काठमाण्डु, २९ मंसिर– नेपाल पत्रकार महासङ्घ एसोसिएट प्रदेशबाट केन्द्रीय सदस्यमा मनुका कुँवर र पवित्रा मुडभरी निर्वाचित भएका छन । मनुका कुँवर तीन सय एक र पवित्रा मुडभरी दुई सय नौ मत प्रप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएको निर्वाचन संयोजक ध्रुव लम्सालले जानकारी दिएका छन...
काठमाण्डु, २९ मंसिर– पछिल्लो केहि दिन यता काठमाण्डु उपत्यकाको तापक्रम घट्ने क्रममा छ । निरन्तर घटिरहेको काठमाण्डु उपत्यकाको आजको तापक्रम भने न्युनतम २ डिग्री सेल्सियस पुगेको छ । आज बिहान पौने छ बजे २.५ डिग्री सेल्सियस मापन भएको तापक्रम बिहान ९ बजे २ डिग्री...
काठमाण्डु, २९ मंसिर– बुटवलमा बलेरो जिप दुर्घटना हुँदा एक दम्पतीसहित ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल–१२ नयाँ गाउँ बस्ने ७१ वर्षीय तिलकराम खनाल, उनकी श्रीमती ६७ वर्षीया गौरी खनाल र जिप चालक ३२ वर्षीय हरि न्यौपाने रहेको प्रहरीले जानकारी दिएको छ...
काठमाण्डु, २८ मंसिर– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कूप्रचारबाट बच्न आग्रह गरेका छन् । आज शुक्रबार काठमाण्डुमा एमाले निकट आदिवासी जनजाति महिलाहरूको प्रथम राष्ट्रिय भेला सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले अहिले समाजमा एआईको प्रयोग गरेर गलत प्रचार...
काठमाण्डु, २८ मंसिर– प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको आज शुक्रबार बसेको स्थायी समितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सफल नभएको निष्कर्ष निकालेको छ । शुक्रबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले ओलीको चीन भ्रमणको क्रममा केही नयाँ सहमति नभएको निष्कर्ष...
काठमाण्डु, २८ मंसिर– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जाली, फटाहा र बेइमानहरूको नेतृत्व नेकपा माओवादी केन्द्रले गरिरहेको दाबी गरेका छन । आज शुक्रबार काठमाण्डुमा एमाले निकट आदिवासी जनजाति महिलाहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन । ओलीले...
काठमाण्डु, २८ मंसिर– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको आज शुक्रबार बसेको स्थायी समितिको बैठकले गत १६ मंसिरमा भएको स्थानीय तहको उपनिर्वाचनले देशलाई दुई दलीय व्यवस्थामा लैजाने नेपाली कांग्रेस र एमालेको योजनालाई असफल पारेको निष्कर्ष निकालेको छ । माओवादी मूख्यालय पेरिसडाँडामा बसेको स्थायी समिति...
काठमाण्डु, २८ मंसिर– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको आज शुक्रबार बसेको स्थायी समितिको बैठकले गत १६ मंसिरमा भएको स्थानीय तहको उपनिर्वाचनले देशलाई दुई दलीय व्यवस्थामा लैजाने नेपाली कांग्रेस र एमालेको योजनालाई असफल पारेको निष्कर्ष निकालेको छ । माओवादी मूख्यालय पेरिसडाँडामा बसेको स्थायी समिति...
काठमाण्डु, २८ मंसिर– नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक पुस २१ गतेको लागि सरेको छ । आज शुक्रबार बसेको पार्टीको स्थायी समिति बैठकले पुस २१ गते केन्द्रीय समिति बैठक बस्ने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन । उनले भने, ‘केन्द्रीय समितिको बैठक...
काठमाण्डु, २८ मंसिर– प्रहरीले आकर्षक तलबमा दुबई पठाइ दिन्छु भन्दै ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–६ बस्ने ४६ वर्षीय मन्जित चित्रकार रहेको प्रहरीले जानकारी दिएको छ । उनलाई हिजो बिहिबार काठमाण्डुबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको...
काठमाण्डु, २८ मंसिर– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज शुक्राबार भएको खेलामा बसिर अहमदले अर्धशतक बनाएपछि विराटनगर किंग्सले नपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजलाई १८२ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले...
काठमाण्डु, २८ मंसिर– जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको पूर्ण बैठक सुरु भएको छ । केन्द्रीय मुख्यालय ललितपुरको बालकुमारीमा पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा मंसिर २८ र २९ गतेका लागि बोलाइएको बैठक भोलि शनिबारसम्म चल्ने एक नेताले जानकारी दिएका छन । बैठकमा उपनिर्वाचनको समीक्षा...