समाचार

छविलाल जोशीलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

२०८१ कार्तिक ८ गते १७:००

काठमाण्डु, ८ कात्तिक– जिल्ला अदालत कास्कीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्नलाई अनुमति दिएको छ । आज (बिहीबार) न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको अदालतका सूचना...

रमेशचन्द्र पौडेल कतारका लागि राजदूत नियुक्त

२०८१ कार्तिक ८ गते १६:५६

काठमाण्डु, ८ कात्तिक– राष्ट्रपति रामचन्द्र पौडेलले कतारका लागि नेपालको राजदूतमा रमेशचन्द्र पौडेललाई नियुक्त गरेका छन । राष्ट्रपति पौडेलले आज बिहीबार नेपालको संविधानको धारा २८२ उपधारा (१) बमोजिम कतारका लागि आवासीय राजदूतमा नियुक्त गरेका हुन् । पौडेललाई राजदूतमा नियुक्ति गरिएको राष्ट्रपतिका कार्यालयका सहायक प्रवक्ता वसन्तप्रसाद...

सुनसरीमा १६ वर्षीया किशोरीको चिनियाँ नागरिकसँग बिहे, मण्डपबाटै ८ जना पक्राउ

२०८१ कार्तिक ८ गते १६:५१

काठमाण्डु, ८ कात्तिक– प्रहरीले सुनसरीबाट बालिकालाई चिनियाँ नागरिकसँग विवाह गराउँदै गरेको अवस्थामा ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीन जना चिनियाँ नागरिक र ५ जना नेपाली नागरीक रहेका छन । धनकुटा छथर जोरपाटी २ की १६ वर्षकी बालिकालाई सुनसरीको चतरास्थित औलिया बाबाको...

जलवायु अनुकूलन र दिगोपनालाई प्राथमिकतासहित विश्वव्यापी साझेदारीमा नेपालले भूमिका खेल्छ: प्रधानमन्त्री ओली

२०८१ कार्तिक ८ गते १५:०५

काठमाण्डु, ८ कात्तिक– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा जलवायु अनुकूलन र दिगोपनालाई प्राथमिकता दिँदै विश्वव्यापी साझेदारीसँग सहकार्य गर्न नेपाल तयार रहेको बताएका छन । आज (बिहिबार) संयुक्त राष्ट्रसङ्घ–दिवसका अवसरमा नेपाली सैनिक मुख्यालयमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन...

रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

२०८१ कार्तिक ८ गते १५:००

काठमाण्डु, ८ कात्तिक– जिल्ला अदालत कास्कीले सहाकारी ठगी प्रकणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि थप ७ दिन म्याद थप भएको छ । कास्की जिल्ला अदालतका ६ नम्बर न्यायाशीध चन्द्रकान्त पौडेल इजलासले रविसहित...

सुर्खेतमा गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु, ६ जना घाइते

२०८१ कार्तिक ८ गते १३:२९

काठमाण्डु, ८ कात्तिक– सुर्खेतमा एसएमएल गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेखको ठाटीकाँध गाउँपालिका–४ का ३५ वर्षीय दीपक शाही रहेको सुर्खेत प्रहरीले जनाएको छ । जुम्लाबाट वीरेन्द्रनगरतर्फ आउँदै गरेको कर्णली प्रदेश ०२२१ ख १०१४ नम्बरको एसएमएल गाडी बराहताल गाउँपालिका–८...

एमालेलाई दिएको जग्गा विवादको रिट न्यायाधीश सुवेदीको इजलासमा पेसी

२०८१ कार्तिक ८ गते १३:२४

काठमाण्डु, ८ कात्तिक– सत्ता घटक दल एमालेको केन्द्रीय कार्यालय भवन बनाउन विवादित व्यवसायी मीनबहादुर गुरुङले गरेको जग्गा दानविरुद्धको रिट न्यायाधीश नहकुल सुवेदीको एकल इजलासमा पेसी तोकिएको छ । अधिवक्ता ज्ञानबहादुर बस्नेतले दायर गरेको रिटमा बिहीबार पहिलो सुनुवाइ हुने भएको छ । यसअघि उक्त रिट...

ओली सरकार पूर्ण रूपमा असफल भयो: माओवादी केन्द्र

२०८१ कार्तिक ८ गते १३:१९

काठमाण्डु, ८ कात्तिक– पूर्व सभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले एमाले अध्यक्ष ओली नेतृत्वको सरकार असफल भएको र अहिल्यै नै ओली सरकारको विकल्प नखोजिएको बताएका छन । यतिबेला सरकारको विकल्प खोज्ने भन्दा पनि पार्टीको सम्पूर्ण ध्यान १० गते हुने खबरदारी सभाको तयारीमा...

पोखरामा प्रदर्शन गर्ने प्रत्येक व्यक्ति कसुरदार हुन्: एमाले

२०८१ कार्तिक ८ गते १३:१४

काठमाण्डु, ८ कात्तिक– सत्ता घटक दल एमालेले पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका संस्था र व्यक्तिहरूका तर्फबाट भइरहेको आवान्छित गतिविधिप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएको छ । एमालेले आज बिहिबार एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो । एमालेले राष्ट्र सेवकलाई कानुनबमोजिम तोकिएको काम गर्न...

सरकारले विकासका कामलाई तीव्रता दिनुपर्छ: नेता कोइराला

२०८१ कार्तिक ८ गते १३:०६

काठमाण्डु, ८ कात्तिक– कांग्रेस नेता डा. शेखर कोइरालाले वर्तमान सरकारले विकासमा तीव्रता दिनुपर्ने बताएका छन । आज बिहिबार नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रमा उनले यस्तो बताएका हुन । उनले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न बनेको सरकारप्रति जनताको आशा र भरोसा...

काठमाण्डुको आलोकनगरमा निर्माणाधीन घरको छतबाट लडेर मजदुरको मृत्यु

२०८१ कार्तिक ८ गते १२:४२

काठमाण्डु, ८ कात्तिक– काठमाण्डुको आलोकनगरमा एक घरको चौथो तलाबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटको बेलकोटगढी नगरपालिका–५ का स्थायी बासिन्दा ४२ वर्षीय दिलबहादुर भुजेल रहेका छन । काठमाण्डु महानगरपालिका–३१ आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी) पार्टी कार्यालय नजिक रहेको भिटु श्रेष्ठको निर्माणाधीन...

रवि र छविको म्याद थप सम्बन्धी बहस सुरु

२०८१ कार्तिक ८ गते १२:३६

काठमाण्डु, ८ कात्तिक– सहबारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीको म्याद थप सम्बन्धी बहस सुरू भएको छ । कास्की जिल्ला अदालतका ६ नम्बर न्यायाशीध चन्द्रकान्त पौडेलको इजलासमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us