बारा, ३० कात्तिक– बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साह कानु घूससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले उनलाई ७८ हजार घूससहित शुक्रबार पक्राउ गरेको हो । अख्तियार प्रवक्ता नरहरि घिमिरेले बिल भुक्तानीबापत सेवाग्राहीसँग घूस मागेको उजुरीका...
काठमाण्डु, ३० कात्तिक– संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले पार्टीकै सांसद् राजेन्द्र बजगाईंविरुद्ध पार्टीमा उजुरी दिएका छन् । गोरखा–१ बाट काँग्रेसका तर्फबाट निर्वाचित सांसद बजगाईंले आफूविरुद्ध निराधार प्रचार गरेको भन्दै कारबाहीको माग गरेर पाण्डेले पार्टी केन्द्रीय कार्यालय सानेपामा उजुरी दर्ता गराएका हुन् ।...
पाल्पा, ३० कात्तिक- पाल्पाको रामपुर नगरपालिका–५ भम्बकमा एक पुरुष मृत फेला परेका छन् । स्थानीय २४ वर्षीय रामु काफ्ले घरनजिकै मृत फेला परेका हुन् । पाल्पा प्रहरीका सूचना अधिकारी डीएसपी सुनिल मल्लले काफ्ले घर नजिकै गोबर ग्यासको सेफ्टिक ट्यांकीमाथि अचेत अवस्थामा फेला परेको र...
काठमाण्डू, ३० कात्तिक- राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फिर्ता भएका छन् । संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन कोप-२९ मा भाग लिन राष्ट्रपति पौडेल गत २५ कात्तिकमा अजरबैजानको बाकु प्रस्थान गरेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति पौडेललाई उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी ओली, सभामुख देवराज घिमिरे,...
काठमाण्डू, ३० कात्तिक- काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले उपत्यकाको फोहोर व्यवस्थापनमा संघीय सरकारले असहयोग गरेको आरोप लगाएका छन् । सामाजिक सन्जालमार्फत शुक्रबार उनले सरकार, छिमेकी पालिकाहरु र फोहोर व्यवस्थापनको जिम्मा पाएको कमेपनीले असहयोग गरेको आरोप लगाएका हुन् । फोहोर व्यवस्थापन गर्नुको साटो...
बुटवल, ३० कात्तिक– सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति रवि लामिछानेलाई आज कास्की लगिने भएको छ । ३ कात्तिकदेखि कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई बुटवलस्थित सुप्रिम सहकारीको रकम गोर्खा मिडिया नेटर्वकमा अपचलन भएको विषयमा बयान...
रौतहट, ३० कात्तिक– रौतहटको ईशनाथ नगरपालिका–१ का वडाध्यक्ष बिगु साहको मृत्यु भएको छ । उनको उपचारका क्रममा बिहीबार निधन भएको पारिवारिक श्रोतले जनाएको छ । २०७९ को स्थानीय निर्वाचनमा उनी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट निर्वाचित भएका थिए । साह लामो समयदेखि मृगौला रोगबाट...
काठमाण्डु, ३० कात्तिक– दार्चुलामा शुक्रबार बिहान भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ८ पुगेको छ । म१ज३३८ नम्बरको जिप बिहान ४ बजेतिर शैल्यशिखरनगरपालिका–६ बकजेबलामा दुर्घटना भएको थियो । यसअघि ६ जनाको मृत्यु भएकामा उद्धारका क्रममा थप दुई जनाको शव भेटिएको दार्चुला प्रहरीका डीएसपी...
काठमाण्डु, ३० कात्तिक– नेपालले आजदेखि बंगलादेशमा बिजुली निर्यात गर्दैछ । नेपाल, भारत र बंगलादेशका ऊर्जामन्त्री तथा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मध्याह्न १२ बजे भर्चुअल माध्यमबाट स्वीच थिचेर उक्त कार्यको उद्घाटन गर्ने कार्यक्रम छ । भारतीय प्रसारण लाइनमार्फत शुक्रबार दिउँसो नेपालको बिजुली बंगलादेश पुग्ने...
दार्चुला, ३० कात्तिक- दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।...
काठमाण्डु, २९ कात्तिक– प्रधानमन्त्री केपी ओलीले गल्ती गर्नेहरुलाई राज्यका निकायले अनुसन्धान गर्दा विरोध गर्नु राम्रो नभएको टिप्पणी गरेका छन् । कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको कान्तिपुर कन्क्लेभ–२०२४ मा वक्ता रहेका ओेलीले बिहीबार त्यस्तो बताएका हुन् । मानिस पक्रने र मुद्धा चलाउने काम आफ्नो नभई...
काभ्रे, २९ कात्तिक– काभ्रेको पाँचखालमा मिनी ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । बा२ख २२०२ को मिनी ट्रक बिहीबार साँझ पाँचखाल नगरपालिका–१३ कोसीदेखाको बिले डाँडामा दुर्घटना भएको प्रहरीले जनाएको छ । काभ्रे प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले दुर्घटनामा मृत्यु हुनेमा मिनी ट्रक...