समाचार

आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस

२०८१ मंसिर २५ गते ८:२३

काठमाण्डु, २५ मंसिर– मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको स्मरण गर्दै मंगलबार विभिन्न कार्यक्रमका साथ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ । हरेक वर्ष डिसेम्बर १० तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ। यस वर्षको अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको नारा ‘हाम्रो अधिकार, हाम्रो भविष्य...

विद्यालय, विद्यार्थी र शिक्षकबिचको अनुपात मिलेको छैनः शिक्षामन्त्री भट्टराई

२०८१ मंसिर २४ गते १८:३३

काठमाण्डु, २४ मंसिर– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय, विद्यार्थी र शिक्षकबिचको अनुपात नमिलेको भन्दै दरबन्दी पुनरावलोकन गर्न मन्त्रालयले कार्यदल गठन भएको बताएकी छन । आज सोमबार प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयक, २०८० माथिको छलफलमा सांसदहरूले राखेका...

डा. केशवराज भुर्तेललाई भ्रष्टाचारको आरोपबाट सफाइ

२०८१ मंसिर २४ गते १७:५९

काठमाण्डु, २४ मंसिर– चितवनको भरतपुर अस्पतालका पूर्व मेडिकल सुपरिटेण्डेन्ट डा. केशवराज भुर्तेललाई गैरकानुनी सम्पत्तिआर्जनको भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतले सफाइ दिएको छ । न्यायाधीशहरू सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासले भुर्तेललाई भ्रष्टाचारी ठहर गर्ने विशेष अदालतको फैसला उल्ट्याएको हो । चार पटकसम्म भरतपुर अस्पतालको...

०६४ सालमा जनताले गरेको विश्वास र भरोसालाई कायम राख्न नसकिएकै होः अध्यक्ष प्रचण्ड

२०८१ मंसिर २४ गते १७:४९

काठमाण्डु, २४ मंसिर– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा समाजवादको भ्रूण रोपिसकिएको उल्लेख गर्दै अब यसलाई अघि बढाउँदै लैजानुपर्ने बताएका छन । आज (सोमबार) नेपाल राष्ट्रिय कर्मचारी महासङ्घको १८ औँ स्थापना दिवसको अवसरमा काठमाण्डुमा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री प्रचण्डले...

भारतीय आधारकार्ड बनाएर क्यासिनोमा जुवा खेलेको आरोपमा एक नेपाली पक्राउ

२०८१ मंसिर २४ गते १७:३४

काठमाण्डु, २४ मंसिर– प्रहरीले भारतीय आधारकार्ड बनाएर क्यासिनोमा जुवा खेलेको आरोपमा एक जना नेपालीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका–१ का ३७ वर्षीय विशाल बर्तौला रहेको प्रहरीले जानकारी दिएको छ । उनलाई काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो...

रविलाई गरिएको व्यवहारबारे आयोगले थाल्यो प्रहरी अधिकारीमाथि अनुसन्धान

२०८१ मंसिर २४ गते १७:२४

काठमाण्डु, २४ मंसिर– राष्ट्रिय मानवअधिकार आयोगले सहकारी ठगी प्रकरणमा पक्राउ परेर थुनामा रहेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको विषयमा प्रहरी उच्चअधिकारीहरुसँग जानकारी लिँदै अनुसन्धान सुरु गरेको छ । सहकारी प्रकरणमा अनुसन्धानको क्रममा हिरासतमा रहेका पूर्व गृहमन्त्री लामिछानेलाई...

रविलाई मध्यरातमा अड्डासारः आयोगमा गएनन् प्रहरी प्रमुख कुँवर

२०८१ मंसिर २४ गते १७:१२

काठमाण्डु, २४ मंसिर– नेपाल प्रहरीका प्रहरी प्रमुख (आईजी) वसन्तबहादुर कुँवरलाई सोधपुछका लागि राष्ट्रिय मानव अधिकार आयोगमा बोलाइए पनि उनी गएका छैनन् । पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई मध्यरातमा चितवनबाट पोखरा लगिएको घटनामा सोधपुछका आयोगले प्रहरी...

दुर्गा प्रसाईंलाई सीआईबीले लियो बयान

२०८१ मंसिर २४ गते १६:५६

काठमाण्डु, २४ मंसिर– नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोको हिरासतमा रहेका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बयान लिएको छ । फर्जी कागजात सार्वजनिक गरेको अभियोगमा अनुसन्धानका लागि साइबर ब्युरोको हिरासतमा रहेका प्रसाईंसँग सीआईबीले पनि बयान लिएको सिआईबी स्रोतले जानकारी...

रवि लामिछानेलाई पर्सातर्फ लगियो

२०८१ मंसिर २४ गते १६:४१

काठमाण्डु, २४ मंसिर–सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति लामिछानेलाई प्रहरीले आज सोमबार पर्सातर्फ लगेको छ । सभापति लामिछाने विगत ५० दिनभन्दा बढी समय प्रहरी हिरासतमा रहेका छन । कास्की प्रहरीको हिरासतबाट उनलाई प्रहरीले काठमाण्डु...

१२ बुँदे सहमति जस्तै शिक्षाको सुधारका लागि १२ बुँदे सहमति गर्नुपर्छः सुमना श्रेष्ठ

२०८१ मंसिर २४ गते १६:२२

काठमाण्डु, २४ मंसिर– पूर्व शिक्षामन्त्री एवं प्रतिनिधि सभाकी सांसद सुमना श्रेष्ठले शिक्षाको सुधारका लागि १२ बुँदे सहमति हुनुपर्ने बताएकी छन । आज सोमबार शिक्षा समितिमा विद्यालय शिक्षा विधेयकमाथि छलफलमा सहभागी हुँदै पूर्व मन्त्री श्रेष्ठले यस्तो बताएकी हुन । उनले विगतमा राजनीतिक दलहरूबिच १२ बुँदे...

रवि माथि सरकारको व्यवहार प्रतिशोधपूर्ण: अध्यक्ष प्रचण्ड

२०८१ मंसिर २४ गते १५:२९

काठमाण्डु, २४ मंसिर– पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने माथि सरकारले निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरेको बताएका छन । आज सोमबार सामाजिक सञ्जालमार्फत अध्यक्ष...

प्रतिनिधिसभा धकेल्ने प्रयासमा सरकार रहेको सूचना पाएको छुः अध्यक्ष प्रचण्ड

२०८१ मंसिर २४ गते १५:२२

काठमाण्डु, २४ मंसिर– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभालाई सकेसम्म धकेल्ने प्रयास सरकारले गरिरहेको सूचना आफूले पाएको दाबी गरेका छन । आज सोमबार राष्ट्रिय कर्मचारी महासंघको स्थापना दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । उनले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us