काठमाण्डु, २७ मंसिर– जाजरकोटमा जिप दुर्घटना हुदाँ ५ जनाको मृत्यु भएको छ । जारकोटको नलगाड नगरपालिका–५ कालीमाटीबाट वडानम्बर–३ कटकेतर्फ गइरहेको ग–३च ९४४५ नम्बरको बोलेरो जिप बुधबार राति दुर्घटना हुँदा– ५ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा नलगाड नगरपालिका–३ का ३२...
काठमाण्डु, २७ मंसिर– विवादस्पंद मेडिकल व्यवसायी दुर्गा प्रसाईँले नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको कागजात, भिडियो र फोटोहरू आफूले बनाएको अस्वीकार गरेका छन् । विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरको अनुसन्धानको क्रममा उनले भनेका छन्, ‘ती प्रमाण मैले बनाएको कागजात, भिडिया तथा फोटोहरू...
काठमाण्डु, २७ मंसिर– एमालेका उपाध्यक्ष समेत रहेका उपप्रधान एवं अर्थमन्त्री समेत रहेका विष्णुप्रसाद पौडेलले एमालेको एघारौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा निर्वाचन हुने कुनै सम्भावना नरहेको दाबी गरेका छन । आज (शुक्रबार) पौडेलले रासससँग कुराकानी गर्दै आगामी महाधिवेशन नीति र नेतृत्व दुवै प्रश्नमा पूर्ण सहमतिका...
चितवन, २७ मंसिर–सत्तारुढ काँग्रेस र एमालेले शुक्रबार हुने नेपाल पत्रकार महासंघको निर्वाचनमा आफू निकट उम्मेदवार जिताउने निर्णय गरेका छन् । पत्रकार महासंघजस्तो व्यवसायिक संस्थाको निर्वाचनमा दलीय उम्मेदवार जिताउन दुई सत्तारुढ दलले अपिल गरेकामा धेरैले आपत्ति जनाएका छन् । काँग्रेस चितवनका अध्यक्ष कमलराज पाठक र...
काठमाण्डु, २७ मंसिर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदैछ । पछिल्लोपटक सकिएको ४ दिनको म्याद सकिएकाले सहकारी ठगी कसुरमा पक्राउ परेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, गोर्खा मिडियाका सञ्चालक नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी, गोर्खा...
काठमाण्डु, २७ मंसिर– काठमाण्डु उपत्यकामा निरन्तर तापक्रम घटिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम भने सफा रहने छ । बिहीबा बिहान काठमाण्डुको न्यूनतम तापक्रम ३ ९ डिग्री सेल्सियस रेकर्ड गरिएको मौसविद् सरोज पुडासैनीले जानकारी दिए । साढे...
जाजरकोट, २७ मंसिर– जाजरकोटमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । ग३च ९४४५ नम्बरको जिप नलगाड नगरपालिका–५ कालीमाटीबाट वडानम्बर–३ कटकेतर्फ गइरहेका बेला बुधबार राति दुर्घटना भएको प्रहरीले जनाएको छ । जाजरकोटका प्रहरीका निरीक्षक अर्जुन तिमिल्सिनाका अनुसार दुर्घटनामा नलगाड नगरपालिका–३ का ३२ वर्षीय...
काठमाण्डु, २६ मंसिर– पद नै धरापमा परेपछि अन्ततः ऊर्जामन्त्री दीपक खड्काले नेपाल स्काउटको भाडा तिर्ने भएका छन् । खड्काको कम्पनी ‘खडका ल्यान्ड डेभलपमेन्ट प्रालि’ ले किस्ताबन्दीमा भाडा तिर्न सुरु गरेको हो । उक्त कम्पनीले बुधबार स्काउटलाई १ करोड ७५ लाख रूपैयाँ भाडा तिरेको छ...
तेह्रथुम, २६ मंसिर– प्रधानमन्त्री केपी ओलीले आफूले नेपालका प्रधानमन्त्री जबाहरलाल नेहरु भनेर पढेको बताएका छन् । आफू जन्मिएको तेह्रथुमको आठराई गाउँपालिका–४ इवामा नवनिर्मित प्रणामी माध्यमिक विद्यालयको नवनिर्मित भवनको बुधबार उदघाटन गर्दै ओलीले त्यस्तो बताएका हुन् । आफू स्कुल पढ्दाताका नेपाली पाठ्यपुस्तक हिन्दी भाषामा लेख्ने...
काठमाण्डु, २६ मंसिर– सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रिपुरासुन्दरी गाउँपालिका–५ धादिङ घर भई हाल काठमाण्डुको चन्द्रागिरि नगरपालिका–५ गुर्जुधारा बस्ने ३१ वर्षीय रोशन भण्डारी छन् । साइबर ब्युरोका एसपी दिपकराज अवस्थीका अनुसार फेसबुकमा साथी...
गोरखा, २६ मंसिर– नेपाल पत्रकार महासंघ गोरखा शाखाको निर्वाचन स्थगित भएको छ । महासंघको केन्द्र, प्रदेश र जिल्ला शाखाको नेतृत्व चयनका लागि २८ मंसिरमा निर्वाचन हुँदैछ । पूर्वनिर्धारित निर्वाचत कार्यतालिकाअनुसार बुधबार जिल्ला शाखाको मनोमयन हुनुपर्ने थियो । तर, सदस्यता विवादका कारण निर्वाचन कार्यक्रम स्थगन...
तेह्रथुम, २६ मंसिर– प्रधानमन्त्री ओलीप्रधानमन्त्री केपी ओलीले देशमा स्थिरता, स्थायित्व र सुशासन दिन वर्तमान सरकार बनेको बताएका छन् । बुधवार तेह्रथुममा आयोजित कार्यक्रममा बोल्दै उनले देशलाई विकासको गतिमा अघि बढाउने संकल्पसहित वर्तमान सरकार बनेको बताएका हुन् । आफूले अघिल्लो कार्यकालमा देशभर ३९६ वटा १५...