काठमाण्डु, २४ मंसिर– भोली मंगलबार कीर्तिपुर नगरपालिकामा सार्वजनिक बिदा हुने भएको छ । मंगलबारको दिन कीर्तिपुरमा स्थानीय परम्परा अनुसार सातगाउँले (न्हेगाँ) जात्रा लाग्ने गर्दछ । त्यसकै अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिएको कीर्तिपुर नगरपालिकाले जनाएको छ । नगरपालिकाको आइतबार बसेको २३ गतेको बैठकले मंगलबार नगरपालिकामा...
काठमाण्डु, २४ मंसिर– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिद्छानेलाई आज सोमबार पर्सा लगिने भएको छ । पर्सामा पनि उजुरी परेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । उनलाई बुद्ध एयरको विमानबाट पोखराबाट...
काठमाण्डु, २३ मंसिर– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले देश चलाउन सहज नहुने बताएका छन् । आज आइतबार झापामा बनेको दमक व्यापारिक कप्म्लेक्सको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले देश चलाउन, सिद्धान्त, नीति, संकल्प र अठोट...
काठमाण्डु, २३ मंसिर– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अबको केही समयपछि आफू भारत भ्रमणमा जाने बताएका छन । आज (आइतबार) झापाको दमकस्थित व्यापारिक कम्प्लेक्सको उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणबाट देशको...
काठमाण्डु, २३ मंसिर– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक व्यापारिक कम्प्लेक्स भएको क्षेत्रलाई आधुनिक शहर बनाउने घोषणा गरेका छन । आज आइतबार दमकको मुख्य बजार क्षेत्रबाट चार किलोमिटर दुरीमा पर्ने १०० मिटर अग्लो र १८ तले सो कम्प्लेक्सको आज उद्घाटन...
काठमाण्डु, २३ मंसिर– सर्वोच्च अदालतले कोशी प्रदेशका पूर्वमन्त्री लीलाबल्लब अधिकारीलाई मुद्दा नचलाउने सरकारी वकिल कार्यालयको निर्णय सदर गर्न आदेश दिएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको निवेदनको सुनुवाइ गर्दै न्यायाधीश कुमार चुडालको इजलासले कानुनबमोजिम गर्न आदेश जारी गरेको हो । १० मंसिरमा...
काठमाण्डु, २३ मंसिर– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका– ३, दापगाछीस्थित ‘भ्यु टावर’ नामले चिनिने दमक व्यापारिक कम्प्लेक्सको उद्घाटन गरेका छन् । दमकको मुख्य बजार क्षेत्रबाट चार किलोमिटर दुरीमा पर्ने १८ तले कम्प्लेक्स एक अर्ब ६३ करोड ५४...
काठमाण्डु, २३ मंसिर– नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले सत्तासझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटवाचर्ता भएको छ । आइतबार दिउँसो साढे २ बजे सभापति देउवा र सहायक विदेशमन्त्री लूबिच भेट भएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन...
काठमाण्डु, २३ मंसिर– जिल्ला अदालत काठमाण्डुले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । काठमाण्डु जिल्ला अदालतका न्यायाधीश दुर्गा खड्काको इजलासले आइतबार उनलाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमोदन दिएको स्रोतले जानकारी दिएको छ ।...
काठमाण्डु, २३ मंसिर– बाजुरामा स्कारपियो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमदत्त नगरपालिका–१८ की ५२ वर्षीया राधिका भट्ट र ३१ वर्षीय गायत्री पन्त रहेको बाजुरा प्रहरीले जानकारी दिएको छ । सदरमुकाम मार्तडीमा सुदूरपश्चिम प्रदेश ०१–००१ च ४३१६ नम्बरको स्कारपियो दुर्घटना...
काठमाण्डु, २३ मंसिर– प्रहरीले झापामाबाट रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताहरूलाई नियन्त्रणमा लिएको छ । नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन सक्ने भन्दै प्रहरीले रास्वपाका कार्यकर्ताहरूलाई नियन्त्रणमा लिएको हो । करिब एक दर्जन रास्वपाका कार्यकर्तालाई नियन्त्रणमा लिइएको...
काठमाण्डु, २३ मंसिर– सहकारी ठगी प्रकरणमा प्रकाउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध ४ दिन म्याद थप भएको छ । कास्की जिल्ला अदालतले आइतबार उनीमाथि थप अनुसन्धानका लागि प्रहरीलाई थप ४ दिन म्याद दिएका स्रोतले जानकारी...