काठमाण्डू, २८ कात्तिक- कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको प्रत्यक्षदर्शी दाबी गर्ने गोरखाका नवराज अर्यालको अन्तर्वार्ता लिएको प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ऋषि धमलालाई सोधपुछ गरेको छ । धमलाले सोमबार प्राइम टाइम टेलिभिजनमा अर्यालको अन्तर्वार्ता लिएका थिए । त्यस क्रममा अर्यालले आफू पन्तको...
काठमाण्डु, २८ कात्तिक– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अबको १५ दिनभित्र विद्युत्को बक्यौता रकम नतिरे उद्योगीहरूको लाइन फेरि काट्ने घोषणा गरेका छन । आज बुधबार प्राधिकरणको कार्यालयका आयोजित पत्रकार सम्मेलनमा घिसिङले यस्तो चेतावनि दिएका हुन । उनले उद्योगको बक्यौता उठेन भने प्रक्रिया...
काठमाण्डु, २८ कात्तिक– प्रहरीले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा आफूलाई प्रत्यक्षदर्शी बताउने व्यक्तिलाई पक्राउ गरेको छ । प्राइम टाइम टेलिभिजनमा अन्तर्वार्ताका क्रममा पन्तको हत्या भएको घटनाको आफू प्रत्यक्षदर्शी बताउने गोरखा घर भई काठमाडौं बस्ने नवराज अर्याललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले...
काठमाण्डु, २८ कात्तिक– प्रहरीले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा आफूलाई प्रत्यक्षदर्शी बताउने व्यक्तिलाई पक्राउ गरेको छ । प्राइम टाइम टेलिभिजनमा अन्तर्वार्ताका क्रममा पन्तको हत्या भएको घटनाको आफू प्रत्यक्षदर्शी बताउने गोरखा घर भई काठमाडौं बस्ने नवराज अर्याललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले...
काठमाण्डु, २८ कात्तिक– अजरबैजानको बाकु सहरमा राष्ट्रपति रामचन्द्र पौडेल र माल्दिभ्सका राष्ट्रपति डाक्टर मोहम्मद मुइजुबीच भेटवार्ता भएको छ । उनीहरुबीच हिजो मंगलबार भेटवार्ता भएको हो । सो भेटवार्ताको क्रममा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको मारमा नेपाल र माल्दिभ्सजस्ता देश परेकाले यस विषयमा द्विपक्षीय सहकार्यलाई सुदृढ...
काठमाण्डु, २८ कात्तिक– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ५८ जना विद्यार्थी दीक्षित भएका छन । प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा ५८ जना विद्यार्थी दिक्षित भएका हुन् । पहिलो पटक दीक्षित भएका विद्यार्थीहरुमा जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र तहमा...
काठमाण्डु, २८ कात्तिक– आज बुधबार पनि नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले पोखरा महानगरपालिका घेरेका छन् । करार कर्मचारी हटाउने कार्यपालिका बैठकले निर्णय गरेपछि एमाले हप्ता दिनदेखि विरोध गर्दै आएको छ । बुधबारको प्रदर्शनमा एमालेले विशेष नगरसभा माग गरेको छ । बिहीबार लिखित रूपमा नगरसभा मागको...
काठमाण्डु, २८ कात्तिक– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रिय प्रजातन्त्र पार्टी प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले कर्णालीको विकासका लागि भनेर १० बुँदे ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा कर्णालीको दुरावस्थामा सुधार ल्याउन प्रधानमन्त्रीको ध्यानाकर्षण गरिएको स्रोतले जानकारी दिएको छ । शाहीले संविधान जारी...
काठमाण्डु, २८ कात्तिक- नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आकस्मिक पत्रकार सम्मेलन आयोजना गरेका छन् । सरकारको ठाडो दबाब झेल्न नसकेपछि डेडिकेटड र ट्रंक लाइनको विद्युत महसुल नतिरेका कारण लाइन काटिएका उद्योगमा विद्युत जोडेलगत्तै उनले पत्रकार सम्मेलन आयोजना गरेका हुन् । प्राधिकरण केन्द्रीय...
काठमाण्डु, २८ कात्तिक– सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल सरकार, प्राधिकरण र आफू स्वयं विरुद्ध सर्वोच्च अदालतमा मुद्दा हाल्न लगाएको दोस्रो रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । विद्युत् प्राधिकरणकै वकिल शरद कोइरालाको फर्ममा काम गर्ने अधिवक्ता खडानन्द कँडेलले...
काठमाण्डु, २८ कात्तिक- काठमाण्डुको कोटेश्वरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । बागमती प्रदेश ०२–०२० प ५१७७ नम्बरको मोटरसाइकलको ठक्करबाट कोटेश्वर भाटभटेनी अगाडि मंगलबार राति एक पुरुषको मृत्यु भएको हो । अनेदाजी ४० वर्षका मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । मोटरसाइकलको ठक्करबाट...
कास्की, २८ कात्तिक– माछापुच्छ्रे गाउँपालिकामा अवस्थित मर्दी हिमाल आरोहणका क्रममा लडेर बेपत्ता भएका पथप्रदर्शक (गाइड) लालबहादुर तामाङको शव फेला परेको छ । मर्दी आरोहणका लागि काठमाडौँको सनराइज कम्पनीबाट एक विदेशी र सहयोगीका रूपमा गएका चार नेपाली यही कात्तिक २३ गते मर्दी आधार शिविरबाट हिँडेका...