काठमाण्डु, ७ कात्तिक– सत्तारुढ दलहरूको सुरु भएको । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ दलहरूको बैठक केहि बरेअधि सुरु भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बैठक बसेको हो । बैठकमा सरकारको एक सय दिनको समीक्षा, आगामी कार्ययोजना र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्ने तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।