समाचार

हाम्रो ध्यान सरकारतिर छैन, जनतातिर छः अध्यक्ष प्रचण्ड

२०८१ मंसिर २५ गते १४:३६

काठमाण्डु, २५ मंसिर– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चिनियाँ विकास परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) नेपालको हितमा रहेको दाबी गरेका छन । चीन र अमेरिका अहिलेका मुख्य प्रतिस्पर्धीका रुपमा देखिएकाले दुईवटा रणनीति आउँदा एकले अर्काको विषयमा चासो...

बीआरआई नेपालको हितमा छ, अमेरिकाले चासो राख्नु स्वाभाविकः अध्यक्ष प्रचण्ड

२०८१ मंसिर २५ गते १४:३३

काठमाण्डु, २५ मंसिर– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चिनियाँ विकास परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) नेपालको हितमा रहेको दाबी गरेका छन । चीन र अमेरिका अहिलेका मुख्य प्रतिस्पर्धीका रुपमा देखिएकाले दुईवटा रणनीति आउँदा एकले अर्काको विषयमा चासो...

सरकार ढल्छ भन्ने हल्ला फैल्याएर सरकारलाई नै अस्थिर बनाउने षड्यन्त्र भइरहेको छः गृहमन्त्री लेखक

२०८१ मंसिर २५ गते १३:५५

काठमाण्डु, २५ मंसिर– गृहमन्त्री रमेश लेखकले पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै अनुसन्धानलाई प्रभावित पार्ने गरी बोल्नु ठिक नभएको बताएका छन । आज मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री लेखकले प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का...

रविमाथिको अनुसन्धान प्रभावित गर्नेगरी प्रचण्ड बोल्नु बेठिकः गृहमन्त्री लेखक

२०८१ मंसिर २५ गते १३:५०

काठमाण्डु, २५ मंसिर– गृहमन्त्री रमेश लेखकले पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै अनुसन्धानलाई प्रभावित पार्ने गरी बोल्नु ठिक नभएको बताएका छन । आज मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री लेखकले प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का...

अनलाइनबाट ठगी अभियोगमा तीन जना पक्राउ

२०८१ मंसिर २५ गते १३:२६

काठमाण्डु, २५ मंसिर– प्रहरीले अनलाइन ठगीमा संलग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ । काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले अनलाइन ठगीमा संलग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा जिल्ला झापा बिर्तामोड नगरपालिका–३ घर भई...

रवि लामिछानेमाथि गरिएको व्यवहार खेदजनकः कांग्रेस सांसद सुनिल शर्मा

२०८१ मंसिर २५ गते १३:१५

काठमाण्डु, २५ मंसिर– सत्ता रुढदल कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य सुनिल शर्माले रास्वपाका सभापति रवि लामिछानेमाथि भएको धरपकडको विरोध गरेका छन । सासंद शर्माले कांग्रेस जस्तो प्रजातान्त्रिक पार्टीको गृहमन्त्री भएको अवस्थामा पनि तानाशाही तवरबाट रवि लामिछानेमाथि व्यवहार भएको भन्दै आपत्ति व्यक्त गरेका छन ।...

युवालाई खेलप्रति आकर्षित गर्न आवश्यक छः सभामुख घिमिरे

२०८१ मंसिर २५ गते १३:०४

काठमाण्डु, २५ मंसिर– आज मंगलबार संसद् सेवा दिवसको अवसरमा मैत्रीपूर्ण फुटसल आयोजना गरीएको छ । काठमाण्डुको भृकुटीमण्डपमामा प्रतिनिधि सभा सभामुख र राष्ट्रिय सभा अध्यक्षको नेतृत्वमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरीएको हो । १८ औँ संसद् सेवा दिवसको अवसरमा आयोजित फुटसल प्रतियोगितामा प्रतिनिधि सभाको टिमको...

राष्ट्रिय सभाविरुद्ध प्रतिनिधिसभा सदस्यको १३ गोल

२०८१ मंसिर २५ गते १२:३७

काठमाण्डु, २५ मंसिर– आज मंगलबार संसद् सेवा दिवस पारेर राष्ट्रिय सभा र प्रतिनिधि सभाका सदस्यबिच मैत्रीपूर्ण फुटसल आयोजना गरिएको छ । काठमाण्डुको भृकुटीमण्डपस्थित गोल्ड फुटसलमा आयोजित प्रतियोगितामा प्रतिनिधि सभाले खेल जितेको छ । प्रतिनिधि सभाले राष्ट्रिय सभालाई १३–० अन्तरले हराएको छ । खेलमा राष्ट्रिय...

जुवातास खेलेको आरोपमा गोंगबुबाट ९ जना पक्राउ

२०८१ मंसिर २५ गते १२:३०

काठमाण्डु, २५ मंसिर– प्रहरीले काठमाण्डुको टोखा नगरपालिका–१० गोंगबु गणेशस्थानबाट जुवातास खेलेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । गोंगबु गणेशस्थानस्थित मिहिर श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–९ बस्ने गोरखा घर भएका ४० वर्षीय खड्गबहादुर अधिकारी समेत ९ जनालाई सोमबार साँझ पक्राउ गरीएको...

पर्सामा रवि लामिछानेको बयान जारी

२०८१ मंसिर २५ गते १२:१७

काठमाण्डु, २५ मंसिर– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान जारी छ । पर्सास्थित सानोपाइला सहकारीको रकम अपचलनको आरोपमा उनीमाथि मंगलबारबाट बयान सुरु भएको हो । जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रहेका...

मुग्लिन–पोखरा सडक अब राति पनि चल्ने

२०८१ मंसिर २५ गते ८:३९

तनहुँ, २५ मंसिर–पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कने देउराली सडकखण्डमा रातिको समयमा गरिएको अवरोध हटेको छ । मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत छिर्कनेमा डाँडा काट्न रातिको समयमा दैनिक साढे पाँच घण्टा सडक बन्द गरिएकामा सोमबारदेखि उक्त अवरोध हटेको हो । गत मंसिर ३ देखि २३ गतेसम्म राति...

बालिका बलात्कार आरोपमा एमाले नेता पक्राउ

२०८१ मंसिर २५ गते ८:३४

झापा, २५ मंसिर– झापाका स्थानीय एमाले नेता ध्रुवकुमार शिवाकोटी बलात्कार आरोपमा पक्राउ परेका छन् । बिर्तामोड नगरपालिकाका पूर्वमेयरसमेत रहेका शिवाकोटीमाथि आफ्नै घरमा काम गर्न राखेकी बालिकामाथि बलात्कार गरेको आरोप छ । शिवाकोटी २०७४ सालको स्थानीय निर्वाचनमा एमालेबाट बिर्तामोड नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us