समाचार

विद्यार्थी फेल हुनु एक प्रकारको अपराध होः प्रधानमन्त्री ओली

२०८१ मंसिर २६ गते १८:३४

काठमाण्डु, २६ मंसिर– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा उपलब्ध हुनुपर्ने बताएका छन । आज (बुधबार) आफूले आधारभूत शिक्षा लिएको तेह्रथुमको आठराईस्थित प्रणाली माध्यमिक विद्यालयका नयाँ भवन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।...

विद्यार्थीहरूले गुणस्तरीय शिक्षा पाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

२०८१ मंसिर २६ गते १८:३१

काठमाण्डु, २६ मंसिर– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा उपलब्ध हुनुपर्ने बताएका छन । आज बुधबार आफूले आधारभूत शिक्षा लिएको तेह्रथुमको आठराईस्थित प्रणाली माध्यमिक विद्यालयका नयाँ भवन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।...

एकीकृत समाजवादीमा स्थायी कमिटी सदस्य थप्ने प्रस्तावमा राजेन्द्रको ‘नोट अफ डिसेन्ट’

२०८१ मंसिर २६ गते १८:२२

काठमाण्डु, २६ मंसिर– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको आज बुधबार बसेको स्थायी कमिटीको बैठकमा नेताहरूको कार्यविभाजन गर्न बैठक बसेको थियो । बैठकमा सदस्य थप्ने प्रस्तावमा सुरुमै विवाद भएको छ । बुधबार बसेको सो पार्टीको स्थायी कमिटी बैठकमा १७ जना पोलिटब्युरोबाट स्थायी कमिटीमा ल्याउने...

दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा मुद्दा दर्ता

२०८१ मंसिर २६ गते १८:१४

काठमाण्डु, २६ मंसिर– जिल्ला अदालत काठमाण्डुमा विवादास्पंद मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध मुद्दा दर्ता भएको छ । उनीबिरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा अभियोग दर्ता भएको काठमाण्डु जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माले जानकानरी दिएका छन । साइबर ब्युरोले बुझाएको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल...

नेपाल पत्रकार महासंघको तीनै तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा

२०८१ मंसिर २६ गते १७:२९

काठमाण्डु, २६ मंसिर– आगामी २८ मंसिरमा हुने नेपाल पत्रकार महासंघको तीनै तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । उक्त दिन केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि मतदान हुनेछ । निर्वाचनका लागि केन्द्र,...

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति पक्राउ

२०८१ मंसिर २६ गते १७:२०

काठमाण्डु, २६ मंसिर– मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी संयुक्त अरब इमिरेट्स (युएई) बाट पक्राउ परेका छन । एनसिबि अवुधावी युएईको समन्वयमा त्यहाँ पक्राउ परेका रूकुम पश्चिम आठबिसकोट नगरपालिका–५ का निराजन नेपालीलाई सम्बन्धित मुद्दामा कारबाही प्रयोजनार्थ आज नेपाल...

नयाँ चरणको आर्थिक सुधार आवश्यक छः वर्षमान पुन

२०८१ मंसिर २६ गते १७:०८

काठमाण्डु, २६ मंसिर– पूर्व अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले अर्थतन्त्रका सूचकमा सुधार देखिए पनि गत वर्षको भुक्तानी भएकाले मात्रै बढी खर्च भएको दाबी गरेका छन । आज बुधबार प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिमा राजस्व सङ्कलनको अवस्था एवम् भन्सार कार्यालयले बेहोर्नु परेका नीतिगत...

राजस्व चुहावटमा अनियमितता लगायतका गतिविधि रोक्न सरकारले पहल गरिरहेको छः अर्थमन्त्री पौडेल

२०८१ मंसिर २६ गते १६:५३

काठमाण्डु, २६ मंसिर– उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले हाल देशको अर्थतन्त्र समस्या र दबाबमा रहेको दाबी गरेका छन । आज बुधवार प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिमा भएको छलफलमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन । उनले अर्थतन्त्रको समस्या समाधानका लागि क्रमशः...

हाल देशको अर्थतन्त्र समस्या र दबाबमा छ: अर्थमन्त्री पौडेल

२०८१ मंसिर २६ गते १६:५१

काठमाण्डु, २६ मंसिर– उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले हाल देशको अर्थतन्त्र समस्या र दबाबमा रहेको दाबी गरेका छन । आज बुधवार प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिमा भएको छलफलमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन । उनले अर्थतन्त्रको समस्या समाधानका लागि क्रमशः...

पशुपति वनकालीमा एक जना पुरुष मृत फेला

२०८१ मंसिर २६ गते १५:४२

काठमाण्डु, २६ मंसिर– काठमाण्डु महानगरपालिका–८ पशुपति वनकाली क्षेत्रमा एक जना पुरुष मृत अवस्थामा भेटिएका छन । मृत फेला पर्नेमा ठेगाना नखुलेका अन्दाजी ३५ वर्षीय इन्द्रबहादुर घले रहेको काठमाण्डु प्रहरीले जनाएको छ । उनी वनकालीस्थित पार्किङ एरियमा मृत फेला परेका हुन् । घटनाबारे प्रहरीले अनुसन्धान...

स्रोत नखुलेको ४७ लाख ४९ हजार रुपैयाँसहित एक महिला पक्राउ

२०८१ मंसिर २६ गते १५:३९

काठमाण्डु, २६ मंसिर– प्रहरीले मोरङबाट स्रोत नखुलेको ४७ लाख ४९ हजार रुपैयाँसहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङकै रंगेली नगरपालिका–८ दर्वेशा कि ६५ वर्षीया ज्योति देवी अग्रवाल रहेकी जिल्ला प्रहरी कार्यलय मोरङले जानकारी दिएको छ । अग्रवालले घरमा अवैध रकम राखेको...

एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक जारी

२०८१ मंसिर २६ गते १५:३४

काठमाण्डु, २६ मंसिर– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक जारी छ । स्थायी कमिटीको बैठक केहिबेर अधिमात्रै पार्टी मुख्यालय आलोकनगरमा सुरु भएको एकीकृत समाजवादीका एक नेताले जानकारी दिएका छन । मुख्यालय आलोकनगरमा जारी बैठकमा आलोकनगरमा नेताहरुको कार्यविभाजनबारे छलफल भइरहेको छ ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us