काठमाण्डु, २९ कात्तिक– काँग्रेस उपसभापति धनराज गुरुङले ज्योती गुरुङसँग आफ्नो सम्बन्ध विच्छेद नक्कली नभएको बताएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललितपुरको मितेरी सहकारी ठगीमा मुछिएका गुरुङसँग बुधबार आफ्नै कार्यालयमा बोलाएर बयान लिएको थियो । बयानका क्रममा गुरुङले सहकारी डिभोर्स गरेको भन्दै...
काठमाण्डू, २८ कात्तिक- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी १६ कात्तिकमा हुने स्थानीय तहको उपनिर्वाचनका लागि उम्मेदवार छनोट गरेको छ । ४४ पदका लागि हुने उपनिर्वाचनका लागि १७ जना उम्मेदवार तय गरेको हो । ओखलढुङ्गा र कैलालीमा हुने जिल्ला समन्वय समितिको प्रमुखका लागि हुने...
काठमाण्डु, २८ कात्तिक– प्रहरीले कांग्रेसका उप सभापति धनराज गुरुङलाई मितेरी सहकारी ठगीबारे सोधपुछ गरेको छ । गुरुङलाई केन्द्रीय अनुसन्धान ब्युरोमा बोलाएर घटना विवरण कागज गराएको सीआईबीका एसपी होविन्द्र बोगटीले जानकारी दिएका छन । ललितपुर महानगरपालिका वडा नम्बर–५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचतको रकम अपचलन...
काठमाण्डु, २८ कात्तिक– प्रहरीले स्रोत नखुलेको नगद १९ लाख रूपैयाँ सहित जनकपुरबाट ३ जनालाई पक्राउ गरेको छ । जनकपुर उपमहानगरपालिका–१२ कुवारामपुर बजारबाट उनीहरुलाई मंगलबार दिउँसो स्रोत नखुलेको नगद १९ लाख रूपैयाँ सहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा भारत बिहार राज्य मधुबनी चाना...
काठमाण्डु, २८ कात्तिक– प्रहरीले लमजुङबाट भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । जिल्लाको क्व्होलासोथार गाउँपालिका–९ छापागाउँबाट अवैध भरुवा बन्दुकसहित पक्राउ परेका ५० वर्षीय मङ्गले परियारलाई प्रहरीले आज सार्वजनिक गरेको हो । प्रहरीलाई प्राप्त विशेष सूचना र सुराकीको आधारमा प्रहरी चौकी गिलुङ लमजुङबाट खटिएको...
काठमाण्डु, २८ कात्तिक– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग रुपन्देहीमा बयान जारी रहेको छ। जिल्ला सरकारी वकिलको कार्यालयमा रुपन्देही बयान अझैसम्म जारी रहको रुपन्देही एसपी रञ्जितसिह राठौरले जानकारी दिएका छन । उनले...
काठमाण्डु, २८ कात्तिक– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले प्राइम टाइम टेलिभिजनका सञ्चालकसमेत रहेका पत्रकार ऋषि धमलासँग सोधपुछ गरेको छ । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा प्रत्यक्षदर्शी रहेको दाबी गरेका गोरखाका नवराज अर्यालसँग धमलाले केहि दिन अधि प्राइम टाइम टेलिभिजनमा अन्तर्वार्ता लिएका...
काठमाण्डु, २८ कात्तिक– सत्ता घटक दल एमालेले आगामी ७ मंसिरमा काठमाण्डुमा जनसभा गर्दै छ । एमालेले गर्ने उक्त जनसभाको तयारीका लागि संयोजन समिति गठन गरेको छ । एमालले बागमती प्रदेश इन्चार्ज राजन भट्टराईको संयोजकत्वमा ११ सदस्य समिति बनाइएको छ । समितिको सहसंयोजकमा कैलाश ढुंगेल,...
काठमाण्डु, २८ कात्तिक– आफूलाई निर्मला पन्त हत्या प्रकरणको प्रत्यक्षदर्शी दाबी गर्दै प्राइम टाइममा टेलिभिजनमा अन्तर्वार्ता दिएका नवराज अर्यालसँग प्रहरीले सोधपुछ गरेर उनले भ्रम फैलाउन खोजेको निष्कर्ष निकालेको छ । अर्यालले बताएका विषयहरु घटनास्थलका विषयसँग मेल खाएका छैनन् भने उनले लिएका नामबारे पनि प्रहरीले पहिल्यै...
काठमाण्डु, २८ कात्तिक– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब माओवादी केन्द्रको उकालो यात्रा सुरु भएको दाबी गरेका छन । अध्यक्ष प्रचण्डले पार्टी विभाजनपछि सुरु भएको माओवादीको ओरालो यात्रा सकिएर अब उकालो लाग्न सुरु भएको दाबी गरेका हुन । आज...
काठमाण्डु, २८ कात्तिक– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप प्रभावकारी रुपमा सञ्चालन गरी गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा दिइने बताएका छन । आज (बुधबार) प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले यस्ता...
काठमाण्डु, २८ कात्तिक– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगीले ट्रंक तथा डेडिकेटेड फिडरको बक्यौता महसुल नतिर्दा सर्वसाधारणले समेत बिजुलीको महसुल तिर्न छाडेको भन्दै गुनासो गरेका छन । उनले ठुला उद्योगीसँग पैसा नलिने, सर्वसाधारणसँग उठाउने गरेको भन्दै सर्वसाधारणले पनि बिल तिर्न छोडेको बताएका...