तिक– प्रहरीले काठमाण्डुबाट बलात्कारको आरोपमा एक बसका चालक पक्राउ परेका छन् । बा ५ ख ७१३३ नम्बरको महानगर यातायातका चालक संखुवासभा खाँदबारी नगरपालिका–४ घर भएका २३ वर्षीय दिपेश कोइराला पक्राउ गरीएको प्रहरीले जानकारी दिउको छ । बलात्कार आरोप लागेका रौतटहको चन्द्रनगर नगरपालिका–२...

चितवनका सीडीओ इन्द्रदेव यादव मन्त्रालय तानिए, प्रकाश पौडेलको सरुवा

२०८१ कार्तिक ७ गते १६:४३

काठमाण्डु, ७ कात्तिक– गृह मन्त्रालयले गोविन्दप्रसाद रिजाललाई अध्यागमन विभागको महानिर्देशकमा पदस्थापन गरेको छ । २७ भदौमा श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयबाट गृहमा सरुवा भएका रिजाल बरण्डामा रहेका थिए । आज (बुधबार) मन्त्रालयले रिजाललाई अध्यागमन विभागको महानिर्देशका रुपमा सरुवा गरेको हो । यसअघिका विभागका...

काम गर्न नदिन सरकार ढल्ने हल्ला चलाइयोः प्रधानमन्त्री ओली

२०८१ कार्तिक ७ गते १६:३९

काठमाण्डु, ७ कात्तिक– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई काम गर्न नदिने उद्देश्यले सरकार ढल्ने हल्ला चलाइएको बताएका छन । आज (बुधबार) १०० दिनको प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले भने, ‘सरकार अहिले ढल्छ, भरे...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us