समाचार

एकीकृत समाजवादीको स्थायी समिति बैठक जारी

२०८१ मंसिर २८ गते १४:२६

काठमाण्डु, २८ मंसिर– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको स्थायी समिति बैठक जारी छ । स्थायी समितिको बैठक केन्द्रीय कार्यालय आलोकनगरमा जारी रहेको एकीकृत समाजवादीका एक नेताले जानकारी दिएका छन । बैठकमा पार्टीको भावी कार्य योजना र केन्द्रीय सदस्यहरुको कार्य विभाजनबारे छलफल भइरहेको प्रवक्ता...

‘पुष्पा’ अभिनेता अल्लु अर्जुन पक्राउ

२०८१ मंसिर २८ गते १४:०९

काठमाण्डु, २८ मंसिर– प्रहरीले तेलुगु सुपरस्टार अल्लु अर्जुनलाई पक्राउ गरेको छ । डिसेम्बर ४ मा हैदराबादको एक हलमा फिल्म ‘पुष्पा २’ को प्रदर्शनको क्रममा चलेको भागदौडको घटनासँग सम्बन्धित रहेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको भारतीय सञ्चारमाध्यम हरुले जानकारी दिएका छन । इण्डियन एक्सप्रेसले यसबारे...

नेपाल बुद्ध धर्म अध्ययनको केन्द्र होः प्रधानमन्त्री ओली

२०८१ मंसिर २८ गते १३:३२

काठमाण्डु, २८ मंसिर– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध धर्मले नेपाल—चीनबिचको सम्बन्धलाई थप प्रगाढ बनाउने दाबी गरेका छन । आज (शुक्रबार) काठमाण्डुमा नन्हाई बुद्ध धर्म गोलमेच सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले बुद्ध धर्मले शान्ति र...

धनकुटाबाट दुई थान भरूवा बन्दुक बरामद

२०८१ मंसिर २८ गते १३:२१

काठमाण्डु, २८ मंसिर– प्रहरीले धनकुटामा प्रहरीले दुई थान भरूवा बन्दुक बरामद गरेको छ । जिल्लाको साँगुरीगढी गाउँपालिका–६ गढी जंगलबाट बिहीबार राति प्रहरीले २ थान भरूवा बन्दुक बरामद गरीएको प्रहरीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय भेडेटारबाट गस्तीमा खटिएको प्रहरीले उक्त स्थानमा बेवारिसे अवस्थामा...

ट्रकको ठक्करबाट बलेरोमा सवार एक जनाको मृत्यु

२०८१ मंसिर २८ गते १३:१६

काठमाण्डु, २८ मंसिर– चितवनमा ट्रक र बोलेरो एक आपसमा ठक्कर खाँदा एक जनाएको मृत्यु भएको छ । मृत्यु हुनेमा बलेरोमा सवार हाल वतन नखुलेका ३५ वर्षीय भिम कटुवाल रहेको चितवन प्रहरीले जानकारी दिएको छ । चितवनको भरतपुर महानगरपालिका–२९ दासढुङ्गास्थित सडकमा बा.प्र.०३–००१ ख २५२४ नम्बरको...

गिरीबन्धु टी–स्टेटमा बम राख्ने अमृत सापकोटासहित २ जनालाई झापा लगियो

२०८१ मंसिर २८ गते १३:०७

काठमाण्डु, २८ मंसिर– चन्दा असुलेको आरोपमा पर्सामा पक्राउ परेका अमृत सापकोटा उर्फ गौरव र दिलीप भट्टराई उर्फ समर्पणलाई झापा पुर्याइएको छ । भूमिगत रूपमा नेकपा (माओवादी) नामको पार्टी गठन गरेर उनीहरूले बम आतङ्क र चन्दा असुली गर्दै आएको पाइएपछि उनी हरुलाई प्रहरीले पक्राउ गरेको...

राष्ट्रपति पौडेलद्वारा पाँच देशका राजदूत नियुक्त

२०८१ मंसिर २८ गते १२:३५

काठमाण्डु, २८ मंसिर– राष्ट्रपति रामचन्द्र पौडेलले पाँचवटा देशका राजदूत नियुक्त गरेका छन । राष्ट्रपति पौडेलले पोर्चुगल, स्पेन, दक्षिण अफ्रिका, बेल्जियम र दक्षिण कोरियाकालागि राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ । नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति...

माओवादी केन्द्रको स्थायी समितिको बैठक जारी

२०८१ मंसिर २८ गते १२:३०

काठमाण्डु, २८ मंसिर– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक जारी छ । बैठक माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा केहिबेर अधि मात्रै सुरु भएको नेकपा माओवादी केन्द्रका एक नेताले जानकारी दिएका छन । आजको स्थायी समितिको बैठकमा सरकारले संविधान संशोधनको प्रयास अगाडि बणउन...

सहकारी ठगी प्रकरणः पूर्वडीआईजी जोशी अस्पताल भर्ना

२०८१ मंसिर २८ गते १२:२१

काठमाण्डु, २८ मंसिर– सहकारी ठगी प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी अस्पताल भर्ना गरीएको छ । हिजो बिहीबार साँझबाट जोशीलाई अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलियाले जानकारी दिएका छन । जोशीलाई गण्डकी मेडिकल कलेजमा भर्ना गरिएको उनले जानकारी...

जीबी राईको राहदानी रोक्का

२०८१ मंसिर २७ गते १८:५९

काठमाण्डु, २७ मंसिर– सहकारी रकम अपचलनमा फरार रहेका जीबी (गितेन्द्रबाबु) राईको राहदानी रोक्का गरीएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा राहदानी विभागले राईको राहदानी रोक्का गरेको प्रहरीले स्रोतले जानकारी दिएको छ । सहकारी ठगी प्रकरणमा फरार रहेका राईको राहदानी रोक्का भएसँगै उक्त राहदानीबाट...

२० मिटरको निर्णय कार्यान्वयन नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

२०८१ मंसिर २७ गते १८:३५

काठमाण्डु, २७ मंसिर– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बागमती नदी, सहायक नदी तथा खोला किनाराको दायाँ बायाँ थप २० मिटर सीमा कायम गर्ने निर्णयमा सर्वोच्च अदालतबाट पुनरावलोकनको अनुमति प्रदान भएकाले तत्काल कार्यान्वयन नगर्न सम्बन्धित सबैलाई निर्देशन दिएको छ । आज बिहिबार प्रधानमन्त्रीको कार्यालयले विज्ञप्ति जारी...

दुर्गा प्रसाईं पक्राउको विरोधमा अदालत परिसरमा नाराबाजी

२०८१ मंसिर २७ गते १७:५८

काठमाण्डु, २७ मंसिर– विवादस्पंद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले आज बिहिबार पुनः पक्राउ गरेको छ । विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा धरौटी बुझाएर निस्किनासाथ उनी जिल्ला अदालत काठमाण्डु परिसरबाटै पक्राउ गरेका हुन् । उनी पक्राउ परेपछि प्रसाईंका समर्थकले अदालत परिसरमा सरकारविरुद्ध विरोध प्रर्दशन गरेका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us