समाचार

ओली सरकारले सय दिनमा भ्रष्ट र बिचौलियाको संरक्षणबाहेक केही गरेनः सापकोटा

२०८१ कार्तिक १० गते १३:४१

काठमाण्डु, १० कात्तिक– प्रतिपक्षी माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले वर्तमान सरकारले सय दिनमा भ्रष्टाचारी र बिचौयिलाको संरक्षणमा बिताएको आरोप लगाएका छन् । पार्टीद्वारा शनिबार राजधानीमा आयोजित खबरदारी सभामा सापकोटाले सरकारले सय दिनमा जनताको हितमा कुनै काम नगरेको आरोप लगाए । देश संकटमा रेहको भए...

खबरदारी सभाअघि माओवादीले निकाल्यो जुलुस

२०८१ कार्तिक १० गते १२:३६

काठमाण्डु, १० कात्तिक– प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले खबरदारी सभाअघि काठमाण्डुमा जुलुस निकालेको छ । काठमाण्डुको प्रदर्शनीमार्गमा माओवादीको बागमती प्रदेश र विशेष प्रदेहशको आयोजनामा खबरदारी सभा हुन लागेको हो । सभालाई अध्यक्ष प्रचण्डसहितका नेताले सम्बोधन गर्नेछन् । खबरदारीसभाअघि विभिन्न स्थानबाट जुलुस निकालिएको सो पार्टीका बागमती...

बागमतीका १० जिल्लामा विपद्बाट ३ अर्ब ४४ करोड क्षति

२०८१ कार्तिक १० गते १२:२५

काठमाण्डु, १० कात्तिक–बाढी, पहिरो, डुबान, आगलागीजस्ता विपद्बाट चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिनाको अवधिमा बागमती प्रदेशको उपत्यकाबाहेक १० जिल्लामा १९१ जनाको मृत्यु भएको छ । सबैभन्दा बढी यही असोज ११ र १२ गतेको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी एक सय...

सत्तारुढ पार्टीभित्रका सहकारी ठगमाथि पनि कारबाही हुन्छः सरकारका प्रवक्ता

२०८१ कार्तिक १० गते १२:०५

लमजुङ, १० कात्तिक– सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सत्तारुढ दलहरुभित्र रहेका सहकारी ठगमाथि कारबाही हुने बताएका छन् । गृहजिल्ला लमजुङमा शनिबार आयोजित कार्यक्रममा उनले सत्तापक्ष र विपक्षी नभनी अनुसन्धान र कारबाही हुने दाबी गरे । सहकारीको बचत अपचलनसम्बन्धमा छानबिन गर्न...

वन मन्त्रालयको नाम फेर्ने मन्त्रिपरिषदको निर्णय

२०८१ कार्तिक १० गते ११:५६

काठमाण्डु, १० कात्तिक– वन तथा वातावरण मन्त्रालयको नाम परिवर्तन भएको छ । कोप–२९ सम्मेलनको पूर्वसन्ध्यामा शनिबार राजधानीमा आयोजित कार्यक्रममा वन मन्त्रालयका सचिव दीपककुमार खरालले मन्त्रिपरिषद बैठकले मन्त्रालयको नाम परिवर्तन गर्ने निर्णय लिएको बताए । अब उक्त मन्त्रालयको नाम वन, वातावरण तथा जलवायु परिवर्तन राखिने...

मुक्तिनाथमा लेक लागेर तीन जनाको मृत्यु

२०८१ कार्तिक १० गते १०:३८

जोमसोम, १० कात्तिक-मुस्ताङमा लेक लागेर दुई विदेशीसहित तीन जनाको मृत्यु भएको छ । मुक्तिनाथ दर्शन गर्न आएका  एक अमेरिकन, एक भारतीय र एक नेपाली पर्यटकको लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका डीएसपी सूर्यबहादुर बोगटीले बताए । मृत्यु हुने नेपालीमा गोरखा नगरपालिका—६ स्थायी...

