काठमाण्डु, २६ मंसिर– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज बुधबार पनि पोखरमा प्रर्दशन सुरु गरेको छ । पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका पार्टी सभापति रवि लामिछानेको पक्राउ पछि रास्वपाले देशका विभिन्न स्थानमा प्रर्दशन गर्र्दै आएको छ । पोखराको पृथ्वीचोकमा अहिले रास्वपा...
काठमाण्डु, २६ मंसिर– पूर्व शिक्षा विज्ञान एवं प्रविधि मन्त्री समेत रहेकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालय (त्रिवि)को डीन र क्याम्पस नियुक्तिमा सत्तारुढ पार्टीहरूले भागबन्डा खोजिरहेको विषय अक्षम्य अपराध भएकाले तत्काल रोक्न जोडदार अपिल गरेकी छन् । उनले योग्यता र क्षमताका...
काठमाण्डु, २६ मंसिर– प्रहरीले वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–२५ घर भई काठमाण्डुको टोखा नगरपालिका–६ बस्ने ३० वर्षीय मधु तिमल्सिना अधिकारी, रुपन्देही देवदह नगरपालिका–१२...
काठमाण्डु, २६ मंसिर– सहकारी ठगी पक्ररणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज (बुधबार) बाराबाट काठमाण्डु हुँदै पोखरा पुर्याइएको छ । बुधवार पर्सा जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेसँग बयान लिए लगत्तै विमानबाट उनलाई सिमरा काठमाण्डु...
काठमाण्डु, २६ मंसिर– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली तेह्रथुममा पुगेका छन् । उनी आठराई गाउँपालिका– ४ मा नवनिर्मित प्रणामी माध्यमिक विद्यालय भवन उद्घाटन गर्न बुधवार तेह्रथुम पुगेका उनको सचिवालय स्रोतले जनानकारी दिएको छ । हिजो (मंगलबार) मात्रै झापाबाट काठमाण्डु फर्केका प्रधानमन्त्री...
काठमाण्डु, २६ मंसिर– गएराति भएको सडक दुर्घटनामा कमेडियन हिक्मत महराको निधन भएको छ । ‘कमेडी च्याम्पियन’ सिजन २ बाट चर्चामा आएका महरा मंगलबार राति कैलालीको गोदावरी नगरपालिका–४, गोदावरीस्थित भीमदत्त राजमार्गमा दुर्घटनामा परेर निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको । उनले मोटरसाइकल सडकमा रोकिराखेको ट्रकसँग...
काठमाण्डु, २६ मंसिर– गएराति रुकुमपूर्वको सिस्ने गाउँपालिका-६, खोपिचारमा अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन । मृत्यु हुनेमा सिस्ने गाउँपालिका–६ कि १२ वर्षीया बिष्णु बुढा रहेकी रुकुमपूर्व प्रहरीले जानकाएको छ । लु प ०२००१ ह ०३५०...
काठमाण्डु, २६ मंसिर– आज (बुधबार) बझाङको रायाल केन्द्रबिन्दु भएर ३.९ रेक्टरस्केलको भूकम्प गएको छ । आज बिहान ११ बजेर २ मिनेट जाँदा बझाङको रायाल आसपास केन्द्रबिन्दु भएर तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जानकारी दिएको छ ।...
काठमाण्डु, २६ मंसिर– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज बुधबार बाराबाट काठमाण्डु ल्याइँदै छ । पर्सास्थित वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा बचकर्ताको रकम हिनामिना गरेको प्रकरणमा लामिछानेको बयान...
रुकुम, २६ मंसिर– रुकुमपूर्वको सिस्ने गाउँपालिका–६ खोपीचारमा अटो रिक्सा दुर्घटना हुँदा त्यसमा एक बालिकाको मृत्यु भएको छ । लुप ०२००१ह०३५० नम्बर अटो रिक्सा गएराति ११ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा सिस्ने–६ की १२ वर्षीया बिष्णु बुढाको मृत्यु भएको हो । रुकुमपूर्व...
दाङ, २६ मंसिर– दाङको तुलसीपुरमा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ । लु.प्र–०२–००१प१७१७ नम्बरको तीनजना सवार मोटरसाइकल तुलसीपुर उपमहानगरपालिका–४ मा गत आइतबार दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका १८ वर्षीय सन्दीप वलीको नेपालगन्ज नर्सिङ होममा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको...
काठमाण्डु, २५ मंसिर– शिक्षा, विज्ञान तथा सूचना प्रविधिमन्त्री विद्या भट्टराईले सार्वजनिक विद्यालयका मात्रै नभइ निजी विद्यालयका सञ्चालक पनि पार्टीको कार्यकर्ता रहेको दाबी गरेकी छन । आज (मंगलबार) काठमाण्डुमा भएको ‘विद्यालय शिक्षा विधेयक’माथिको अन्तरक्रियामा शिक्षामन्त्री भट्टराईले यस्तो बताएकी हुन । उनले निजी विद्यालयका सञ्चालकले राजनीति...