काठमाण्डु, २४ मंसिर– इजरायलले प्यालेस्टाइनमाथि गरेको नरसंहारका विरुद्ध नेपालमा देशव्यापी हस्ताक्षर अभियान सुर गरीएको छ । सो अभियानालाई साथ दिन सोमबार देशका शीर्ष नेताहरु समेत रत्नपार्क क्षेत्रमा पुगेका छन । आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल,...
काठमाण्डु, २४ मंसिर– पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राजनीति अहिले सरकारमा भएका राजनीतिक दलहरूको हातमा नभएको बताएका छन । आज (सोमबार) राष्ट्रिय कर्मचारी महासंघको स्थापना दिवसलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । अध्यक्ष प्रचण्डले विचौलिया...
काठमाण्डु, २४ मंसिर– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको राजनीति अहिले सरकारमा भएका राजनीतिक दलहरूको हातमा नभएको बताएका छन । आज सोमबार राष्ट्रिय कर्मचारी महासंघको स्थापना दिवसलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । अध्यक्ष प्रचण्डले विचौलिया...
काठमाण्डु, २४ मंसिर– अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुर प्रधानमन्त्री ओलीका मुख्य सल्लाकार समेत रहेका एमालेका उपमहासचिव विष्णु रिमालबीच भेटवार्ता भएको छ । सहायक विदेशमन्त्री लुर एमाले उपमहासचिव रिमालबीच आज (सोमबार) भेटवार्ता भएको हो । भेटका क्रममा नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने सम्भावनाबारे चर्चा भएको...
काठमाण्डु, २४ मंसिर– नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोको हिरासतमा रहेका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा पुर्याइएको छ । प्रसाईंलाई आज सोमबार सीआईबीले आपराधिक लाभ (एक्सटर्शन) को कसुरमा अनुसन्धान गर्न लाजिम्पाटस्थित आफ्नो कार्यालयमा लगेको हो । उनलाई अब...
काठमाण्डु, २४ मंसिर– गृहमन्त्री रमेश लेखकले अपराध गर्ने जोसुकैलाई पनि कानुनको दायराभित्र ल्याउने बताएका छन । आज (सोमबार) सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै मन्त्री लेखकले यस्तो बताएका हुन । उनले विशेषलाई उन्मुक्ति दिने, सानो ठुलो भनेर विभेद गर्ने काम नगर्न निर्देशन...
काठमाण्डु, २४ मंसिर– प्रहरीले रुपन्देहीको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट १ सय ५० ग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको छ । १ सय ५० ग्रामको सुनको सिक्री सहित लुम्बिनी सांस्कृतिक नगरपालिका–६ बस्ने ३६ वर्षीय जनार्दन गुप्तालाई आइतबार दिउँसो पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।...
काठमाण्डु, २४ मंसिर– नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले देशका लागि थप केही गर्ने बताएका छन । आज सोमबार झापाको दमक नगरपालिका– ३, स्थित बेलडाँगी खानेपानी आयोजनाको उद्घाटनपछि सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले झापाका जनताकै भोटबाट फेरि...
काठमाण्डु, २४ मंसिर– प्रहरीले काभ्रेको बनेपा नगरपालिका–१३ साँगा चोकबाट ५ सय ५८ ग्राम सुनसहित २ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरूमा रोशी गाउँपालिका–९ बस्ने ३८ वर्षीय बसन्त लामा र रामेछाप मन्थली नगरपालिका–१ बस्ने २९ वर्षीय अमृत श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी...
काठमाण्डु, २४ मंसिर– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) सभापति रवि लामिछानलाई लामिछानेलाई पोखराबाट काठमाण्डु विमानस्थलमा ल्याइएको । विमानस्थलबाट उनलाई फेरि आजै बयानका लागि पर्सा पठाउन लागिएको छ । जसअनुसार उनलाई साढे २...
काठमाण्डु, २४ मंसिर– कैलालीमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर बारामा एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा कलैया उपमहानगरपालिका–४ स्थित फुपाजुको घरमा आएका भारत मोतीहारी दरपा थाना नरकटिया गाउँ बस्ने १७ वर्षीय सहिल साहको रहेको कैलाली प्रहरीले जानकारी दिएको छ ।...
काठमाण्डु, २४ मंसिर– इलाममा रुख काट्ने क्रममा हाँगा खसेर लाग्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देउमाई नगरपालिका जीतपुर सुँगुरेडाँडाका ४९ वर्षीय तुलसी जवेगू रहेका छन । जवेगूको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । रुखको हाँगाले लाग्ने बित्तिकै प्रहरी...