काठमाण्डु, २८ कात्तिक– कञ्चनपुरकी बालिका निर्मला पन्त बलात्कार घटनाको प्रत्यक्षदर्शी दाबी गर्ने व्यक्तिसँग प्रहरीले सोधपुछ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पन्तको बलात्कारपछि हत्याको घटनाको प्रत्यक्षदर्शी दाबी गर्दैं हिंडेका गोरखा स्थायी ठेगाना भई हाल काठमाण्डु बस्ने नवराज अर्याललाई सिआइबीले मंगलबार सोधपुछ...
काठमाण्डु, २८ कात्तिक– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आत्मसमीक्षासहित उपनिर्वाचनमा होमिन पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । आगामी १५६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकामा उम्मेदवारी घोषणा कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै उनले आफूहरु बदलिन चाहेको र त्यसका लागि अवसर...
काठमाण्डु, २८ कात्तिक– जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९) मा सहभागी हुने सिलसिलामा अजरबैजान पुगेका राष्ट्रपति रामचन्द्र पौडेलले आज नेपालका तर्फबाट एउटा उच्चस्तरीय सत्र सञ्चालन गर्दै छन् । ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य नोक्सानीको सम्बोधन’ विषयमा हुने सत्रमा नेपालले आफ्ना ‘एजेण्डा’माथि विश्व समुदायको ध्यानाकर्षण गराउनेछ ।...
सुर्खेत, २८ कात्तिक– सुर्खेतको देउतीबज्यै मन्दिरकी पुजारी मृत फेला परेकी छन् । ५० वर्षीया पुजारी सरस्वती राजी मन्दिरको मुलढोकामा बुधबार बिहान झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । उनी वीरेन्द्रनगर नगरपालिका–११ की स्थायी बासिँदा हुन् । सुर्खेत प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रवीर विश्वकर्माले मृत्युको कारणबारे...
काठमाण्डु, २८ कात्तिक- राष्ट्रपति रामचन्द्र पौडेलले हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा ख्याल गर्न विश्व समुदायलाई आह्वान गरेका छन् । अजरबैजानको बाकु सहरमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रको २९औँ सम्मेलन (कोप–२९) मा विश्व नेताको उच्च स्तरीय सत्रलाई...
काठमाण्डु, २८ कात्तिक- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाको भनाइ छ । बुधबार दिउँसो कोशी, बागमती, गण्डकी...
काठमाण्डु, २७ कात्तिक- सिन्धुलीमा शिक्षकमाथि गोली प्रहार भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सर्लाहीको बागमती नगरपालिका–७ तुफानपुरका ३० वर्षीय परमानन्द भन्ने विजनन्दन ठाकुर पक्राउ परेका हुन् । प्रहरीले ठाकुरलाई ५ दिन हिरासतमा राख्न सिन्धुली जिल्ला अदालतबाट अनुमति लिएको...
काठमाण्डु, २७ कात्तिक– जिल्ला अदालत काठमाण्डुले कोशी प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारीलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । काठमाण्डु जिल्ला अदालतले मानव तस्करी तथा सरकारी लिखत कीर्तेको कसुरमा हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।...
नुवाकोट, २७ कात्तिक– नुवाकोटको ककनी गाउँपालिका–३ चाउथेमा एक महिलालाई अमानवीय व्यवहार गरेको कसुरमा एकै परिवारका चार जनाविरुद्ध प्रहरीले अनुसन्धान सुरु गरेको छ । चाउथेकी कल्पना अधिकारी बजगाईलाई अमानवीय व्यवहार गर्दै तातोपानी समेत खन्याएको आरोप लागेपछि चार जनाविरुद्ध अनुसन्धान सुरु गरीएको जिल्ला प्रहरी कार्यलय नुवाकोटले...
काठमाण्डु, २७ कात्तिक– आज मंगलबार बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले महसुल नतिरेका उद्योगमा पनि लाइन जोड्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको निर्णय अनुसार ऊर्जामन्त्री दीपक खड्काले बोर्ड बैठकमार्फत उद्योगमा लाइन जोड्ने निर्णय गराएका हुन् । आइतबारको मन्त्रिपरिषद् बैठकले टीओडी मिटरका आधारमा महसुल...
काठमाण्डु, २७ कात्तिक– विद्युत् बक्यौता नतिर्ने उद्योगहरूको लाइन जोड्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । गएको आइतबार बसेको मन्त्रीपरिषद् बैठकले विद्युत् बक्यौता नतिर्ने उद्योगहरूको लाइन जोड्ने निणर्य गरेको थियो । मन्त्रिपरिषदको निर्णयविरुद्ध अधिवक्ता खडानन्द कँडेलले रिट दायर गरेका हुन् । रिटको...
काठमाण्डु, २७ कात्तिक– एमाले महासचिव शंकर पोखरेलले साना दलले शासन गर्ने कुरा लोकतन्त्रमा उचित नहुने बताएका छन । आज (मंगलबार) विराटनगर विमानस्थलमा पत्रकारहरुसँग महासचिव पोखरेलले यस्तो बताएका हुन । उनले सान दलले शासन गर्ने परम्परागत अन्त्य गरिनुपर्ने पनि बताएका छन । उनले भने, ‘लोकतन्त्रमा...