नुवाकोट, २९ कात्तिक-२०२० सालमा त्रिशुली तर्न निर्माण भएको ‘ट्रस ब्रिज’ जीर्ण भएपछि सोही स्थानमा आठ करोडको लागतमा नयाँ पक्की पुल निर्माण गरिएको हो । विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठका अनुसार भारी सवारी साधन पनि सञ्चालन गर्न मिल्ने उक्त पुल बनेपछि नुवाकोट र धादिङका सर्वसाधारणको...
काठमाण्डु, २९ कात्तिक– अमेरिकाले दक्षिण एसियाली मुलुकमा चीनको प्रभाव कम गर्ने नीति अख्तियार गरिने स्पष्ट गरेको छ । अमेरिकाको साउथ एसिया इन्स्टिच्युटका निर्देशक माइकल कुगलम्यानले दक्षिण एसियामा इन्डो प्यासिफिक रणनीति प्राथमिकताका साथ अगाडि बढाउने राणनीतिमा नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प रहेको बताए । कान्तिपुर मिडिया...
काठमाण्डु, २९ कात्तिक– नेपाली काँग्रेसले परराष्ट्रमन्त्री आरजु राणा देउवाको स्वागतमा फूलमालासहित उपस्थित हुन कार्यकर्तालाई निर्देशन दिएको छ । काँग्रेस डडेल्धुराले पार्टी केन्द्रीय सदस्य एवं सभापति पत्नीसमेत रहेकी राणाको स्वागतमा फूलमालासहित उपस्थित हुन जिल्लाका नेता कार्यकर्तार्ला निर्देशन दिएको हो । पार्टीका डडेलधुरा सभापति भीमबहादुर साउदले...
काठमाण्डु, २९ कात्तिक– सरकार नतृत्वकर्ता एमाले महासचिव शंकर पोखरेलले आवश्यक कानून निर्माण नगरिएका कारण संघीयताको कार्यान्वयन पक्ष कमजोर भएको बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले राजधानीमा गरेको कान्तिपुर कन्क्लेभ– २०२४ अन्तर्गत ‘निर्वाचनमा सुधारः नीति कि प्रवृत्ति’ शीर्षक सत्रमा बिहीबार उनले सरकारकै कारण संघीयता कमजोर...
काठमाण्डु, २९ कात्तिक– जनमत पार्टीका अध्यक्ष सिके राउतले मधेसी र आदिवासी उम्मेदवारले जित्न नसक्ने गरी निर्वाचन क्षेत्र निर्धारण गरिएको आरोप लगाएका छन् । कान्तिपुर मिडिया ग्रुपद्वारा राजधानमिा आयोजित ‘कान्तिपुर कन्क्लेभ–२०२४’ मा बुधबार राउतले ती दुई समुदायले निर्वाचन जित्नै नसक्ने गरी षड्यन्त्रपूर्वक निर्वाचन क्षेत्र निर्धारण...
काठमाण्डु, २९ कात्तिक– एमालेले जंगबहादुर शाहीलाई आगामी १६ मंसिरमा हुने उपनिर्वाचनका लागि दैलेखको महाबु गाउँपालिका अध्यक्षको उम्मेदवार टुंगो लगाएको छ । शाहीलाई उम्मेदवार बनाउने निर्णय भएको एमाले केन्द्रीय निर्वाचन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए । शाही एमाले विभाजन हुँदा नेकपा एकीकृत समाजवादीतिर लागेका...
काठमाण्डु, २९ कात्तिक– सहकारीको बचत अपचलन र सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बयान आज तेश्रो दिन पनि जारी छ । पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको कसुरमा बयानका लागि मंगलबार...
काठमाण्डु, २९ कात्तिक– नुवाकोटकी एक वृद्धा काठमाण्डुमा मृत फेला परेकी छन् । विदुर नगरपालिका–२ की ७४ वर्षीया बेली बालाजु माछापोखरीमा मृत फेला परेकी हुन् । सुकुम्बासी बस्ती रहेको टहरमा विकको शव भेटिएको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ । शव पोस्टमर्टमका लागि त्रिवि शिक्षण...
दैलेख, २९ कात्तिक- दैलेखको भैरवी गाउँपालिका –१ जलजले क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषणअन्तर्गत ‘ड्रिलिङ’को ७९ प्रतिशत काम सकिएको छ । चार हजार मिटर गहिराइसम्म ‘ड्रिलिङ’ गर्नुपर्नेमा हालसम्म ७९ प्रतिशत ‘ड्रिलिङ’को काम सकिएको खानी तथा भूगर्भ विभागअन्तर्गतको पेट्रोलियम परियोजना महाशाखा प्रमुख गणेशनाथ त्रिपाठीले बताए । ४...
काठमाण्डु, २९ कात्तिक– गण्डकी प्रदेशसभा सदस्य बिमला गौचनको ६३ वर्षको उमेरमा निधन भएको छ । काठमाण्डुको ग्राण्डी अस्पतालमा डेंगीको उपचारका क्रममा बुधबार राति उनको निधन भएको नेपाली कांग्रेस म्याग्दीका पूर्वसभापति तथा संविधानसभा सदस्य रेशमबहादुर बानियाले जानकारी दिए । उनी नेपाली कांग्रेसबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभामा...
काठमाण्डु, २९ कात्तिक– नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत बापतको कब्यौता तिर्न उद्योगीलाई १५ दिनको समयसीमा तोकेको छ । प्राधिकरणले बिहीबार एक सूचना जारी गर्दै सरकारले दिएको १५ दिनभित्र बक्यौता तिर्न आउन भनेको हो । यदि उक्त समयभित्र पनि बक्यौता नबुझाए फेरि लाइन...
काठमाण्डु, २९ कात्तिक– काँग्रेस उपसभापति धनराज गुरुङले ज्योती गुरुङसँग आफ्नो सम्बन्ध विच्छेद नक्कली नभएको बताएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललितपुरको मितेरी सहकारी ठगीमा मुछिएका गुरुङसँग बुधबार आफ्नै कार्यालयमा बोलाएर बयान लिएको थियो । बयानका क्रममा गुरुङले सहकारी डिभोर्स गरेको भन्दै...