कञ्चनपुर, ९ कात्तिक- कञ्चनपुरको लालझाडीमा एक दम्पती मृत फेला परेका छन् । लालझाडी गाउँपालिका–१ बिनवारीका ४६ वर्षीय रमेश वडायक र उनकी पत्नी ४३ वर्षीया कमलाको शव फेला परेको कञ्चनपुर प्रहरीका प्रवक्ता उमेश जोशीले बताए । शुक्रबार बिहान दम्पतीको शव घरको आँगनमा देखेपछि स्थानीयले प्रहरीमा...
काठमाण्डु, ९ कात्तिक– कञ्चनपुरमा एक दम्पती बिछ्यौनामा मृत अवस्थामा फेला परेका छन । लालझाडी गाउँपालिका–१ विनाबारीका ४५ वर्षीय रमेश बडायक र उनकी श्रीमती ४३ वर्षीय कमला बिछ्यौनामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय कञ्चनपुरले जानकारी दिएको छ । दुवै जनालाई आज बिहान मृत...
काठमाण्डु,८ कात्तिक- नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको महसुल नतिर्ने उद्योगहरुको लाइन काटेको छ । कार्यकारी निर्देशक कुलमान घिसिङको आदेशमा डेडिकेटेड र ट्रंक लाइनको विद्युत महसुल नतिर्ने ४४ उद्योगको लाइन बिहीबार राति काटिएको हो । प्रधिकरणले साढे ६ अर्ब बढी महसुल नतिर्ने ४९...
काठमाण्डु, ८ कात्तिक- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रिपरिषद् बैठकमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइनको विद्युत महसुल नतिर्ने उद्योगहरुको लाइन काट्ने अडानबाट पछि नहटेको जानकारी गराएका छन् । हिबीहार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको नन्त्रिपरिषद बैठकमा खड्काले त्यसबारे जानकारी...
काठमाण्डु, ८ कात्तिक– कांग्रेस नेता अर्जुननरसिंह केसीले अदालती प्रक्रियामा प्रभाव पार्न खोज्नु विधिको शासनको उपहास भएको दाबी गरेका छन । रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेसँगै कानुनी प्रक्रियाको कारबाही चलिरहँदा पोखरामा दबाबमूलक कार्यक्रम गरेर अदालती प्रक्रियामा प्रभाव पार्न खोज्नु विधिको शासनको...
दाङ, ८ कात्तिक– दाङमा नुहाउने क्रममा डुबेर तीन बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको लमही नगरपालिका–२ रनियाँपुर निवासी वर्ष १२ की झरना चौधरी, वर्ष १२ कि निशा चौधरी, गढवा गापा–४ खडकपुर हाल लमही नगरपालिका–५ लमही गल्ली बस्ने वर्ष १२ कि कृष्टी चौधरी...
काठमाण्डु, ८ कात्तिक– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने नेपालीहरुको महान पर्व तिहारसम्म रिहा नहुने भएका छन् । आज (बिहिबार) जिल्ला अदालत कास्कीले रविमाथिको अनुसन्धानका लागि थप ७ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो ।रविका सम्बन्धमा...
काठमाण्डु, ८ कात्तिक– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले एमाले अध्यक्ष केपी ओली नेतृत्व सरकारविरुद्ध भोली शुक्रबार देहको संघीय राजधानी काठमाण्डुमा प्रदर्शन गर्ने तयारी गरेको छ । भोली दिउँसो १ बजे माइतीघर मण्डलामा राजनीतिक प्रतिशोधविरुद्ध ऐक्यबद्धता जनाउन रास्वपाको तयारी रहेको छ । प्रदर्शन पार्टीको...
काठमाण्डु, ८ कात्तिक– प्रहरीले सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगबाट लाखौं मूल्यको बिजुलीको तार चोरी गर्ने गिरोहका तीन जना पक्राउ गरेको छ । २३ असोज बिहान २ बजे हेटौंडा उपमहानगरपालिका–९ लामसुरेस्थित उद्योगबाट तार चोरी भएको थियो । उद्योगको तार चोरी योजनाबद्ध रुपमा एउटा समूहले गरेको...
कपिलवस्तु, ८ कात्तिक– कपिलवस्तुमा जिपले अटो रिक्सालाई ठक्कर दिंदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अटो रिक्सामा सवार बुद्धभूमि नगरपालिका–१०, जनकपुरका ७२ वर्षीया सरस्वती पासी र ७५ वर्षका सावर केवट रहेको जिल्ला प्रहरी कार्यलय कलिवस्तुले जानकारी दिएको छ । बुद्धभूमि नगरपालिका–२, गोरुसिंगेमा...
काठमाण्डु, ८ कात्तिक– बालिका बलात्कारको आरोपमा सशस्त्र प्रहरी बलका दुई सुरक्षाकर्मी पक्राउ परेका छन । पक्राउ पर्नेहरुमा दाङको २९ नं ज्वालामाई गणमा कार्यरत सहायक हवल्दार भरत रोका मगर र जवान रेवन पचभैया मगर रहेको जिल्ला प्रहरी कार्यलय दाङले जानकारी दिएको छ । बलात्कारको आशंकापछि...
काठमाण्डु, ८ कात्तिक– जिल्ला अदालत कास्कीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्नलाई अनुमति दिएको छ । आज (बिहीबार) न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको अदालतका सूचना...