रौतहट, ३० कात्तिक– रौतहटको ईशनाथ नगरपालिका–१ का वडाध्यक्ष बिगु साहको मृत्यु भएको छ ।
उनको उपचारका क्रममा बिहीबार निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
२०७९ को स्थानीय निर्वाचनमा उनी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट निर्वाचित भएका थिए ।
साह लामो समयदेखि मृगौला रोगबाट पीडित थिए ।