समाचार

पाँचखालमा मिनी ट्रक दुर्घटना, दुईको मृत्यु

२०८१ कार्तिक २९ गते २०:१८

काभ्रे, २९ कात्तिक– काभ्रेको पाँचखालमा मिनी ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । बा२ख २२०२ को मिनी ट्रक बिहीबार साँझ पाँचखाल नगरपालिका–१३ कोसीदेखाको बिले डाँडामा दुर्घटना भएको प्रहरीले जनाएको छ । काभ्रे प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले दुर्घटनामा मृत्यु हुनेमा मिनी ट्रक...

भारत कुनै हजरत निजामुद्दीन होइन, त्यसैले पहिला चीन जाँदैछुः ओली

२०८१ कार्तिक २९ गते २०:०८

काठमाण्डु, २९ कात्तिक– प्रधानमन्त्री केपी ओलीले आफ्नो पहिलो राजकीय भ्रमण उत्तर छिमेकी चीनबाट हुँदै गरेको विषयमा भारतले अन्यथा रुपमा लिन नहुने बताए । कान्तिपुर टेलिभिजनले राजधानीमा आयोजना गरेको कान्तिपुर कन्क्लेभ–२०२४ मा बिहीबार बोल्दै ओलीले आफ्नो चीन भ्रमणलाई लिएर आशंका गर्न जरुरी नरहेको बताए ।...

चीन भ्रमण जाँदा भारत रिसाउला नि भन्ने उमेश चौहानको प्रश्नमा ओलीको जवाफः भगवान् भन्या युटुबे हो र उफ्रने ?

२०८१ कार्तिक २९ गते १९:४९

काठमाण्डु, २९ कात्तिक– प्रधानमन्त्री केपी ओलीले आफ्नो पहिलो राजकीय भ्रमण उत्तर छिमेकी चीनबाट हुँदै गरेको विषयमा भारतले अन्यथा रुपमा लिन नहुने बताए । कान्तिपुर टेलिभिजनले राजधानीमा आयोजना गरेको कान्तिपुर कन्क्लेभ–२०२४ मा बिहीबार बोल्दै ओलीले आफ्नो चीन भ्रमणलाई लिएर आशंका गर्न जरुरी नरहेको बताए ।...

काठमाण्डुमा एकै परिवारका तीन जना मृत फेला

२०८१ कार्तिक २९ गते १९:१७

काठमाण्डु, २९ कात्तिक– काठमाण्डुको गोकर्णेश्वर नगरपालिका–३, गाम्छामा एकै परिवारका तीन जना मृत फेला परेका छन् । ३३ वर्षीया सीता मोक्तान, उनकी छोरी अंशु मोक्तान र दुई महिनाका नाबालक छोरा बिहीबार मृत भृटिएका हुन् । मृतकका श्रीमान कान्छा नगरकोटीले श्रीमती र दुई सन्तान हराएको सूचना...

रवि लामिछानेले मलाई मार्न उक्साएः केपी ओली

२०८१ कार्तिक २९ गते १९:०७

काठमाण्डु, २९ कात्तिक– प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफूलाई हत्या गर्न जनतालाई भड्काएको आरोप लगाएका छन् । कान्तिपुर मिडिया ग्रुपले राजधानीमा गरेको ‘कान्तिपुर कन्क्लेभ–२०२४’ मा वक्ता रहेका ओलीले बिहीबार आफूलाई मार्न लामिछानेले उक्साएको बताए । ‘एउटा न्यूज–२४ मा एक...

कामबिहीन रवि लामिछानेलाई जिवीका चलाउन जागिर दिएको थिएँः ओली

२०८१ कार्तिक २९ गते १८:४५

काठमाण्डु, २९ कात्तिक– प्रधानमन्त्री केपी ओलीले रवि लामिछानेको उदयमा आफ्नो हात रहेको दाबी गरेका छन् । कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको कान्तिपुर कनक्लेभ–२०२४ मा वक्ता रहेका ओेलीले बिहीबार लामिछानेलाई ‘रवि बाबु’ का नामले सम्बोधन गरे । उनले लामछिाने र उनका दलका कसैले पनि लोकतन्त्र...

