समाचार

माइतीघरमा रास्वपाको प्रदर्शन

२०८१ कार्तिक ९ गते १४:१२

काठमाण्डु, ९ कात्तिक– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाण्डुको माइतीघर मण्डला क्षेत्रमा विरोध प्रदर्शन गरेको छ । पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा रास्वपाले पोखरापछि आज शुक्रवार माइतीघर क्षेत्रमा प्रदर्शन गरेको हो । रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी प्रकरण्मा गएको...

एमालेमाथि चौतर्फी घेराबन्दी र आक्रमण भइरहेको छ: महासचिव पोखरेल

२०८१ कार्तिक ९ गते १४:००

काठमाण्डु, ९ कात्तिक– एमालेका महासचिव शङ्कर पोखरेलले एमालेलाई कमजोर पार्दा नेपालको राजनीतिलाई ‘कठपुतली’ जस्तै नचाउन सकिन्छ भन्ने उद्देश्यले चौतर्फी घेराबन्दी आक्रमणको प्रयास भईरहेको बताएका छन । आज (शुक्रबार) अखिल नेपाल महिला सङ्घ काठमाण्डु जिल्ला कमिटीले गरेको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन ।...

विकास र समृद्धिका काम जनअपेक्षाअनुसार हुन नसकेकोबारे मनन गरेका छौँ: शङ्कर पोखरेल

२०८१ कार्तिक ९ गते १३:५८

काठमाण्डु, ९ कात्तिक– एमालेका महासचिव शङ्कर पोखरेलले एमालेलाई कमजोर पार्दा नेपालको राजनीतिलाई ‘कठपुतली’ जस्तै नचाउन सकिन्छ भन्ने उद्देश्यले चौतर्फी घेराबन्दी आक्रमणको प्रयास भईरहेको बताएका छन । आज (शुक्रबार)अखिल नेपाल महिला सङ्घ काठमाण्डु जिल्ला कमिटीले गरेको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन । उनले...

म धेरै भाग्यमानी छुः आरजु राणा

२०८१ कार्तिक ९ गते १३:३८

काठमाण्डु, ९ कात्तिक- आरजु राणा देउवाले आफू भाग्यमानी परराष्ट्रमन्त्री भएको बताएकी छन् । आफ्नो १०० दिनमा ओएनएम (संगठन तथा व्यवस्थापन) गर्न सफल भएको भन्दै परराष्ट्रमन्त्री राणाले भनिन्, ‘प्रधानमन्त्री, अर्थमन्त्री, सामान्य प्रशासन मन्त्री अर्कै पार्टीको हुनुहुन्छ । तर उहाँहरु र म मिलेर यतिका वर्षसम्म पास...

डेंगु नियन्त्रणमा लाग्न प्रधानमन्त्री ओलीको अनुरोध

२०८१ कार्तिक ९ गते १३:३४

काठमाण्डु, ९ कात्तिक– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले डेंगु नियन्त्रणमा लाग्न सबै लाई आग्रह गरेका छन । आज शुक्रबार सामाजिक सञ्जाल एक भिडियो सन्देश मार्फत प्रधानमन्त्री ओलीले सबैलाई यस्तो आग्रह गरेका हुन । प्रधानमन्त्री ओलीले देशका केही जिल्लामा डेंगुको प्रभाव कायम...

अस्ट्रेलिया पठाउँछु भन्दै १७ लाख ठगी गर्ने एक युवक पक्राउ

२०८१ कार्तिक ९ गते १३:१८

काठमाण्डु, ९ कात्तिक– प्रहरीले काठमाण्डुको दरबारमार्गबाट अस्ट्रेलिया पठाउँछु भनेर १७ लाख ठगेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको धुनिवेशी नगरपालिका–८ जीवनपुर घर भएका किशोर गर्तौला रहेको प्रहरीले जानकारी दिएको छ । २४ वर्षीय गर्तौलालाई दरबारमार्गबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान...

१४ किलो चाँदीसहित २ जना पक्राउ

२०८१ कार्तिक ९ गते १२:४९

काठमाण्डु, ९ कात्तिक– प्रहरीले १४ किलो अवैध चाँदीसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बाराको प्रसौनी गाउँपालिका–६ का ३३ वर्षीय सन्तोष साह सोनार र बाराकै जितपुर सिमरा उपमहानगरपालिका–८ का २७ वर्षीय सुरेश महतो रहेका छन । सोनारबाट ९ किलो र महतोबाट ५...

नाबालिग बलात्कारको आरोपमा सशस्त्र प्रहरी हवलदार पक्राउ

२०८१ कार्तिक ९ गते १२:३४

दाङ, ९ कात्तिक– दाङको भालुवाङमा नाबालिग बलात्कार गरेको आरोपमा सशस्त्र प्रहरीका दुई सहायक हवलदार पक्राउ परेका छन । पक्राउ पर्ने राप्ती गाउँपालिका–१, भालुवाङ पुल्चोकमा रहेको सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ मा कार्यरत सशस्त्र प्रहरीका सहायक हवलदार भरत रोकामगर र रेवन पचभैया मगर रहेको...

वर्तमान सरकार पूरा कार्यकाल जान्छ: सभापति देउवा

२०८१ कार्तिक ९ गते १२:२९

काठमाण्डु, ९ कात्तिक– पूर्व प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको सय दिनको कामप्रति कांग्रेस सन्तुष्ट रहेको बताएका छन । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सय दिनमा गरेको कामबाट असन्तुष्टि जनाउनुपर्ने कुनै कारण नरहेको सभापति देउवाले बताएका छन । उनले हनिमुन डेजमा...

सरकारको कामप्रति कांग्रेस सन्तुष्ट छ: सभापति देउवा

२०८१ कार्तिक ९ गते १२:२७

काठमाण्डु, ९ कात्तिक– पूर्व प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको सय दिनको कामप्रति कांग्रेस सन्तुष्ट रहेको बताएका छन । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सय दिनमा गरेको कामबाट असन्तुष्टि जनाउनुपर्ने कुनै कारण नरहेको सभापति देउवाले बताएका छन । उनले हनिमुन डेजमा...

बालुवाटारमा सत्तारुढ दलहरूको बैठक बस्दै

२०८१ कार्तिक ९ गते ११:४५

काठमाण्डु, ९ कात्तिक– आज शुक्रबार सत्तारुढ दलहरूको बैठक बस्दै छ । बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमनत्रीको सचिवालयले जानकारी दिएको छ । बैठकमा पछिल्ला राजनीतिक समसामयिक विषयहरूमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । साथै मन्त्रीहरूको काम कारबाहीको...

डेंगु नियन्त्रण गर्न सिंहदरबार सरसफाइ

२०८१ कार्तिक ९ गते ११:३८

काठमाण्डु, ९ कात्तिक– आज शुक्रबार डेंगु नियन्त्रण गर्ने उद्देश्यले सिंहदरबारभित्र सरसफाइ सुरु गरीएको छ । आज सिंहदरबारभित्रका कर्मचारीहरूले सरसफाइ गरेका हुन् । कर्मचारीहरुले सिंहदरबारभित्र रहेका रुखका हाँगा काट्ने, फोहोर टिप्ने र लामखुट्टे नष्ट गर्ने ग्यास छरेका छन । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डेंगु नियन्त्रण...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us