काठमाण्डु, २५ मंसिर– भौतिक पूर्वधार तथा यातायातान्त्री देवेन्द्र दाहालले नेपालमा बेमौसमी वर्षा र बाढीका कारण नेपालले धेरै क्षति बेहोर्नु परेको बताएका छन । आज (मंगलबार) फिलिपिन्सको मनिलामा जारी ‘वातावरणीय दिगो यातायात सम्बन्धी १६ औं उच्च स्तरीय एसियाली क्षेत्रीय सम्मेलन’ लाई सम्बोधन गर्दै मन्त्री दाहालले...
काठमाण्डु, २५ मंसिर– सत्ता घटक दल एमालेको सचिवालय बैठक सुरु भएको छ । सचिवालय बैठक एमाले मुख्यालय च्यासलमा केहिबेर अधि मात्रै सुरु भएको एमालेका एक नेताले जानकारी दिएका छन । एमालेको आजको सचिवालय बैठकमा उपनिर्वाचनको समीक्षा, चीनसँगको बीआरआई सम्झौता तथा पार्टीका आन्तरिक कामकारवाहीबारे छलफल...
काठमाण्डु, २५ मंसिर– सर्वेच्च अदालतले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय पदाधिकारी एवं सांसदहरूलाई ‘अदालतको अवहेलनाको आरोपमा किन कारबाही नगर्ने ?’ भनी जवाफ माग्ने आदेश गरेको छ । पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउपछिको प्रदर्शनका क्रममा भएका विषयप्रति परेको अवहेलनाको निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि सर्वोच्चले...
काठमाण्डु, २५ मंसिर– प्रहरीले सम्बन्ध बिग्रिएपछि प्रेमिकाको गोप्य तस्बिर र भिडियो आफन्तलाई पठाएको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ घर भइ हाल काठमाण्डुको गुर्जुधारा बस्दै आएका ३१ वर्षीय रोशन भण्डारी रहेको प्रहरीले जानकारी दिएको छ । उनलाई प्रहरीको...
काठमाण्डु, २५ मंसिर– जिल्ला अदालत झापाले घरेलु कामदारको रुपमा राखिएकी किशोरीलाई पटकपटक जबरजस्ती करणी गरेको आरोप लागेका बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटीलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । शिवाकोटीलाई बलात्कार आरोपमा अनुसन्धान गर्न तत्काललाई चार दिन हिरासतमा राख्न जिल्ला अदालत झापाले...
बारा, २५ मंसिर– बाराको पञ्चवर्षीय मेलाबाट सिरहा फर्किन लागेको स्कार्पियो रौतहटको चन्द्रनिगाहपुरमा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । दर्शनार्थी चढेको बा१६च ३१६२ नम्बरको चन्द्रनिगाहपुर–४ स्थित पूर्वपश्चिम राजमार्गमै रुखमा ठोक्किएर दुर्घटना हुदाँ ८ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । गाडीमा सवार...
काठमाण्डु, २५ मंसिर– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल प्रचण्डले हालसालै प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको चीन भ्रमणमा कुनै नयाँ समझदारी नभएको दाबी गरेका छन । आज मंगलबार चितवनमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । उनले...
काठमाण्डु, २५ मंसिर– प्रहरीलेदुबई भन्दै कुवेत पुर्याएर मानव बेचबिखन गरेको आरोपमा दुई जना लाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–६ का २६ वर्षीय धर्म तामाङ र सोही ठाउँका माइला लामा पाख्रिन भनिने ३९ वर्षीय टीकाराम तामाङ रहेको मानव बेचबिखन अनुसन्धान ब्यूरोका...
काठमाण्डु, २५ मंसिर– ताप्लेजुङको सिरिजंघा गाँउपालिका–५ स्थित काबेली खोलामा नुहाउने क्रममा ६ दिनदेखि बेपत्ता भएका एक पुरुषको शव भेटिएको छ । घटनास्थलभन्दा करिब ५० मिटर पर ७० फिटको गहिराइमा बालुवाले पुरिएको अवस्थामा राजेन्द्र बुढाथोकीको शव भेटिएको जिल्ला प्रहरी कार्यलय ताप्लेजुङले जानकारी दिएको छ ।...
काठमाण्डु, २५ मंसिर– नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यकारिणी परिषद्ले बार अध्यक्ष गोपालकृष्ण घिमिरे विरुद्ध सर्वोच्च अदालतमा चलिरहेको अवेहलनासम्बन्धी मुद्दा तत्काल खारेज गर्नुपर्ने बताएको छ । आज (मंगलबार) कास्कीको पोखरामा सम्पन्न नेपाल बार एसोसिएसनको ५० औं केन्द्रीय कार्यकारिणी परिषद्ले उक्त मुद्दा खारेज गरी बार–बेञ्च सम्बन्ध...
काठमाण्डु, २५ मंसिर– नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य सुनिल शर्माले संस्थापन पक्षले शेखर कोइराला र उनको समूहलाई पेलिरहे ०८४ अघि कांग्रेस दुर्घटनामा जाने पक्का भएको बताएका छन । आज मंगलबार पत्रकार सम्मेलन गरेर उनले पार्टी क्याप्चर गरेर‚ शेखर समूहलाई पेलेर अघि बढ्ने...
काठमाण्डु, २५ मंसिर– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई चितवनबाट पोखरा लैजाँदा प्रशासनले ज्यादती गरेको भन्दै त्यसको मूल्य कांग्रेस–एमालेलाई चर्को पर्ने बताएका...