काठमाण्डु, ९ कात्तिक– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी बचत रकम अपचलन मुद्दामा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछानेमाथि कानुन बमोजिम कारबाही हुने बताएका छन् । आज शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको...
काठमाण्डु, ९ कात्तिक– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सडक प्रदर्शनलाई स्थगित गरेको छ । गत शनिबारदेखि पोखरामा दिनहुँ प्रदर्शन गरेको रास्वपाले शुक्रबार काठमाण्डुमा विरोध गरेको थियो । सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको भन्दै रास्वपाले विरोध प्रर्दशन गर्दै आएको छ...
काठमाण्डु, ९ कात्तिक– आज शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठकमा सत्ता घटक दलहरुले सडकबाट सरकारको विकल्प खोज्ने कुनै पनि प्रयास स्वीकार्य नहुने बताएका छन् । एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी र समर्थन गर्ने सात दलको शुक्रबार बालुवाटारमा...
काठमाण्डु, ९ कात्तिक– आज शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठकमा सरकारको सय दिनको काम कारबाहीबारे समीक्षा भएको छ । बालुवाटारमा बसेको बैठकमा सरकारको समीक्षासहित आगामी दिनमा सरकारलाई प्रभावकारी बनाउनेबारे छलफल भएको एमाले महासचिव शङ्कर पोखरेलले जानकारी दिएका छन । बैठक पछि...
काठमाण्डु, ९ कात्तिक– आज शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठकमा सरकारको सय दिनको काम कारबाहीबारे समीक्षा भएको छ । बालुवाटारमा बसेको बैठकमा सरकारको समीक्षासहित आगामी दिनमा सरकारलाई प्रभावकारी बनाउनेबारे छलफल भएको एमाले महासचिव शङ्कर पोखरेलले जानकारी दिएका छन । बैठक पछि...
काठमाण्डु, ९ कात्तिक– आगामी १६ मंसिरमा हुने स्थानिय तहको निर्वाचनको लागि निर्वाचन आयोगले खर्चको सीमा निर्धारण गरेको छ । स्थानीय तह उपनिर्वाचनमा उम्मेद्वारका लागि आयोगले कात्तिक ७ गतेको बैठकबाट खर्चको हद निर्धारण गरेको हो । ‘स्थानीय तहमा रिक्त रहेका जिल्ला समन्वय समितिको प्रमुख वा...
काठमाण्डु, ९ कात्तिक– रास्वपाकी सांसद डा. तोसिमा कार्कीले रवि लामिछाने रिहा भएपनि आन्दोलन नरोकिने बताएकी छन । रास्वपा सभापति रवि लामिछाने पक्राउ विरुद्ध शुक्रबार नयाँ बानेश्वरमा गरेको खबरदारी सभामा सहभागी सांसद कार्कीले यस्तो बताएकी हुन । सांसद कार्कीले नागरिकस्तरको आन्दोलन सम्हालेर सम्हालिने अवस्था समेत...
काठमाण्डु, ९ कात्तिक– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम ठगीमा संलग्न अर्का एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका– ८, बगालेफाँटका ४८ वर्षीय राम बहादुर खनाल रहेका छन् । सीआईबीले उनलाई शुक्रबार काठमाण्डुको पानीपोखरीबाट...
काठमाण्डु, ९ कात्तिक– प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सत्ता रुढदलको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमसहित समसामयिक विषय र सरकारले आगामी दिनमा गर्ने कामका बारेमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । बैठकमा सरकारमा रहेका एमालेसहित...
काठमाण्डु, ९ कात्तिक– सरकारले ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) परिर्वतन गरेको छ । आज शुक्रबार गृह मन्त्रालयले ललितपुर र भक्तपुरलको जिल्लाका पनि सीडीओ परिर्वतन गरेको हो । मन्त्रालयले ललितपुरको सीडीओमा रमेश ढकालको सरुवा गरेको छ । यस्तै भक्तपुरको सीडीओमा गोपाल अर्यालको सरुवा...
काठमाण्डु, ९ कात्तिक– धादिङको थाक्रेमा भ्यान दुर्घटना हुँदा ११ जना घाइते भएका छन । काठमाण्डुबाट चितवनको कुरिनटार जाँदै गरेको भ्यान आज दिउँसो धादिङको थाक्रे गाउँपालिका ६ मा दुर्घटना हुँदा ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ । घाइतेहरुमध्ये तीन जनाको...
काठमाण्डु, ९ कात्तिक– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले २०८४ सम्म सडक र सदन रास्वपाको हुने बताएका छन । आज (शुक्रबार) माइतीघरमा प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै सांसद ढकालले यस्तो बताएका हुन । उनले भ्रष्टहरू सरकारमा र आफूहरू सदन सडकमा...