रवि लामिछाने लक्षित ओलीको टिप्पणीः आफू खुर्सानी खान्छ, पिरो भएपछि मलाई गाली गर्छ

२०८१ कार्तिक २९ गते १८:३२

काठमाण्डु, २९ कात्तिक– प्रधानमन्त्री केपी ओलीले गल्ती गर्नेहरुलाई राज्यका निकायले अनुसन्धान गर्दा विरोध हुनु राम्रो नभएको बताएका छन् ।...

दुई ठूला नेताले बनाएको यो सरकार धेरै टिक्छः आरजु

२०८१ कार्तिक २९ गते १८:१६

काठमाण्डु, २९ कात्तिक– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले दुई ठूला दलका प्रमुख नेताको सहमतिमा गठित वर्तमान सरकार लामो समय चल्ने दाबी गरेकी छन् । कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको कान्तिपुर कनक्लेभ–२०२४ मा मुलुकको विकास र राजनीतिक स्थायित्वका लागि दुई प्रुख दलबीचको सहमतिमा सरकार गठन...

भक्तपुरमा लुटपाटका लागि वृद्धाको हत्या

२०८१ कार्तिक २९ गते १७:५८

काठमाण्डु, २९ कात्तिक– भक्तपुरमा मृत भेटिएकी वृद्धाको हत्या सम्पत्ति लुटपाट गर्ने उद्देश्यले भएको प्रहरीले निस्कर्ष निकालेको छ । भक्तपुर नगरपालिका–३ दरबार स्क्वायर इचुगल्लीमा ९४ वर्षीया विष्णुकुमारी त्वयनाको शव बुधबार बिहान हात खुट्टा बाँधिएको अवस्थामा भेटिएको थियो । वृद्धाका अरु परिवार सूर्यविनायकमा बस्ने गरेको र...

‘समृद्ध नेपाल, सुखी नेपाली’ आकांक्षा पूरा गर्न चीनको सहयोग चाहिन्छः ईश्वर पोखरेल

२०८१ कार्तिक २९ गते १७:४५

काठमाण्डु, २९ कात्तिक–एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न चीनको सहयोग महत्वपूर्ण रहेको बताएका छन् । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) विदेश विभागले चीनको जेङ्सु प्रदेशस्थित नानजिङमा आयोजना गरेको ‘ग्लोबल साउथ थिंक ट्यांक डाइलग’ लाई वक्ताका रूपमा सम्बोधन...

नागढुंगा सडक एक साताका लागि आंशिक बन्द

२०८१ कार्तिक २९ गते १७:३३

काठमाण्डु, २९ कात्तिक– नागढुंगा सडक बिहीबारदेखि आउँदो मङ्सिर ५ गतेसम्म दिनमा आंशिक रूपमा बन्द हुने भएको छ । नागढुंगा सुरुङ मार्गको पश्चिम पोर्टल त्रिभुवन राजमार्गअन्तर्गत धादिङको सिस्ने खोलामा स्लोप कटिङ गर्नुपर्ने भएकाले सडक बन्द गरिने नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले जनाएको छ । सो...

केपी ओली चाइना कार्ड खेल्न उद्धत छन्ः प्रचण्ड

२०८१ कार्तिक २९ गते १६:४३

काठमाण्डु, २९ कात्तिक– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीले चिनियाँ कार्ड खेल्न खोजेको आरोप लगाएका छन् । भारतीय पत्रिका द हिन्दूका लागि दिएको अन्तर्वार्तामा उनले ओली चिनियाँ कार्ड खेल्नकै लागि बेइइजिङ जाने तयारीमा रहेको बताए । ओली सरकार बनेपछि नेपाल–भारत...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us