एक महिनामा ९ हजार पर्यटक सगरमाथा पुगे

२०८१ कार्तिक १० गते ९:२३

सोलुखुम्बु, १० कात्तिक– विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा एकै महिना झन्डै ९ हजार पर्यटक भ्रमणका लागि पुगेका छन् । गत असोजमा आठ हजार ९०२ जना पर्यटक भ्रमणका लागि खुम्बु पुगेका सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ । जसबाट निकुञ्जले  दुई करोड ३...

धारिलो हतियार प्रहार गरी युवकको हत्या

२०८१ कार्तिक १० गते ९:२१

नवलपरासी, १० कात्तिक– नवलपरासी पूर्वमा एक युवकको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । नवलपरासी पूर्वका डिएसपी जेसी साहका अनुसार देवचुली नगरपालिका–९ विशालटारका २९ वर्षीय मिलन मानन्धरको हत्या भएको हो । हतियार प्रहारपछि गम्भीर घाइते भएका मानन्धरलाई उपचारका लागि भरतपुर अस्पताल लगिएकामा चिकित्सकले...

जिप दुर्घटनामा दुईको मृत्यु, तीन जना गम्भीर घाइते

२०८१ कार्तिक १० गते ९:१६

दाङ, १० कात्तिक– दाङमा यात्रुबस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सल्यानबाट तुलसीपुर आउँदै गरेको रा१ज ८२२ नम्बरको बोलेरो जिप तुलसीपुर उपमहानगरपालिका–३ साततेलमा शनिबार बिहान दुर्घटना भएको हो । दुर्घटनामा दाङको दंगीशरण गाउँपालिका–४ बैबाङका २२ वर्षीय हिरामणि बुढामगर र सल्यानको कपुरकोट गाउँपालिका–६...

माओवादीले राजधानीमा शक्ति प्रदर्शन गर्ने, प्रचण्ड आफैं जुलुसमा सहभागी हुने

२०८१ कार्तिक १० गते ९:०७

काठमाण्डु, १० कात्तिक– प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले शनिबार काठमाण्डुमा शक्ति प्रदर्शन गर्दैछ । काठमाण्डुको प्रदर्शनीमार्गमा माओवादीको बागमती प्रदेश र विशेष प्रदेहशको आयोजनामा खबरदारी सभा हुन लागेको हो । सभालाई अध्यक्ष प्रचण्डसहितका नेताले सम्बोधन गर्नेछन् । खबरदारीसभाअघि विभिन्न स्थानबाट जुलुस निकाल्ने तयारी छ । प्रचण्ड...

काठमाण्डुको मेयरमा एमालेले हारेर -यापरले जित्दा राजनीति नै गलत बाटोमा जान खोज्योः शंकर पोखरेल

२०८१ कार्तिक ९ गते २२:३४

काठमाण्डु, ९ कात्तिक- एमाले महासचिव शंकर पोखरेलले काठमाण्डु महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) -याप गाउंदागाउंदै मेयर निर्वाचित भएको टिप्पणी गरेका छन् । पार्टीनिकट अखिल नेपाल महिला संघ काठमाण्डु जिल्ला समितिले शुक्रबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले विचारबिनाको राजनीतिले मुलुकको विकास हुन नसक्ने बताए...

कांग्रेस उपसभापति भन्छन्ः केपी ओलीले पटकपटक संविधान मिचेकै हुन्

२०८१ कार्तिक ९ गते २२:०५

महोत्तरी, ९ कात्तिक- कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले गठबन्धन स्थायी नहुने बताएका छन् । महोत्तरीको जलेश्वरमा शुक्रबार आयोजित कार्यक्रममा खड्काले गठबन्धन गर्ने निर्णय तत्कालीन राजनीतिक परिस्थितिमा पार्टीले लिने रणनीतिको निर्णय भएको बताए ।  ‘गठबन्धन स्थायी विषय होइन । तत्कालीन राजनीतिक परिवेशमा पार्टीले लिएको रणनीतिको निर्णय...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us